प्रदेश समाचार

नेकपा एमालेको १०औं महाधिवेशन प्रतिनिधि १५ सय ३६ जना रहने भएको छ । आज बसेको एमाले स्थायी कमिटी बैठकले चितवनमा हुने १० औं महाधिवेशनका लागि पार्टीका ७ लाख २१ हजार सदस्यबाट १५ सय ३६ प्रतिनिधि चयन गर्ने निर्णय गरेको...
नेकपा एमाले कमलामाई नगरपालिकाको कार्यसमिति सर्बसम्मत रुपमा चयन हुन नसकेपछि निर्वाचन प्रक्रियामा समावेश भएको छ । पार्टी नेतृत्वले सर्वसम्मत रुपमा कमिटी चयन गराउन निकै लामो प्रयाश गरेपनि आकांक्षीहरुको संख्या धेरै भएका कारणले सर्बसम्मत हुन नसकेको नेताहरुले बताएका छन् ।मंगलवार...
बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएलगत्तै प्रमुख प्रतिपक्ष दल एमालेले तीन वटा प्रदेशबाट मुख्यमन्त्री पद गुमाउनु परेको छ । माधवकुमार नेपालले एमालेका लागि पुर्याउन सक्ने क्षतीको अन्तिम अस्त्र प्रयोग भएपछि एमालेले प्रदेशको मुख्यमन्त्री गुमाउनु परेको हो । एमालेबाट अलग...
नेकपा एमाले फिक्कल गाउँपालिका कमिटीको अध्यक्षमा रामप्रसाद भण्डारी, उपाध्यक्षमा बैकुण्ठलाल पहाडी, सचिवमा जयप्रसाद न्यौपाने र उपसचिवद्धयमा विष्णुकुमारी बराल र विष्णु पहाडी निर्विरोध चयन हुनुभएको छ ।
नेकपा एमाले तीनपाटनको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट छत्र बहादुर दाहाल अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । दाहाल यस अघि पनि एमाले तीनपाटन गाउँ कमिटीको अध्यक्ष रहेका थिए । अधिवेशनले उपाध्यक्षमा कोमलबहादुर खपाङ्गी, सचिवमा पदममाया तामाङ, उपसचिवद्वय ईन्द्रबहादुर थापा...
नेकपा एमाले गोलन्जोर गाउपालिका कमिटीको अधिवेशनले रेगन राज थापालाई अध्यक्षमा सर्बसम्मत रुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा चन्द्र खुलाल मगर, सचिवमा निर्मलकुमार रम्तेल र उपसचिवमा क्रमश कुन्जरमणी बराल र माधव बराल चयन हुनुभएको एमाले उपाध्यक्ष प्रलहादकुमार पोखरेलले जानकारी...
नेकपा(एमाले) केन्द्रीय सदस्य मनाेजजंग थापाले सम्पुर्ण पार्टी कमिटीलाई निर्वाचनकाे तयारीमा जुट्न आग्रह गरेका छन ।  मङलबार सुनकाेशी-५ मुलकाेटमा भएकाे सुनकाेशी गाउँपालिकाकाे प्रथम अधिवेशनलाई सम्बाेधन गर्दै नेता थापाले देश निर्वाचन तर्फ अगाडि बढेकाे बताउँदै सबै कार्यकर्ताहरूलाई निर्वाचनकाे तयारीमा लाग्न आग्रह गरे...
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समय खेर फाल्नुभन्दा निर्वाचनमा जानु राम्रो भएको बताएका छन् । प्रेस चौतारी मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले अदालत लोकतन्त्रको स्तम्भ भएको हुँदा यो निष्पक्ष, स्वतन्त्र र शक्ति पृथीकरणको सिद्धान्तमा चल्नुपर्ने बताए...
नेपाल कम्युनिष्ट पार्टी एमाले सिन्धुलीका अध्यक्ष एवम् बाग्मती प्रदेशका स्वास्थ्यमन्त्री प्रदीप कटुवालले भोली हुने एमालेको पालिका अधिवेशनलाई लक्षितगर्दै आचारसंहिता जारी गर्नुृभएको छ । केही समय अगाडि जारी गरिएको निर्देशनात्मक आचारसंहितामा नगर र गाउँपालिका कमिटीले संगठित सदस्यबाट चयन गरेका प्रतिनिधी...
सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामा दिन आग्रह गर्ने भएका छन्। इजलास बहिष्कार गरेर सामूहिक छलफलमा जुटेका न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश राणालाई भेटर राजीनामाका लागि आग्रह गर्ने निर्णय गरेका हुन्। एक न्यायाधीशले  बैठकपछि भने, ‘हामीले भोलि ११ बजे प्रधानन्यायाधीशलाई भेटेर...
- Advertisement -

भरखरै प्राप्त