कोभिड-१९ को विश्वव्यापी प्रभावले सबैभन्दा बढी असर परेको र एकदमै कम सम्बोधन भएको क्षेत्र ‘बालबालिका’ हुन्। नेपालको सन्दर्भमा त झन् कोभिड-१९ ले बालबालिकामाथि परेको प्रभावबारे शून्य अध्ययन भएको छ, शून्य योजना आएको छ, शून्य काम भएको छ। हो, शून्य! शिक्षामन्त्री...
कोरोना भाइरसको महामारीका कारण देशभर नियमित पठनपाठन अवरुद्ध भएको झण्डै पाँच महिनापछि शिक्षा मनत्रालयले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका सार्वजनिक गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भदौ १९ गतेको मन्त्रीस्तरीय निर्णयाअनुसार स्वीकृत भएको वैकल्पिक सिकाई प्रणालीलाई मान्यता दिने विद्यार्थी...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयमा विद्यार्थी बोलाएर तत्काल पठपनपाठन गराउन सम्भव नभएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा उनले ‘फेस टु फेस पठनपाठन’ तत्काल संभव नरहेको बताएका हुन् । सरकारले फेस टु फेसको विकल्प के...
ए सरकार !निजि शैक्षिक सस्था पुर्ण बन्दको घोषणा गर ।हामी बैकल्पिक पेशाको खोजिमा लाग्छौ।बजारमा आपको सिजन छ ठेलामा आँप बेच्न थाल्छौ।गाउँ जान्छौ भैसिका पाडा पाल्न थाल्छौ।तरुल खन्छौ,गिठा भ्याकुरको खेती शुरु गर्छौ।तितेपाती र गुर्जो उत्पादन गर्छौ।गुन्द्रुक र सालको पातको टपरी...
सत्तारुढ निकट विद्यार्थी संगठन अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएमको डिनमा डा. दिव्यासिंह शाहको नियुक्तिको विरोध गर्दै तालाबन्दी गरेको छ । डा. शाहलाई डिन बनाउने त्रिभुवन विश्वविद्यालयको निर्णय तत्काल सच्याउनुपर्ने माग गर्दै अनेरास्‍ववियूको महाराजगञ्ज चिकित्सा क्याम्पस कमिटीले आईओएममा...
यत्रो महामारीको चपेटामा गुजुल्टिएको छ।परिवारका सबै सदस्यहरु एक ठाउँमा जम्मा भएर बसेका छन्।बाहिरफेरो निस्कन हिँड्न सकिएको छैन।अरु बेला भन्दा खाने मुखहरु झन चम्किएका छन्।अतिरिक्त अायका कुनै पनि सम्भावना र गुन्जायस शिक्षकको अगाडि छैनन्।मलाई लाग्छ धेरै कमले मात्र स्वाभिमान गिराएका...
नेपालमा गत शैक्षिक सत्रको अन्तिम महिना चैतको सुरुदेखि नै नियमित पठनपाठन अवरुद्ध रहेको छ। महामारीका कारण लागु गरिएको लकडाउनका माझ लाखौँ विद्यार्थी अहिले घरमै रहेका छन्। शहरी क्षेत्रका कतिपय निजी विद्यालयहरूले वैशाखदेखि नै अनलाइन कक्षा सञ्चालन गरिरहेका छन्। सरकारले पनि असार १...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन सुचारु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ ।  शिक्षा  विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै लामो समयसम्म पढाई अवरुद्ध भएका कारण पुग्न जाने शैक्षिक...
‘माध्यमिक तहसम्मको शैक्षिक कार्य    क्रम सञ्चालन गर्ने सबै निजी विद्यालयले सामाजिक उत्तरदायित्व वहन गर्दै कम्तिमा एक सामुदायिक विद्यालयमा शैक्षिक पूर्वाधार सामग्रीसहित विद्यालयको शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी लिनुपर्ने व्यवस्था गरेको छु ।’  आर्थिक बर्ष २०७७÷०७८ को बजेट भाषणका क्रममा अर्थमन्त्री डा....
सरकारले आगामी आर्थिक वर्षदेखि दिवा खाजा कार्यक्रम सबै जिल्लामा लागू गर्ने भएको छ। अहिलेसम्म ४३ जिल्लामा मात्र लागू हुँदै आएको दिवा खाजा कार्यक्रम ७७ वटै जिल्लामा लागू गरिने भएको हो। कक्षा ५ सम्मका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई दिउँसो खाजा खुवाउन...
- Advertisement -

भरखरै प्राप्त