सरकारले सवै कालखण्डमा भएका भ्रष्टाचारको अनुसन्धान अघि बढाउने नीति अघि सारेको छ । सरकारको न्यूनतम साझा कार्यक्रमको प्रस्तावित मस्यौदामा यस्तो अठोट गरिएको हो ।
एमाले उपाध्यक्ष तथा उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलको नेतृत्वमा बनेको टीमले तयार पारेको न्यूनतम साझा...
सिन्धुली: सिन्धुली उद्योग वाणिज्य संघले बिपदमा गरेकाहरूलाई सहयोग गर्न आग्रह गरेको छ । असोज १० गते बेलुका देखि १२ गते सम्म परेको अविरल वर्षाका सिन्धुलीको विभिन्न भूभागमा बाढी पहिरोको बिपदमा परेकाहरूलाई सहयोग गर्न आग्रह गर्दै सिन्धुली उद्योग वाणिज्य संघका...
२३ चैत, काठमाडौं । तपाईं करदाता हो भने चैत मसान्त तपाईंका लागि महत्वपूर्ण छ । किनकी यस मसान्तमा तपाईंले फागुन महिनाको मूल्य अभिवृद्धि करका लागि कर विवरण, माघ र फागुन महिनाको द्विमासिक र मंसिर-फागुन मसान्तको कर विवरण तथा त्यसअनुसारको...
खाद्यान्न उत्पादन वृद्धि गर्ने उद्देश्यले पूर्वी नेपालको पाँचथर जिल्लास्थित मिक्लाजुङ गाउँपालिकाले अघि सारेको प्रोत्साहन कार्यक्रमप्रति कृषकहरूको चासो बढेको गाउँपालिकाका अधिकारीहरूले जनाएका छन्।
तर त्यहाँका कतिपय कृषकहरूले चाहिँ हौसिएर घोषणा गरिएको उक्त कार्यक्रमको निरन्तरताप्रति आशङ्का व्यक्त गरेका छन्।
उक्त कार्यक्रम सार्वजनिक भएलगत्तै...
कोरोना भाइरसको संक्रमण बढेपछि काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरु न्युरोड, असन, इन्द्रचोक र टेकु क्षेत्र सिल गरिने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले शुक्रबार राती १२ बजेदेखि यहाँका व्यापारिक केन्द्रहरु सिल गर्ने भएको हो ।
भरखरै सम्पन्न काठमाडौं उपत्यकाका तीनै...
कमलामाई नगरपालिकाले एक कार्यक्रमका बीच राजदेवी कृषि तथा पशुपालन दुग्ध उत्पादक सहकारी संस्थालाई एक थान चिलिङभ्याट हस्तान्तरण गरेको छ । कार्यक्रममा नगरप्रमुख खड्गवहादुर खत्रीले सहकारी संस्थाका अध्यक्ष यमकुमार देवकोटालाई उक्त सामाग्री हस्तान्तरण गर्नुभएको हो । सो चिलिङभ्याटमा २ हजार...
महाशिवरात्रीको अबसर पारेर कमलामाई नगरप्रमुख खड्गवहादुर खत्रीले आफ्नो कार्यकालमा केही जनस्तरबाट देखिन कार्य गर्नका लागि अन्य स्थानीय निकायले गरेका कामहरुको अबलोकन भ्रमणलाई तिब्रता दिएकाछन् ।चितवनमा रहेको कार्टुन तथा अण्डा राख्ने क्रेटको उत्पादन लगानी, उत्पादन प्रक्रिया तथा बजारीकरणको अबस्थावारे अबलोकन...
चालु आर्थिक वर्षको पहिलो महिनामै नेपाललाई एक खर्ब २९ अर्ब रुपैयाँ व्यापार घाटा भएको छ । भन्सार विभागका अनुसार साउन महिनामा एक खर्ब ५० अर्ब ७३ करोड रुपैयाँको वस्तु नेपाल आएको छ ।
यो गएको वर्षको साउनको तुलनामा ७५...
राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको सुनकोसी मरिण डाइभर्सन बहुउद्देशीय आयोजनामा कार्यरत मजदुरहरुले न्यूनतम ज्याला समेत नपाएको भन्दै आन्दोलित भएका छन्। जिल्ला दररेट अनुसारको न्यूनतम पारिश्रमिक आफुहरुले पाउनु पर्ने माग राख्दै शनिबारबाट मजदुरहरुले काम ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन्।
कमलामाई...
सिन्धुली: निकै ठूलो प्रचारवाजी र तामझामका साथ सिन्धुलीका किसानलाई वितरण गरिएको ‘कोरियन गाई’ लम्पि स्किन रोगबाट मरेपछि कमलामाई नगरपालिकाका किसानहरु चिन्तित बनेका छन् ।कमलामाई नगरपालिकाको आर्थिक सहयोग तथा हेफर नेपालको प्राविधिक सहयोगमा दक्षिण कोरियाबाट ल्याइएका भनिएका ८० वटा गाईहरु...











