अमेरिकी कच्चा तेलको मूल्य इतिहासमा पहिलोपटक शून्यभन्दा पनि तल (ऋणात्मक) भएको छ । कच्चा तेलको माग घटेको र भण्डारण क्षमता कम भएकाले तेलको मूल्यमा भारी गिराट आएको बीबीसीले लेखेको छ । यो गिरावटको अर्थ हो, तेल उत्पादक देश अब खरिदकर्तालाई पैसा दिएर...
सिन्धुली जिल्ला सदरमुकाममा ठूलो परिमाणमा भारतबाट हरियो साग सव्जी लगायतका तरकारी भित्रिएको छ । गएराती महोत्तरी जिल्ला प्रशासन कार्यालयको सवारी पासमा सिन्धुली जिल्लामा ठूलो परिमाणमा तरकारी ल्याइएको सूचनाका आधारमा खोजी गर्दा फेला पारिएको कमलामाई नगरप्रमुख खड्गवहादुर खत्रीले प्रदेशखवरलाई जानकारी दिनुभयो...
विवादास्पद ओम्नी कम्पनीले चीनबाट कोरोना नियन्त्रण तथा रोकथामका लागि आवश्यक सामग्री ल्याई सरकारलाई आपूर्ति गरे बापत दाबी गरेको २८ करोड रुपैयाँ भुक्तानीमा कानुनी राय तगारो बनेको छ। स्वाथ्य विभाग र ओम्नी कम्पनीबीच गत महिना एक अर्बभन्दा बढी मूल्यको सामग्री ल्याई...
सिन्धुलीको कमलामाई नगरपालिकाले नगरक्षेत्रका सबै किसानहरुलाई तरकारी उत्पादन क्षेत्रमा लाग्न र आफ्नो खेत तथा वारीमा उत्पादन भएका तरकारीको परिमाण कार्यालयको कृषि शाखामा टिपाउन सम्पूर्ण किसानहरुलाई अपील गरेको छ । नगरपालिकाले सामाजिक सञ्जाल र रेडियो मार्फत सुचना जारीगर्दै भारतीय बजारबाट उत्पादन...
लकडाउनसँगै बजार नपाएपछि यहाँका कृषकका बारीमा बोटमानै केरा पाक्न थालेका छन्। कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न चैत ११ गतेदेखि देशभर लकडाउन गरिएको छ। जिल्लाका विभिन्न ठाउँमा लगाईएको केरा बजार लैजान तयारी गरिएका थिए। जिल्ला केरा उत्पादक संघका अध्यक्ष धननाथ महतोका...
सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा रहेर कोरोना भाइरसका कारण प्रभावित आफ्ना नागरिकलाई उद्धार गरी फिर्ता ल्याउन अन्तरिम आदेश दिएको छ। बिहीबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले कोभिड १९ बाट संक्रमित भएका, रोजगारी गुमाएका आफ्ना नागरिकलाई उद्धार गरी ल्याउन आदेश दिएको हो। अधिवक्ता...
स्थानीय सरकारले नागरिकहरुलाई घरभित्रै बस्न अपील गरिरहेका बेला सिन्धुली सदरमुकममा रहेको बैंकहरुमा मासिक तलब तथा पेन्सन लिन आउनेहरुको ठूलो भिड देखिन थालेको छ ।कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी र जिल्लामा सामान ओसार पसारमासमेत पूर्ण रोक लगाएका बेला...
नेपाली अधिकारीले भारतीय समकक्षीलाई त्यो कुरामा पनि सहमत गराए । फेरि उनीहरुले भारत नजाने अडान कसेर लगातार आन्दोलन गरे । त्यो रात दशगजामै खुल्ला आकाशमुनी बिताए । भोलिपल्ट पनि धेरै सम्झाइयो । कुनै पनि हालतमा नमानेपछि अन्तिममा नेपाली सेनाले...
कमलामाई नगरपालिका वडा नं. ११ का कृषक चतुरमान माझी यतिवेला निकै चिन्तित देखिनु हुन्छ । स्थानीय कमलामाई सरकारले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट आफ्ना नागरिकलाई घरभित्रै बस्न भनिरहेको छ, तर उनलाई यतिवेला आफ्नो सुरक्षा भन्दा पनि मकैवालीमा लागेको...
स्वास्थ्य सामग्रीमा कालो बजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रूपका सञ्चालक सुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राखिने भएको छ । मंगलवार जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप ५ दिन हिरासतमा राखेर अग्रवालमाथि लगाइएको आरोप माथि छानविन गर्न प्रहरीलाई अनुमति दिएको...
- Advertisement -

भरखरै प्राप्त