राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणका काम गर्दा कोभिड–१९ सङ्क्रमण जोखिम न्यूनीकरणका लागि पालना गर्नुपर्ने मापदण्ड स्वीकृत गरेको छ । मापदण्ड शुक्रबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले स्वीकृत गरेको हो । मापदण्डमा निजी आवास, स्वास्थ्य, शिक्षा, सम्पदालगायतका क्षेत्रमा बाँकी रहेका पुनःनिर्माणका काम...
 काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दै गएपछि प्रशासनले त्यसको रोकथाम तथा नियन्त्रणका लागि लागु गरेको निषेधाज्ञाका कारण ब्रोइलर कुखुराको मासुको मूल्य ओरोलो लागेको छ। नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले सरकारले गरेको लकडाउन तथा निषेधाज्ञाका कारण...
मदन भण्डारी राजमार्गको सिन्धुली हेटौडा सडक खण्डमा आज गरिएको अनुगमनपछि निर्माणको जिम्मेवारी लिएका ठेकेदारहरुले गुणस्तरहिन काम गरिरहेको तथ्य फेला परेको छ ।कमलामाई नगरपालिका वडा नं. १ मा निर्माणकार्य जारी रहेको मदन भण्डारी राजमार्गमा गुणस्तरहिन निर्माण सामाग्री प्रयोग भएको र...
भारतको पश्चिम बंगाल सरकारले राज्यमा लकडाउन गर्ने भएपछि पूर्वी नेपालको काँकरभिट्टा नाका पूर्ण रुपमा बन्द हुने भएको छ। काँकरभिट्टा नाका १५ दिनका लागि बन्द हुने भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। कोरोना संक्रमण फैलिँदै गएको भन्दै भारतको पश्चिम बंगाल राज्य...
अमेरिकाले लगाएको छलीको आरोपका कारण क्यानडामा पक्राउ परेकी चिनियाँ कम्पनी हुवावेकी प्रमुख वित्त अधिकारी मेङ वान्झोउ चीन प्रस्थान गरेकी छन्। अमेरिकासँग भएको सम्झौतापछि मेङ स्वदेश फर्किएकी हुन्। मेङ पक्राउ परेपछि चीनको अमेरिका र क्यानडासँग कूटनीतिक तनाव उत्पन्न भएको थियो। अमेरिकाको आग्रहमा...
सिन्धुली/ नेपाल कमर्श एण्ड क्रेडिट बैंक (एनसीसी) सिन्धुली शाखाबाट ठगिएका भनिएका कमलामाई नगरपालिका वडा नं. ७ निवासी टेकवहादुर भण्डारीलाई बैंकले रकम फिर्ता गरेको छ ।आफ्नो छोरा रोशनलाई उच्च शिक्षाका लागि अष्ट्रेलिया पठाउने नाममा एनसीसीबाट ठगिएका भण्डारीको बैंक खातामा ८३...
सिन्धुली: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्माणाधीन सुनकोसी–मरिण डाइभर्सनको स्थलगत अवलोकन गर्नुभएको छ ।एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा सिन्धुली आउनुभएका अध्यक्ष ओलीले रामेछापका मन्थली नगरपालिका–६ सेलघाट स्थित डाइभर्सन उद्गम बिन्दुमा भइरहेको निर्माण कार्यको अवलोकन...
विश्वभर अहिले कोरोना भाइरसको संक्रमणले ग्रस्त छ । महामारिको यस विपत समयमा नेपाल सरकाले विगत १ महिनादेखि लकडाउन गरेलगत्तै मुलुककै ठूला मध्येका मिडिया हाउसहरुले श्रमजिवी पत्रकारहरुको तलब नदिएपछि आज पत्रकार महासंघले विज्ञप्ती मार्फत अविलम्ब भुक्तानी दिन भनेको छ ।...
नेपालमा सलह किरा प्रवेश गरेको छ । शनिबार बिहान भारतबाट सलहको झुण्ड नेपाल प्रवेश गरेको हो । भारतसँग सीमाना जोडिएको प्रदेश २ का तीन जिल्लामा सहल देखिएको जानकारीमा आएको तर ठाउँ र सलह किराको प्रजातिबारे यकिन भइनसकेको कृषि मन्त्रालयले...
कालोबजारी गर्न राखेको करिब साढे सात हजार केजी प्याजसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतले प्याजको निर्यातमा रोक लगाएसँगै नेपालमा प्याजको कालोबाजारी सुरु भएको छ । बुधबार सिरहामा अनुगमन टोलीले ७ हजार ४४० केजीसहित संचालकहरुलाई समेत नियन्त्रणमा लिएको सिरहाका...
- Advertisement -

भरखरै प्राप्त