सिन्धुली/ नेपाल कमर्श एण्ड क्रेडिट बैंक (एनसीसी) सिन्धुली शाखाबाट ठगिएका भनिएका कमलामाई नगरपालिका वडा नं. ७ निवासी टेकवहादुर भण्डारीलाई बैंकले रकम फिर्ता गरेको छ ।आफ्नो छोरा रोशनलाई उच्च शिक्षाका लागि अष्ट्रेलिया पठाउने नाममा एनसीसीबाट ठगिएका भण्डारीको बैंक खातामा ८३...
सिन्धुलीमा मिटर व्याजीहरुको बिगबिगी रहेको छ । सिन्धुलीका प्रतिष्ठित व्यापारी, प्रमुख राजनैतिक दलका जिल्ला स्थित नेता, वकिल, प्राध्यापकदेखी सरकारी कर्मचारीसम्म मिटरव्याजी धन्दामा लागेको डरलाग्दो बिबरण देखिएको छ ।समाचार स्रोतका अनुसार नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका नेता मात्रै होइन...
वीरगञ्ज/कृषि सामग्री कम्पनी लिमिटेडले नेपालमा ग्लोबल बोलपत्रमार्फत खरीद गरेको रासायनिक मल (युरिया) विभिन्न जिल्ला पठाउन थालेको छ। पर्साको वीरगञ्ज आइपुगेको पाँच हजार मेट्रिक टन रासायनिक मल विभिन्न जिल्ला पठाउन थालिएको कम्पनीले जनाएको छ। दुई चरणमा गरी वीरगञ्ज ल्याइएको कूल...
सिन्धुली/नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक केन्द्रीय सदस्यले केही दिन अगाडि कपिलाकोटमा आयोजित एक कार्यक्रममा भनेका थिए: ‘अहिले च्याउझैं खुलेका निजी क्षेत्रका बैंकहरु गाउँका सामन्तहरुको नयाँ अबतार हो ।’मुलुकको अर्थतन्त्र खस्कँदै खस्कँदै गएको र गाउँमा पुगेको सिंहदरवारले तल्लो तहका...
सत्तारुढ गठबन्धनले बहुमतको आधारमा संसदीय छानविनबाट चोख्याएको नाटक गरी पुनः नियुक्ति दिएपछि सचिवहरुले अर्थमन्त्री जनार्दन शर्मालाई सामुहिक बहिष्कार गरेका छन । शर्मा मन्त्री रहेसम्म अर्थ मन्त्रालयमा जानै नमानेर सचिवहरुले मन्त्रीको सामुहिक बहिष्कार गरेका हुन । यसअघि अर्थ मन्त्रालयमा जान सचिवहरुबीच...
युरिया र डिएपी मलमा कालोवजारी बढेपछि सिन्धुलीका किसानहरु चिन्तित बनेका छन् । सरकारले जग्गा बाँझो राख्नेलाई कारबाही गर्ने कुरा बताइरहेका बेला सिन्धुलीका किसानहरु समयमैं मल बिउ नपाएका कारणले पिडित मात्रै बनेका छैनन् अरु बेला ८ सय रुपैयाँमा पाइने युरिया...
सिन्धुलीमाढी/निकासी कर लगाउने र कुनै पनि हालतमा लगाउन नदिने नगरप्रमुख र कार्यपालिका सदस्यहरुको अडानका कारणले कुहिरोको कागझैं रुमलिएको सिन्धुलीको कमलामाई नगरपालिकामा अहिलेसम्म कुनै पनि योजनाका कामहरु अगाडि बढ्न सकेको छैन । सिन्धुलीका अन्य ८ वटा पालिकाहरुले स्थानीय दररेट कायमगर्दै...
राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको सुनकोसी मरिण डाइभर्सन बहुउद्देशीय आयोजनामा कार्यरत मजदुरहरुले न्यूनतम ज्याला समेत नपाएको भन्दै आन्दोलित भएका छन्। जिल्ला दररेट अनुसारको न्यूनतम पारिश्रमिक आफुहरुले पाउनु पर्ने माग राख्दै शनिबारबाट मजदुरहरुले काम ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन्। कमलामाई...
कमलामाई नगरपालिकाले केही दिन अगाडी १० लाख १ हजारमा पार्किङ ठेक्का कार्यान्वयनमा आएको देखिएका बेला निकासी कर उठाउने सम्बन्धी ठेक्का लगाउने निर्णयनैं मान्यूटबाट हटेको बिबरण सार्वजनिक भएको छ । सुजन साथीभाई कन्ट्रक्सन प्रा.लि.ले उक्त ठेक्का हात पारेको थियो ।...
नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले बजेट घोषणाको अघिल्लो दिन जेठ १४ गतेको सीसीटीभी फुटेजबारेको रिपोर्ट संसदीय विशेष छानबिन समितिलाई दिएको छ । प्रयोगशालाले सोमबार समितिलाई रिपोर्ट दिएको हो ।स्रोतका अनुसार सिलबन्द रहेको रिपोर्ट मंगलबार बिहान समितिको बैठकमा...
- Advertisement -

भरखरै प्राप्त