सिन्धुलीको कमलामाई नगरपालिकाले प्रत्येक वडाका किसानहरुलाई वडा कार्यालयका कृषि प्राविधिकबाटै सेवाहरु पाउनेगरी यान्त्रिकरणको व्यवस्था गरेको छ । कमलामाई नगरपालिकाले नगर क्षेत्रभिका किसानहरुलाई लक्षितगर्दै वडा कार्यालयबाटै प्राविधिक सृवाहरु माटो जाँच, कृषि औजार र प्राविधक सहयोगहरु उपलव्ध गराउने भएको हो ।...
सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरेको लकडाउन तथा निषेधाज्ञाका कारण दुग्ध व्यवसायीहरुले २० अर्व रुपैयाँ बराबरको नोक्सानी व्यहोरेका छन्।
नेपाल डेरी एसोसियसनका अधयक्ष राधाकृष्ण सापकोटाले कोरोना भाइरस माहामारीको नियन्त्रणका लागि गरिएको लकडाउन तथा निषेधज्ञाका कारण दुग्ध व्यवसायीहरुले २०...
कोरोना महामारीका कारण नेपालमा फसेका नागरिक लिन बेलायतको टाइटान एयरलाइन्स काठमाडौं अवतरण गरेको छ।
नेपालमा रहेका दुई सय ६८ बेलायती नागरिकलाई फिर्ता लैजान बोइङ ७६७-३६ एन जहाज नेपाल आएको हो। नेपालस्थित बेलायती राजदूतावासको पहलमा बेलायती नागरिकहरु देश फर्कन लागेका हुन्।
चार्टर...
सर्वोच्च अदालतले निषेधाज्ञाको अवधिमा कर नतिरे जरीवाना नलिन सरकारको नाममा आदेश दिएको छ। न्यायधिश मीरा खड्काको एकल इजलासले निषेधाज्ञाको अवधिमा कर नतिरे जरीवाना र हर्जना नलिन आदेश दिएको हो।
नेपाल सरकारलाई विपक्षी बनाई अधिवक्ता सृजना अधिकारीले निषेधाज्ञामा कर नतिर्नेलाई जरीवाना गराइएको...
सरकारले कोभिड–१९ को दोस्रो लहरको जोखिम कम गर्न नयाँ स्वास्थ्य मापदण्ड जारी गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताउनुभयो । नयाँ मापदण्डमा शिक्षण संस्था र भीडभाड हुने थलो बन्द गर्नेदेखि रेष्टुरेन्ट र सार्वजनिक यातायातमा जनस्वास्थ्यका...
चीनले ३ लाख डोज कोरोना खोप नेपाललाई अनुदान दिने भएको छ । नेपाल सरकारको आग्रहमा चीन सरकारले खोप उपलब्ध गराउने निर्णय गरेको काठमाडौंस्थित चिनियाँ दूतावासले पुष्टि गरेको छ ।
सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं. ४ खाङसाङ निवासी ६२ वर्षिय किसानलाई अहिले भ्याइनभ्याई छ । मध्यपहाडी राजमार्ग छेउमा रहेको ५ रोपनी जग्गामा व्यवसायिक ड्रागन खेती सुरु गरेका इन्द्रप्रसाद पहाडी सरकारले तोकेको कामकाजी उमेरले हिसावले रिटायर्ड हुन् तर उनी बिहान...
हातेमालो साना किसान कृषि सहकारी संस्था लिमिटेड सिन्धुलीले आज एक कार्यक्रमका विच दुई जनालाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । सम्मान सहितको स्वागत कार्यक्रम मार्फत सम्मान गरेको हो ।
सम्मानित हुनेमा भुमी सम्बन्धि समस्या समाधान आयोगका केन्द्रिय सदस्य केशवप्रसाद...
अहिले दैनिक रुपमा झण्डै २ हजार युवाले देश छोडिरहेका छन् । सरकार यस्तो प्रतिवेदन निकाल्छ, तर उनीहरुको पलाय रोक्न कुनै योजना बनाउँदैन । नेपाल, प्राकृतिक सुन्दरता र सांस्कृतिक धरोहरले भरिएको देश। तर, यो सुन्दर भूगोलका छातीमा एउटा गहिरो पीडा...
काठमाडाै: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दुई वर्षभित्र मुलुकको पहिचान झल्किने गरी अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने बताएका छन् ।
मंगलवार राष्ट्रिय सभा अन्तर्गतको विकास,आर्थिक मामिला तथा सुशासन समिति बैठकमा उनले मुलुकको उद्योग, व्यापार, वैदेशिक अनुदान, रोजगारी...












