सामान्यतया, आमाशयमा एसिडको उत्पादन धेरै भएमा एसिडिटीको समस्या हुन्छ, जसले गर्दा खाना राम्ररी पदैन । र, त्यसबाट जुन रस बन्छ, त्यो एसिडमा बदलिन्छ । पेटमा एसिड भएमा यसले विभिन्न किसिमको स्वास्थ्य समस्या निम्त्याउँछ । लामो समयसम्म एसिडिटीको समस्या रहेमा अम्लपित्त...
लकडाउनको पूर्ण पालना गरी आफ्ना मजदूरलाई उद्योगमै राख्ने व्यवस्था मिलाएर कपिलवस्तुमा उद्योग सञ्चालन गर्न दिने निर्णय गरिएको छ । सामाजिक दूरी, स्वास्थ्य उपकरण र स्वास्थ्यकर्मीको व्यवस्था गरी उद्योग सञ्चालन गर्ने निर्णय गरिएको हो । जिल्ला प्रशासन कार्यालयद्वारा लकडाउन र त्यसले...
नेपाल निम्न आयबाट निम्नमध्यम आय भएको देशमा उक्लिएको छ । विश्व बैंकलेसार्वजनिक गरेको तथ्याँकअनुसार नेपाल निम्न आय भएको देशबाट मध्यम आए भएको देशमा उक्लिएको हो । गएको वर्ष ९ सय ७० अमेरिकी डलर आय भएकाले नेपाल निम्न आय भएको देशमा...
सिन्धुली÷कमलामाई नगरपालिका कार्यालयले संझौता अनुसार राजस्व रकम दाखिला नगरेको भन्दै पूर्व भूमिसुधार मन्त्री बिक्रम पाण्डेद्धारा सञ्चालित कालिका कन्ट्रक्सनका नाममा पत्राचार गरेको छ । पूर्व पश्चिम मदनभण्डारी राजमार्गको सिन्धुली हेटौडा सडक निर्माणको ठेक्का लिएको कालिका कन्ट्रक्सन र कमलामाई नगरपालिका बीचमा...
 काठमाडौंमा बर्डफ्लु भित्रिएकाले मासु राम्रोसँग पकाएर मात्र खान चिकित्सकले सुझाव दिएका छन् । बर्डफ्लु पन्छीबाट मानिसमा सर्ने सरुवा रोग भएकाले विशेष सतर्कता अपनाउनुपर्छ । वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बमका अनुसार पन्छीको मासु खाँदा...
अर्थमन्त्री विष्णु पौडेलले डिजिटल अर्थतन्त्र निर्माणको युग शुरु भएको बताएका छन्। मिडिया इन्टरनेसनलको आठौँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा उनले पछिल्लो समयमा कोभिडपछि उत्पन्न परिस्थितिमा डिजिटलाइजेसनको अभ्यास बढ्दै गएको र त्यसले डिजिटल अर्थतन्त्र निर्माणमा सहयोग पुगेको बताए। उनले भने, ‘कोभिडपछि डिजिटल...
डिजेल र पेट्रोलको मूल्य एकै पटक प्रतिलिटर १० रुपैयाँले बढेको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले शनिवार मध्यरात १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको हो । पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७० र डिजेलको मूल्य प्रतिलिटर...
राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सनको सुरुङ खन्ने काम तीब्र गतिमा अगाडि बढेको देखिएको छ । आयोजनाका अनुसार दुई महिनाको अवधिमा ३ हजार मिटर भन्दा बढी खनिसकिएको छ । गएको असोज २८ गतेबाट खन्न सुरु गरिएको यो आयोजनाको निर्माण कार्यको...
एजेन्सीः अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै विश्वको सुन तथा कच्चा तेलको बजार घटेका छन् । बुधवार यो समाचार तयार पार्दासम्म विश्व बजारमा सुनको मूल्य ०.६३ प्रतिशत तथा चाँदीको मूल्य १.२१ प्रतिशतले घटेको छ । त्यस्तै, कच्चा तेलको बेलायती...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकका विषयमा सरकारको नीति तथा कार्यक्रमपछि छलफल हुने भएको छ । शुक्रबार नेकपा सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठकबारे सरकारको नीति तथा कार्यक्रमपछि छलफल हुने बताए । ‘आजको बैठकमा त्यसको कुनै...
- Advertisement -

भरखरै प्राप्त