सिद्धबाबा माध्यमिक विद्यालय पानीट्यांकीमा कक्षा १ र २ मा अध्ययनरत विद्यार्थीहरुलाई स्थानीय व्यवसायी टंकवहादुर कार्की र राजन भुजेलले टिसर्ट, ट्राउजर र ट्रयाकसुट वितरण गरेकाछन् । विद्यालयलाई निरन्तर सहयोगगर्दै आएका कार्की र भुजेलले जाडोका समयमा कलिला बालवालिकालाई आज सो कपडा...
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले हत्या गरेका शिक्षक राजेन्द्र श्रेष्ठलाई सहिद घोषणा गर्न नेवाः देय दबुले माग गरेको छ ।
मोरङको मिक्लाजुङ गाउँपालिका १ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको एक महिनाअघि हत्या भएको थियो ।
नेवा...
आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२१ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।
इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका...
मरिण गाउपालिका ७ स्थित कपिलाकोट माध्यमिक विद्यालय महेश्वताको नवनिर्मित २१ कोठे भवन बिहिबार उद्घाटन गरिएको छ ।
एसियाली विकास बैंक एडिबीको ऋण सहयोग तथा नेपाल सरकार केन्द्रीय आयोजना कार्यान्वयन ईकाई (शिक्षा)ले बनाएको भवनको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले...
चीनको रोबोटिक च्याङ्ग’इ–५ मिसनले चन्द्रको सतहबाट पहिलो पटक रंगीन तस्बिर पठाएको छ।
चन्द्रमाको सतहमा अवतरण गरेको अन्तरिक्ष यानको ल्यान्डरले आफ्नो सतहमा उभिएर आकाशतर्फको रंगीन तस्बिर चिखेर पठाएको उल्लेख गरेको छ।
चन्द्रमाबाट त्यहा वरपर रहेकोको ढुंगा र माटो पृथ्वीमा ल्याउने अभियानमा जुटेको...
विद्यालय व्यवस्थापन समितिका लागि गौमती माध्यमिक विद्यालयको अभिभावकहरुको भेलाले आज विद्यालय सञ्चालक समितिको सदस्यका लागि चार जना अभिभावकको नाम शिफारिस गरेको छ ।कमलामाई नगरपालिका वडा नं. ६ का वडाध्यक्ष उज्वलकुमार थापाको प्रमुख आतिथ्यतामा बसेको अभिभाकहरुको भेलाले सर्वसम्मत रुपमा ४...
नेपालमा भेटिएको कोरोना भाइरसको प्रकृति भारत र साउदी अरबमा फैलिएको भाइरससँग मिल्दोजुल्दो रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले (एनएचआरसी) जनाएको छ ।
सेन्टर फर मलिकुलर डायनामिक्स (सीएमडीएन) नेपालसंग सहकार्य गरेर एनएचआरसीले गत अगस्टमा जिन सिक्वेन्सिङ अध्ययन सुरु गरेको थियो । सीएमडीएनका...
कमलामाई नगरपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अप्नाएर विद्यालय सञ्चालन गर्न सकिने भएको छ । शुक्रबार कमलामाई नगरपालिकामा सरोकारवालाहरुको बैठकले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा जारी गरिएको विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा २०७७ बमोजिम विद्यालय सञ्चालन गर्न सकिने भएको हो ।
नगर शिक्षा...
सरकारले कोभिड–१९ संक्रमणको जोखिम नभएका अथवा कम भएका स्थानीय तहमा विद्यालय सञ्चालन गर्न पाउने गरी ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७’ जारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यविधि तयार गरी विद्यालय सञ्चालन गर्ने निर्णय सम्बन्धित स्थानीय तहलाई दिनेगरी...
कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ ।
बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज शुक्रबारलाई निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष...