निक्कै ठूलो राजनैतिक रसकस्सीका बीच दलीय सहमति हुन नसकेको सिद्धेश्वर खानेपानी उपभोक्ता संस्थाको आगामी पुस १४ गते हुने निर्वाचनमा अध्यक्षका लागि ३ जना उम्मेदवार चुनाबी मैदानमा होमिएका छन् ।निर्वाचन समितिले अन्तिम नामावली प्रकाशनसँगै उम्मेदवारहरुलाई चुनाब चिन्ह प्रदान गरेसँगै सिद्धेश्वर...
सिन्धुली: मूलकोटस्थित क्वालिटी बिच रिसोर्ट साढे चार महिनापछि शुक्रबारबाट सञ्चालनमा आएको छ । गत असोजमा आएको बिनाशकारी बाढीका कारण रिसोर्ट डुबानमा परेको थियो । बाढीले क्षति पुगेको रिसोर्टलाई पहिलेकै अवस्थामा ल्याइएको सञ्चालकहरुले बताएकाछन् ।
१० करोड लगानीको हाराहारीमा पुनर्निर्माण गरी रिसोर्ट...
वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाहबाट नेपाल सरकारले पैठारी हुने हरेक किसिमको सामानको जाँचपास गरी ढुवानी गर्न, गराउन सरोकारवाला निकायलाई निर्देशन जारी गरे पनि पर्सा र बाराबाहेक अरू जिल्लामा बन्दरगाहबाट मालसामान जान सकेको छैन ।
मालसामान बोकेर गइरहेको गाडीलाई ठाउँ–ठाउँमा सुरक्षाकर्मीले चेकजाँच गर्ने,...
सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ भित्र भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपलेक र कालापानी क्षेत्रलाई फिर्ता ल्याउने घोषणा गरेको छ।
शुक्रबार संसदमा राष्ट्रपतिमार्फत नीति तथा कार्यक्रम घोषणा गर्दै सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउने बताएको हो।
सरकारले कूटनीतिक माध्यमबाट विवाद समाधनका लागि पहल...
मल लिन लाइन बसेका स्थानीय कृषकहरुलाई कोरोना संक्रमणको डर छैन । उनीहरुलाई सामाजिक दुरी कायम गर भनेर सुरक्षाका लागि बसेका प्रहरीले भन्लान् कि ? भन्ने डर पनि लागेको छैन, उनीहरुका लागि अहिले एउटै डर छ, गोदाम नजिकै पुगेपछि मल...
उखु किसानहरुले चिनी मिलबाट पाउनु पर्ने बक्यौता रकम छिटो भुक्तानी हुने व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका छन्।
आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै उखु किसानहरुले वर्षौँदेखि नपाएको बक्यौता रकम पाउने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन्।
उखु किसान...
६ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पको छैटौँ स्मृति दिवस स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरि आइतबार मनाइँदैछ ।
यस अवसरमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पले पारेका प्रभाव, भएका उपलब्धि, हालसम्मको सिकाइलगायत विषयलाई समेटेर कार्यशाला गोष्ठीको आयोजना गरेको...
सरकारले अमेरिकी सहयोग परियोजना (मिलिनियम च्यालेन्ज कर्पोरेसन -एमसिसी) बारे उठेका प्रश्नको जवाफ अमेरिकी दूतावासमा रहेका एमसिसीका प्रतिनिधिलाई ६ पृष्ठ लामो पत्र पठाएको छ।
एमसिसीबारे उठेका विभिन्न ११ वटा प्रश्नहरुको चित्तबुझ्दो जवाफ माग्दै अर्थ मन्त्रालयले शुक्रबार यस्तो पत्र पठाएको सरकारका एक उच्च...
युरिया र डिएपी मलमा कालोवजारी बढेपछि सिन्धुलीका किसानहरु चिन्तित बनेका छन् । सरकारले जग्गा बाँझो राख्नेलाई कारबाही गर्ने कुरा बताइरहेका बेला सिन्धुलीका किसानहरु समयमैं मल बिउ नपाएका कारणले पिडित मात्रै बनेका छैनन् अरु बेला ८ सय रुपैयाँमा पाइने युरिया...
काठमाडौं । अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) को पूर्णरूपमा लागू हुने मिति (इन्ट्री इन टु फोर्स–ईआईएफ) तोकिएको छ ।
गएको साउन ३१ गते बसेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल...