यसपालीको आर्थिक वर्ष सकिन चार महिना बाँकी हुँदाखेरि देखि नै कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण हवाई यातायात बन्दबाट सुरु भएको आर्थिक प्रभाव अहिले 'लकडाउन'मा बदलिएको छ।यो बन्देजको अवस्था कति लम्बिएला भन्न सकिने स्थिति पनि छैन। ठप्प आर्थिक गतिविधिका कारण सरकारको आर्थिक...
स्थानीय प्रशासनले तरकारी लगायतका खाद्य पदार्थ सिन्धुली जिल्ला प्रवेशमा रोक लगाएका बेला सो आदेशलाई उलंघन गरेको आरोपमा पक्राउ परेका सिन्धुलीका २ तरकारी व्यवसायीलाई स्थानीय प्रशासनले कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।आज विहान भारतीय सिमा क्षेत्रमा जोडिएका तराईका जिल्लाबाट...
विश्वभर अहिले कोरोना भाइरसको संक्रमणले ग्रस्त छ । महामारिको यस विपत समयमा नेपाल सरकाले विगत १ महिनादेखि लकडाउन गरेलगत्तै मुलुककै ठूला मध्येका मिडिया हाउसहरुले श्रमजिवी पत्रकारहरुको तलब नदिएपछि आज पत्रकार महासंघले विज्ञप्ती मार्फत अविलम्ब भुक्तानी दिन भनेको छ ।...
सिन्धुली जिल्लाा स्थानीय प्रशासनले तराईका जिल्लाबाट कुनै पनि सवारीसाधन प्रवेशमा रोक लगाइरहेका बेला सिन्धुली जिल्ला सदरमुकाम आसपासका बजारमा भारतीय अण्डाहरु भित्रिएको विवरण बाहिर आएको छ ।राजधानी काठमाडौ, रामेछाप र दोलखा जिल्ला लैजाने भन्दै एक सातादेखी धनुषा वोर्डरबाट अण्डा बोकेका...
अमेरिकी कच्चा तेलको मूल्य इतिहासमा पहिलोपटक शून्यभन्दा पनि तल (ऋणात्मक) भएको छ । कच्चा तेलको माग घटेको र भण्डारण क्षमता कम भएकाले तेलको मूल्यमा भारी गिराट आएको बीबीसीले लेखेको छ । यो गिरावटको अर्थ हो, तेल उत्पादक देश अब खरिदकर्तालाई पैसा दिएर...
सिन्धुली जिल्ला सदरमुकाममा ठूलो परिमाणमा भारतबाट हरियो साग सव्जी लगायतका तरकारी भित्रिएको छ । गएराती महोत्तरी जिल्ला प्रशासन कार्यालयको सवारी पासमा सिन्धुली जिल्लामा ठूलो परिमाणमा तरकारी ल्याइएको सूचनाका आधारमा खोजी गर्दा फेला पारिएको कमलामाई नगरप्रमुख खड्गवहादुर खत्रीले प्रदेशखवरलाई जानकारी दिनुभयो...
विवादास्पद ओम्नी कम्पनीले चीनबाट कोरोना नियन्त्रण तथा रोकथामका लागि आवश्यक सामग्री ल्याई सरकारलाई आपूर्ति गरे बापत दाबी गरेको २८ करोड रुपैयाँ भुक्तानीमा कानुनी राय तगारो बनेको छ। स्वाथ्य विभाग र ओम्नी कम्पनीबीच गत महिना एक अर्बभन्दा बढी मूल्यको सामग्री ल्याई...
सिन्धुलीको कमलामाई नगरपालिकाले नगरक्षेत्रका सबै किसानहरुलाई तरकारी उत्पादन क्षेत्रमा लाग्न र आफ्नो खेत तथा वारीमा उत्पादन भएका तरकारीको परिमाण कार्यालयको कृषि शाखामा टिपाउन सम्पूर्ण किसानहरुलाई अपील गरेको छ । नगरपालिकाले सामाजिक सञ्जाल र रेडियो मार्फत सुचना जारीगर्दै भारतीय बजारबाट उत्पादन...
लकडाउनसँगै बजार नपाएपछि यहाँका कृषकका बारीमा बोटमानै केरा पाक्न थालेका छन्। कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न चैत ११ गतेदेखि देशभर लकडाउन गरिएको छ। जिल्लाका विभिन्न ठाउँमा लगाईएको केरा बजार लैजान तयारी गरिएका थिए। जिल्ला केरा उत्पादक संघका अध्यक्ष धननाथ महतोका...
सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा रहेर कोरोना भाइरसका कारण प्रभावित आफ्ना नागरिकलाई उद्धार गरी फिर्ता ल्याउन अन्तरिम आदेश दिएको छ। बिहीबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले कोभिड १९ बाट संक्रमित भएका, रोजगारी गुमाएका आफ्ना नागरिकलाई उद्धार गरी ल्याउन आदेश दिएको हो। अधिवक्ता...
- Advertisement -

भरखरै प्राप्त