प्रदेश समाचार

नेकपा (एमाले) विभाजन भएर माधवकुमार नेपाल नेतृत्वको अध्यक्षतामा गठन भएको नेकपा एकीकृत समाजवादी पार्टी उपत्यकामा निकै कमजोर देखिएको छ । निर्वाचन आयोगले देशभरका जनप्रतिनिधिलाई दल रोज्न दिएको अन्तिम दिन २२ भदौसम्मको समय सकिएको छ । यस अवधिमा काठमाडौँ उपत्यकाभित्रका...
नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले एमसिसीबारे सरकारको धारणा सार्वजनिक गर्न माग गरेका छन्। बुटवलमा प्रेस चौतारी रूपन्देहीले गरेको कार्यक्रममा बोल्दै उनले सरकारले एमसिसीबारे प्रष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताए। सरकारमा सहभागी दलहरूकै बिचमा फरक फरक विचार आइरहेकाले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने...
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलेनियम च्यालेन्ज कर्पोरेसन परियोजना नेपालमा पारित नहुने घोषणा गरेका छन् । योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एमसिसीबारे अमेरिकालाई पठाएको कूटनीतिक नोटको जवाफ नआएकाले एमसिसी पारित नहुने...
कांग्रेसले मंगलबार संघीय संसदीय दलको बैठक बोलाएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । त्यसको अघिल्लो दिन कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । संसदीय दलको कार्यालयका अनुसार नयाँ बानेश्वरस्थित संघीय...
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति कार्यकक्षमा तोडफोड भएको छ ।  चिकित्सक र स्वास्थ्यकर्मीहरु काम बन्द गरेर आन्दोलनमा उत्रिएको भन्दै राजनीतिक दल सम्बद्ध कार्यकर्ताहरुले उपकुलपतिको कार्यालयमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  काम छाडेको विरोधमा लिम्बुवान, एमाले...
संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या भएको घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको छ। प्रहरी निरीक्षक नेतृत्वको टोली मादी नगरपालिका–१ उम्लिङ्ग खोला खर्क पुगेको हो। सोमबार बिहान तेजबहादुर कार्कीको परिवारका ६ जना सदस्यहरु हत्या गरिएको अवस्थामा...
 संविधानको कार्यान्वयनका क्रममा गठित भाषा आयोगले सरकारी कामकाजको भाषाका आधार निर्धारणसहित नेपाल सरकारलाई भाषासम्बन्धी सिफारिस गरेको छ । आयोगको एक महत्वपूर्ण कार्यभार रहेको उक्त सिफारिससहितको प्रतिवेदन आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई आयोगका अध्यक्ष डा लवदेव अवस्थीले हस्तान्तरण...
नेपाल कम्युनिष्ट पार्टी एमाले सिन्धुलीका उपसचिव महेन्द्रदेव श्रेष्ठले राष्ट्रिय युवा संघ नेपाल कमलामाई वडा नं. ९ का अध्यक्ष बसन्त भुजेललाई ७७ हजार ५ सय ६० रुपैयाँ नगद सहयोग हस्तान्तरण गर्नुभएको छ । लामो समयदेखी मृगौला रोगबाट पिडित रहनुभएका युवा...
नेपाल कम्युनिष्ट पार्टी मरिण पालिका कमिटी सिन्धुलीले आज एक कार्यक्रमका बीच १८ औं विशाल–कुमार स्मृति दिवश मनाएको छ । एमाले मरिण गाउँपालिका अध्यक्ष हरि स्याङतानको अध्यक्षता एवम् बागमती प्रदेशका पूर्व मन्त्री कैलास ढुंगेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो...
नेपाली कांग्रेसको जिल्ला सभापतिका लागि कांग्रेसका जिल्ला नेता उपेन्द्र पोखरेलले सभापतिको उमेदवारी घोषणा गरेकाछन् । उनले आसन्न महाधिवेसनका लागि आफु योग्य र पार्टीको नेतृत्व लिन सक्षम रहेको भन्दै सभापतिको उम्मेदवारी घोषणा गरेका हुन् । आफु कुनै गुटबाट नभई स्वतन्त्र रुपमा...
- Advertisement -

भरखरै प्राप्त