सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको भारतीय स्टेट बैंकको लगानीमा सञ्चालित नेपाल एसबी आई बैंक साँझ ७ बजे लुटिएको खबर छ । नकाब धारी समूहले सुरक्षा गार्ड र कर्मचारीलाई बाँधेर रकम लुटेको प्रारम्भिक खबर छ । के कति रकम लुटियो भन्ने...
सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा रहेर कोरोना भाइरसका कारण प्रभावित आफ्ना नागरिकलाई उद्धार गरी फिर्ता ल्याउन अन्तरिम आदेश दिएको छ। बिहीबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले कोभिड १९ बाट संक्रमित भएका, रोजगारी गुमाएका आफ्ना नागरिकलाई उद्धार गरी ल्याउन आदेश दिएको हो। अधिवक्ता...
काठमाडौँको मुख्य व्यापारिक केन्द्र न्यूरोड, असन, इन्द्रचोक क्षेत्रका व्यवसायीहरुले सबै प्रकारका पसलहरु सञ्चालनमा ल्याएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले व्यवसायीले बिहीबारदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म निश्चित समयका लागि सबै प्रकारका पसलहरु सञ्चालनमा ल्याएको जानकारी दिए। उनले...
मल ल्याउने ठेक्का लिएर पनि सम्झौताअनुसार काम नगरेपछि सरकारले दुई कम्पनीसँगको सम्झौता खारेज गर्दै कालोसूचीमा राख्ने निर्णय गरेको छ। कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलसँग रासायनिक मलका लागि गरेको ठेक्का सम्झौता रद्द गरेको हो। दुई कम्पनीले २५/२५ हजार...
नेपालले मंसिर ३० सम्म सीमा नाका बन्द गर्ने गर्दा दुबै देशका सीमावर्ती गाउँका बासिन्दाले सांस्कृतिक कार्य, यात्रा भ्रमण तथा किनमेल गर्न सास्ती खेप्नु परेको छ। जसको कारण दैनिक वीरगंज–रक्सौल नाकामा तनावपूर्ण अवस्था सृजना हुने गरेको छ। बिहीबार रक्सौलका बासिन्दा र...
नेपाल टेलिकमले देशभरका स्वास्थ्यकर्मीलाई एक महिनाका लागि निःशुल्क भ्वाइस कल सेवा दिने भएको छ । कोरोना महामारीमा सङ्क्रमणको परवाह नगरि फ्रन्टलाइनमा बिरामीको सेवामा दिनरात खटिने चिकित्सक, नर्स, फार्मेसिस्ट लगायत सबै स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न र थप हौसला प्रदान गर्नका लागि धन्यवाद स्वास्थ्यकर्मी...
भारतीय कर्पोरेट लडाईंमा सुभाष चन्द्रा नौलो नाम होइन। सन् १९९८ मा तत्कालीन साझेदार रुपर्ट मुर्डकले उनीहरुको ५ वर्षे भारतीय टेलिभिजन भेन्चरलाई आफ्नो पकडमा लिने कोशिस गरे । तर त्यसबेला कम्पनीका संस्थापक सुभाष चन्द्राले तत्काल बडो चतुर्याईपूर्वक कम्पनी आफ्नो नियन्त्रणमा लिए...
सिन्धुलीका स्वर्णिम भविश्य बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापनाको १४ औं वर्षगाँठ भब्य रुपमा मनाएको छ । सहकारी संस्थाका अध्यक्ष कृष्णवहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लेखा समिति संयोजक कृष्ण गौतमले वार्षिक साधारणसभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जारी दुग्ध उत्पादक किसानहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ ।नेकपा एमाले बागमती प्रदेश कमिटीले किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउदै किसानहरुलाई समयमा भुक्तानि गर्न सरकारसँग जोडदार माग गरेको हो । पार्टी उपसचिव एवम् प्रचार विभाग प्रमुख भक्तकुमारी...
- Advertisement -

भरखरै प्राप्त