लकडाउनसँगै बजार नपाएपछि यहाँका कृषकका बारीमा बोटमानै केरा पाक्न थालेका छन्। कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न चैत ११ गतेदेखि देशभर लकडाउन गरिएको छ।
जिल्लाका विभिन्न ठाउँमा लगाईएको केरा बजार लैजान तयारी गरिएका थिए। जिल्ला केरा उत्पादक संघका अध्यक्ष धननाथ महतोका...
सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा रहेर कोरोना भाइरसका कारण प्रभावित आफ्ना नागरिकलाई उद्धार गरी फिर्ता ल्याउन अन्तरिम आदेश दिएको छ।
बिहीबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले कोभिड १९ बाट संक्रमित भएका, रोजगारी गुमाएका आफ्ना नागरिकलाई उद्धार गरी ल्याउन आदेश दिएको हो।
अधिवक्ता...
स्थानीय सरकारले नागरिकहरुलाई घरभित्रै बस्न अपील गरिरहेका बेला सिन्धुली सदरमुकममा रहेको बैंकहरुमा मासिक तलब तथा पेन्सन लिन आउनेहरुको ठूलो भिड देखिन थालेको छ ।कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी र जिल्लामा सामान ओसार पसारमासमेत पूर्ण रोक लगाएका बेला...
नेपाली अधिकारीले भारतीय समकक्षीलाई त्यो कुरामा पनि सहमत गराए । फेरि उनीहरुले भारत नजाने अडान कसेर लगातार आन्दोलन गरे । त्यो रात दशगजामै खुल्ला आकाशमुनी बिताए । भोलिपल्ट पनि धेरै सम्झाइयो । कुनै पनि हालतमा नमानेपछि अन्तिममा नेपाली सेनाले...
कमलामाई नगरपालिका वडा नं. ११ का कृषक चतुरमान माझी यतिवेला निकै चिन्तित देखिनु हुन्छ । स्थानीय कमलामाई सरकारले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट आफ्ना नागरिकलाई घरभित्रै बस्न भनिरहेको छ, तर उनलाई यतिवेला आफ्नो सुरक्षा भन्दा पनि मकैवालीमा लागेको...
स्वास्थ्य सामग्रीमा कालो बजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रूपका सञ्चालक सुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राखिने भएको छ ।
मंगलवार जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप ५ दिन हिरासतमा राखेर अग्रवालमाथि लगाइएको आरोप माथि छानविन गर्न प्रहरीलाई अनुमति दिएको...
निकै दुःख गरेर गाउँबाट मात्रै होइन, बर्दिवासबाट ल्याइएका तरकारीहरु नबिकेर फाल्नु पर्दा निकै पिडा भएको सिन्धुलीमा तरकारीको होलसेल तथा खुद्रा विक्री गरिरहेका व्यवसायीले बताउन थालेका छन् ।
कृषि उपज बजार भित्र होलसेलका रुपमा तरकारीको कारोवारगर्दै आएका राकेश साहका अनुसार लक...
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले रु २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार ५४६ ठूला करदाता कार्यालयमा दाखिला गरेको छ । उक्त कार्यालयको गत मङ्सिर १९ गतेको निर्णयअनुसार एनसेलका नाममा निर्धारित भएको पूँजीगत लाभकरबापतको उक्त रकम...
काठमाडौँ: नेपाल आयल निगमले आइतबारदेखि भरी सिलिण्डर ग्यास बिक्री गर्ने निर्णय गरेको छ।
बुधबार बसेको निगम सञ्चालक समितिको बैठक बजारमा ग्यासकाे माग घटेको विश्लेषण गर्दै अब भरी सिलिण्डर नै ग्यास दिने निर्णय गरेको हो।
लक डाउन सुरु भएसँगै ग्यासको माग बढेपछि...
कोरोना महामारीका कारण नेपालमा फसेका नागरिक लिन बेलायतको टाइटान एयरलाइन्स काठमाडौं अवतरण गरेको छ।
नेपालमा रहेका दुई सय ६८ बेलायती नागरिकलाई फिर्ता लैजान बोइङ ७६७-३६ एन जहाज नेपाल आएको हो। नेपालस्थित बेलायती राजदूतावासको पहलमा बेलायती नागरिकहरु देश फर्कन लागेका हुन्।
चार्टर...