अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी बजेटबाट कर सहुलियतको ब्यवस्था गरिने बताएका छन्। आगामी बजेटका सिद्धान्तहरु सार्वजनिक गर्दै उनले अर्थतन्त्र पुनरुत्थानका लागि कर सहुलियत कार्यक्रम ल्याउने बताएका हुन् ।
आज संसदको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. खतिवडाले आर्थिक वृद्धि र क्रियाकलाप...
कमलामाई नगरपालिकाले नगरभित्रका तरकारी उत्पादक किसान तथा विक्रेताहरुलाई संक्रणकालिन अबस्थामा आफ्ना उत्पादनहरुको मुल्य नबढाउन आग्रह गरेको छ । स्थानीय तरकारी उत्पादक कृष तथा व्यापारीहरुले तरकारीको मुल्य दोव्वर बढाएको गुनासो बढेपछि शनिवार नगरपालिकाले संयूक्त बैठक राखेर मुल्य नियन्त्रणको प्रयाश थालेको...
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विश्वका जुनसुकै क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकलाई सरकारले उद्धार गर्ने बताए । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले अलपत्र नागरिकलाई उद्धार नगर्ने भन्ने सरकारको कुनै...
स्थानीय प्रशासनले कोरोना संक्रमित जिल्लाबाट ल्याइने तरकारी तथा फलफुल आयात पूर्ण रुपमा रोक लगाएको एक सातापछि स्थानीय व्यापारीहरुको दबाबमा आफ्नै निर्णयबाट पछाडि हटेपछि सिन्धुलीमा कोरोना संक्रमणको त्रास बढेको छ ।जिल्ला प्रशासन कार्यालयमा सिन्धुलीमा बसेको सर्वदलीय बैठकले लकडाउनको एक सातापछि...
पूर्वमन्त्री, सांसद र अर्थविदहरुले नेपालमा जतिपटक राजनीतिक सत्ता परिवर्तन भए पनि परम्परागत शैलीको बजेट, कमजोर कार्यान्वयन, सुशासनको अभाव र प्राथमिकता निर्धारणमा कमजोरी जस्ता कारणले विकासमा पछि परेको टिप्पणी गरेका छन् ।
भरतमोहन अधिकारी फाउण्डेशनले दिवंगत अधिकारीको ८५ औँ जन्मजयन्तीको अवसर...
केही दिनअगाडि असिनाबाट पिडित बनेका सिन्धुलीका जुनार किसानहरु अहिले रोग किरा नियन्त्रणका लागि विषादी छिट्न नपाएपछि चिन्तित बनेका छन् ।किरा नियन्त्रणका लागि जुनार सुपरजोन सञ्चालक समितिले २ महिना आगाडिनैं विषादी खरिद गर्न भन्दै १२ लाख रुपैयाँ उठाएको थियो, तर...
जाजरकोट: भेरी नगरपालिका–१ पिपेका हरिबहादुर पुन अहिले दैनिक मकै रोप्नका लागि आफ्नो गोठमा उत्पादन भएको मल बोकिरहेका छन् । उनी हप्ता दिनअघि नुवाकोटबाट पिपेस्थित घरमा पुगेका थिए । घरमा आएलगत्तै पुनलाई वडा कार्यालयले क्वारेन्टाइनमा बस्नका लागि अनुरोध गरेको थियो...
अर्बौं अमेरिकी डलर लुकाउने इजरायलको सबै भन्दा ठूलो बैंकले अमेरिकी ट्रेजरीलाई करोडौं डलर तिर्नु भएको छ ।
बैंक हापोआलिम बीएमले आफ्नो स्विट्जरल्यान्डको सहयोगी बैंकसँग मिलेर ७.अर्ब ६० करोड अमेरिकी डलर बराबरको रकम करिब ५ हजार ५सय गुप्त खाता अन्तर्गत लुकाएको...
लकडाउनको पूर्ण पालना गरी आफ्ना मजदूरलाई उद्योगमै राख्ने व्यवस्था मिलाएर कपिलवस्तुमा उद्योग सञ्चालन गर्न दिने निर्णय गरिएको छ । सामाजिक दूरी, स्वास्थ्य उपकरण र स्वास्थ्यकर्मीको व्यवस्था गरी उद्योग सञ्चालन गर्ने निर्णय गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयद्वारा लकडाउन र त्यसले...
दूरसञ्चार प्राधिकरणले नेपालमा कोरोनाभाइरसका कारण लकडाउन घोषणा गरिएयता डेटा प्रयोग गर्नेहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको जनाएको छ।
लकडाउन अगाडिको समयमा भन्दा अहिले खासगरी भिडिओ हेर्ने प्रयोगकर्ताको सङ्ख्यामा वृद्धि भएको उसले उल्लेख गरेको छ।
“युट्यूब हेर्ने र भिडिओ गेम खेल्ने प्रयोगकर्ता धेरै...












