संसारभर महामारी शुरू भएपछि भारत लगायत तेस्रो देशबाट नेपाल फर्केका नेपालीलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत तत्काल रोजगारी दिन नसक्ने श्रम मन्त्रीले बताएका छन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले यादवले भने, "त्यस्ता नेपालीहरूलाई स्वदेशमै रोजगारी दिने...
राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको सुनकोसी मरिण डाइभर्सन बहुउद्देशीय आयोजनामा कार्यरत मजदुरहरुले न्यूनतम ज्याला समेत नपाएको भन्दै आन्दोलित भएका छन्। जिल्ला दररेट अनुसारको न्यूनतम पारिश्रमिक आफुहरुले पाउनु पर्ने माग राख्दै शनिबारबाट मजदुरहरुले काम ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन्। कमलामाई...
कालोबजारी गर्न राखेको करिब साढे सात हजार केजी प्याजसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतले प्याजको निर्यातमा रोक लगाएसँगै नेपालमा प्याजको कालोबाजारी सुरु भएको छ । बुधबार सिरहामा अनुगमन टोलीले ७ हजार ४४० केजीसहित संचालकहरुलाई समेत नियन्त्रणमा लिएको सिरहाका...
सरकाले चालू आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षका लागि ५८ अर्ब बजेट घटाएको छ। आगामी आर्थिक वर्ष २०७७/७८ का लागि अर्थमन्त्री युवराज खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोड संसदमा प्रस्तुत गरेका छन्। चालू आर्थिक वर्षमा १५ खर्ब ३२ अर्ब...
गोलन्जोर: सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आज एक कार्यक्रमका बीच स्थानीयलाई आय आर्जनमा जोड्ने उदेश्यले बाख्रा बितरण गरेको छ । गाउँपालिका, हेफर इन्टरनेशनलको आर्थिक सहयोग तथा गैर सरकारी संस्था सिड्सको संयोजनमा वडा नं. ६ का स्थानीयलाई जमुना पारी नामको बाख्रा अध्यक्ष...
अमेरिकी कम्पनी एप्पलले आफ्नो नयाँ संस्करणको सस्तो आइफोन निकट भविष्यमै लञ्च गर्ने तयारी गरिरहेको छ । अहिलेसम्म सार्वजनिक भएका खबरहरुमा एप्पलको उक्त नयाँ आइफोनको नाम आइफोन नाइन हुने दाबी गरिएको थियो । तर ताजा रिपोर्टले चाहिँ उक्त दाबीलाई खारेज गर्दै...
जगदम्बा स्टिलमा कार्यरत ६ जना कोरोना संक्रमित मजदुर फरार भएका छन्। काराखानामा कार्यरत रहेका मजदुरहरुको पिसिआर टेष्ट गरिएकोमा ६ जना सँक्रमण पुष्टि भएका कामदारहरु सम्पर्क बिहीन भएको बाराका प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिए। काराखनामा कार्यरत रहेकै बेला स्वाब सँकलन गराएका...
उपभोक्ताको स्वास्थ्य माथि खेलबाड गर्न खोज्ने व्यापारीलाई कारबाही हुनुपर्छ भन्ने कुरामा हामी सहमत छौँ , तर व्यापारीले साँचो बुझाउँदै पनि विश्वास नगरी मध्यरातमा छापा मार्ने शैलीप्रति भने हाम्रो बिमति रहेको सिन्धुली उद्योग बाणिंज्य संघले जनाएको छ ।एक संवाददाता सम्मेलनको...
कोरोना महामारीका कारण नेपालमा फसेका नागरिक लिन  बेलायतको टाइटान एयरलाइन्स काठमाडौं अवतरण गरेको छ। नेपालमा रहेका दुई सय ६८ बेलायती नागरिकलाई फिर्ता लैजान  बोइङ ७६७-३६ एन जहाज नेपाल आएको हो। नेपालस्थित बेलायती राजदूतावासको पहलमा बेलायती नागरिकहरु देश फर्कन लागेका हुन्। चार्टर...
नेपाल निम्न आयबाट निम्नमध्यम आय भएको देशमा उक्लिएको छ । विश्व बैंकलेसार्वजनिक गरेको तथ्याँकअनुसार नेपाल निम्न आय भएको देशबाट मध्यम आए भएको देशमा उक्लिएको हो । गएको वर्ष ९ सय ७० अमेरिकी डलर आय भएकाले नेपाल निम्न आय भएको देशमा...
- Advertisement -

भरखरै प्राप्त