नेकपा एमाले गोलन्जोर गाउपालिका कमिटीको अधिवेशनले रेगन राज थापालाई अध्यक्षमा सर्बसम्मत रुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा चन्द्र खुलाल मगर, सचिवमा निर्मलकुमार रम्तेल र उपसचिवमा क्रमश कुन्जरमणी बराल र माधव बराल चयन हुनुभएको एमाले उपाध्यक्ष प्रलहादकुमार पोखरेलले जानकारी दिनुभयो ।