हेटौंडाः मकवानपुरको हेटौंडा स्थित फेमकोल एकेडेमीले १५ औ अभिभावक भेला सम्पन्न गरेको छ । हेटौंडा १३ पदमपोखरीमा भएको कार्यक्रममा विद्यार्थीहरुले अग्नि नियन्त्रणको उपायदेखि विभिन्न आकर्षक प्रस्तुत गरेका थिए ।भेलाले सप्ताहव्यापि रुपमा आयोजित विभिन्न प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण गरिएको छ...
तीनपाटनः शिक्षासेवी मित्रप्रसाद काफ्लेले एक कार्यक्रमका बीच आफ्ना बाबु आमाका नाममा ‘देवीप्रसाद यशोदा काफ्ले शैक्षिक प्रतिष्ठान’को घोषणा गरेकाछन् । शहिद दिवशको अबसर पारेर तीनपाटन गाउँपालिका ८ स्थित बेङ्कटेश्वर मावि बाहुनतिल्पुङमा घोषणा गरिएको कार्यक्रममा कक्षा १ देखी १२ सम्मका २४...
झन्डै १३ वर्षदेखि सिन्धुलीमा कार्यक्षेत्र बनाएर काम गरिरहेको प्लान इन्टरनेसनल नेपालले साझेदार संस्थामार्फत करोडौं रूपैयाँ खर्च भइसकेको प्रतिवेदन सार्वजनिक गरेपछि त्यसको उपलव्धी वारे गंभीर प्रश्न उठेको छ । पछिल्लो ५ वर्षमा २० करोड बढी बजेट खर्च गरेको प्लानले सिन्धुली...
राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएकी छन् ।
सोनाम ल्होसारको अवसरका एक शुभकामना सन्देश दिंदै उनले सोनाम ल्होसार पर्वले सबै नेपाली बीचको...
चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै २४ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले बुधबार वार्ता टोली गठन गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनाली संयोजक रहेको तीन सदस्यीय टोली सरकारले बनाएको हो।
शिक्षा मन्त्रालयका अनुसार टोलीमा...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) तीनपाटन पालिका कमिटीले नेपाली कांगेसका कार्यकर्ताहरुले आफ्नो निर्वाचन प्रचार सामाग्री च्यातेको आरोप लगाएको छ ।
एमाले तिनपाठन प्रचार विभाग प्रमुख बरुण घिमिरेले नेपाली कांग्रेसका कार्यकर्ताहरुले निर्वाचनमा पराजय हुने त्रासमा एमालेको निर्वाचन प्रचार सामाग्रीहरु च्यात्ने र...
राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर परीक्षा बोर्डले नतिजा प्रकाशित गरेको हो । बोर्डका अनुसार आफ्नो सिम्बोल नम्बर लेखेर ५ रुपैयाँ शुल्कसहित १६०० मा म्यासेज गरी नतिजा...
कमलामाई नगरपालिकाका नगर शिक्षा अधिकारी शंकर लुईटेलमाथी नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले गालिगलोज र दुव्र्यवहार गरेका भन्दै विभिन्न पेशा गत संघ संगठनहरुले त्यसको भत्र्सना गरेको छ ।मंसिर १३ गते मंगलबार आफ्नै कार्यकक्षमा बसेर काम गरी रहेका लुईटेललाई कार्यकक्षमा नै पुगेर...
वर्तमान सरकारका विरुद्ध राजधानी केन्द्रीत सडक संघर्षमा होमिएका सिन्धुलीका सामुदायिक विद्यालयमा लुकिछिपी विद्यार्थीहरु भर्ना भइरहेको विवरणहरु सार्वजनिक भएकाछन् । सिन्धुली सदरमुकाम स्थित निजी विद्यालयहरुले पठन पाठन सुरु गरेपछि विद्यार्थी निजी विद्यालय जानबाट रोक्न विद्यालय कर्मचारी र केही शिक्षक प्रयोग...
स्थानीय तहमा जनप्रतिनिधि आएपछि बागलुङमा धेरै शिक्षकको सरुवा र बढुवा भएको छ । पालिकाले उनीहरूको सरुवा गरेका छन् । नयाँ नियुक्ती पनि गरेका छन् । उनीहरूको रेकर्ड भने शिक्षा विकास तथा समन्वय एकाइमा छैन ।
एकाइले लगत र रेकर्ड नराख्दा...











