संसदीय समितिले बालबालिकाहरु कोभिड–१९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरी बैकल्पिक माध्यमबाट पठनपाठन सुचारु हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको शुक्रबार बसेको बैठकले विद्यार्थीमा कोरोना संक्रमणको पुष्टि भइसक्दा पनि विद्यालय...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरकारबाट कुनै पनि निर्देशन नभएसम्म जनस्वास्थ्यका मापदण्ड पालना गर्दै शिक्षण संस्था सञ्चालन गर्न आग्रह गरेको छ। शुक्रबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढेकाले जोखिम हेरेर स्थानीय तहले आफ्नो क्षेत्रका विद्यालय बन्द गर्ने...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौँ उपत्यकाका लगायतका १४ जिल्लामा कोभिड—१९ को संक्रमण बढेको भन्दै ८ बुँदे अपिल जारी गरेको छ। बिहीबार मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले अपिल जारी गर्दै भीडभाड नगर्नेदेखि हरेक अस्पताललाई फिभर क्लिनिक सञ्चालन गर्न समेत भनेको छ।...
आज देशका विभिन्न भागमा मौसम बदली भएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशका केही भूभागमा पानी पर्ने सम्भावनासमेत रहेको छ । दिउँसो पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली...
गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्प कार्कीले एक समारोहका बीच बौद्ध गुम्वाको शिलान्यास गर्नुभएको छ । गोलन्जोर गाउँपादिका वडा नं. ५ मा हिर्दिङ्गमा आयोजित कार्यक्रमका बीच अध्यक्ष कार्कीले महाभारत वौद्ध गुम्वा भवनको वौद्धिक विधि पूर्वक शिलान्यास गर्नुभएको हो । नेपाल सरकार...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुको जिल्ला भेला तथा विस्तारित बैठक सिन्धुलीमाढीमा सकिएको छ । अनेरास्ववियूका केन्द्रीय कार्यालय सदस्य समिक वडालको प्रमुख आतिथ्यतामा जारी कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज विषमलाल अधिकारी दनुवार, केन्द्रीय सदस्य...
भिमस्थान: राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा तीनपाटन गाउँपालिका वडा नं. २ मा रहेको भावानी भवानी माध्यमिक विद्यालय भीमस्थानले हाजिरीजवाफ कार्यक्रमको आयोजना गरी मनाएको छ । विद्यालयका प्रधानाध्यापक पवनराज दाहालका अनुसारकक्षा ६ देखी १२ का विद्यार्थीहरुबीच ९ वटा समूह बनार्इ हाजिरीजवाफ...
उर्मिला भट्टराई, सिन्धुलीः उच्च माध्यमिक विद्यालय गोलन्जोर गाउँपालिका ५ नयाँखर्कका विद्यार्थीले विद्यालयमा लगाएको ताला आज खोलीएको छ । हिजो माध्यमिक तहका विद्यार्थीहरुले लामो समय देखि अंग्रेजि विषय पढाई नभएको भन्दै विद्यालयमा लगाएको ताला आज खोलिएको हो । मावि...
काठमाडौको कमलपोखरी निवासी शौरभ रिमालले सिन्धुली विद्याश्रम अंग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीलाई खेलकुद सामाग्री हस्तान्तरण गरेका छन् । आज कमलामाई नगरपालिका ४ स्थित सिन्धुली विद्यालयमा पुगि विद्यार्थीलाई खेलकुदका सामाग्री हस्तान्तरण गरेका हुन् । विद्यार्थीहरुलाई क्रिकेट ब्याट ५ थान , फुटबल...
माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज आव्हन गरेको नेपाल बन्दका कारण सिन्धुलीका जिल्लाको पठन पाठन प्रभावित भएको छ । बिहिवार बिहानै निजी तथा सरकारी विद्यालयमा बन्द आव्हनकर्ताले फोनगरी विद्यालय बन्द गर्न धम्की दिएपछि सिन्धुलीका नीजि तथा सरकारी...
- Advertisement -

भरखरै प्राप्त