गायक प्रकाश सपुतको भरखरै सार्वजनिक भएको ‘पीर’ बोलको गीत विवादीत बनेको छ ।
माओवादी जनयुद्धका पीडितहरुको कथामाथि बनेको उक्त गीतका केही दृश्यलाई लिएर माओवादी केन्द्रका नेताहरुले विरोध जनाएका छन् ।
गीत सार्वजनिक भएपछि वाईसीयल इञ्चार्ज नेता राम प्रसाद सापकोटा दीपशीखाले...
नायिका साम्राज्ञी राज्य लक्ष्मीदेवी शाहले आफू अहिले कुनै पनि सञ्चार माध्यममा नजाने बताएकी छन्। उनले आफ्नो इन्स्टाग्रामबाट नै जे जे भन्न मन लाग्छ, भन्ने तर मिडियामा नजाने बताएकी छन्।
‘जतिबेला मलाई भन्न मन लागेको थियो, केही बोलिहाले पनि त्यो कुरालाई...
बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध कर्नाटकमा उजुरी दर्ता भएको छ । कृषि विधेयकको विरोधमा प्रदर्शन गरेका किसानलाई लक्षित गरी कंगनाले गरेको ट्वीटलाई लिएर कर्नाटकमा उजुरी दर्ता भएको हो ।
स्थानीय अदालतको आदेश अनुसार प्रहरीले तुमाकूरु जिल्लामा उजुरी दर्ता गरेको भारतीय सञ्चारमाध्यमले...
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लेखेको ‘म जन्मेँ नेपालमा’ बोलको गीत सार्वजनिक भएको छ।
मदनगोपाल र आरके श्रेष्ठको स्वरमा सजिएको उक्त गीत केही दिनअघि ‘बिजी म्युजिक’ नामको युट्युब च्यानलबाट सार्वजनिक भएको हो।
गीतमा मदन गोपालकै संगीत रहेको छ...
कोरोना भाइरसको संक्रमणपछि मुम्बईको नानावटी अस्पतालमा उपचाररत बलिउड अभिनेता अभिषेक बच्चन कोरोनामुक्त भएका छन्।
अभिषेकले ट्वीट गरेर आफ्नो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन्।
‘आज दिउँसो मेरो कोभिड–१९ परिक्षणको रिपोर्ट नेगेटिभ आयो। मैले तपाईहरुसँग भनेको थिएँ, म यसलाई हराइदिन्छु।...
अभिनेत्री श्वेता खड्काले विवाह गर्ने भएकी छन् । उनले धनगढीका विजयेन्द्र सिंह रावतसँग यही मंसिरमा लगनगाँठो कस्न लागेकी हुन् ।
श्वेता र रावतको विवाहका बिषयमा छापिएको विवाह कार्ड अहिले सार्वजनिक भएको छ । जसले उनले रावतसँग बिवाह गर्न लागेको समेत...
पछिल्लो समय दक्षिण भारतीय चलचित्रको क्रेज बलिउडको भन्दा कम छैन। केही समय अगाडि प्रदर्शन भएको केजिएफ – २ र आरआरआरले विश्वभरमा व्यापक कमाइ गर्याे। यी चलचित्र प्रदर्शन भएसँगै दक्षिण भारतीय चलचित्रका कलाकारहरूको पनि चर्चा हुने गरेको छ।
चलचित्रको व्यावसायिक पक्षको...
सुशान्त मामिलामा सिबिआईको अनुसन्धानबीच सुशानतका पिता केके सिंहले रिया चक्रवर्तीमाथि गम्भीर आरोप लगाएका छन् । उनले भने, ‘रियाले लामो समयदेखि मेरो छोरालाई विष दिइरहेकी थिइन् । उनी सुशान्तकी हत्यारा हुन् । अनुसन्धान एजेन्सीले रिया र उनका साथीहरुलाई पक्राउ गरेर...
आदित्य नारायण र श्वेता अग्रवाल आफ्नो वैवाहिक जीवनमा रमाइरहेकी छिन् । डिसेम्बर १ तारिखमा यी दुईले विवाह गरेका थिए । अब श्वेताको एउटा भिडियो चर्चामा छाएको छ जसमा उनी विवाह पछिका केही संस्कार निभाइरहेको देखिएकी छिन् । भिडियामो श्वेताले...
अभिनेता पल शाहलाई साढे दुई वर्षको जेल सजाय सुनाएसँगै यस फैसलालाई लिएर विभिन्न ढंगका प्रश्न उब्जेका थिए । आज फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ, जसमा ती प्रश्नहरुको जवाफ भेटिन्छ ।
अदालतले पललार्ई बलात्कारको आरोपमा सफाइ दिएको छ । तर, उनले...












