प्रदेश समाचार

नेकपा (माओवादी केन्द्र) को वागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन भएका छन् । प्रदेश अध्यक्ष तथा सांसद सरल सहयात्री पौडेललायतको असहमतिबीच नेतृत्वले गरेको प्रस्ताव अनुरुप उनको नाम सर्वसम्मत पारित भएको हो । पार्टीका नेताहरुसहितको बैठकले हलमा प्रस्तुत गरेको...
पूर्व पश्चिम मदन भण्डारी राजमार्गको मिलनचोक धुरावजार सडक खण्डको दुईतर्फी नाला निर्माणमा गुणस्तरहिन निर्माण सामाग्रीको प्रयोग गरेको देखिएको छ ।शुक्रबार बिहान १० बजे निर्माण कार्यभइरहेको स्थलमा स्थानीय वासिन्दाले दिएको सूचनाका आधारमा पुगेका पत्रकारहरुको टोलीले मापदण्ड विपरितका गिट्टी र वालुवा...
नेपाली राजनीतिमा सबैखाले शोषण दमन र उत्पीडनको विरुद्ध निर्णायक संघर्षगर्दै देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको प्रमुख नेतृत्वकर्ता नेपालको संविधान ०७२ निर्माणका मुख्य नेतृत्व नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) चामत्कारिक रुपमा तेस्रो पटक नेपालको प्रधानमन्त्री बनेसँगै उनका सामू...
अप्रत्यासित रुपमा सत्तापक्षबाट प्रतिपक्ष बन्न पुगेको २४ घन्टा नपुग्दै पोखरामा नेपाली कांग्रेसका दुई महामन्त्रीले पोखरामा गर्मागरम राजनीतिक संवाद गरेका छन । नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन यी दुई युवा नेतासँग पत्रकार बसन्त बस्नेतले यो संवादको सहजीकरण गर्नुभएको हो । पछिल्लो...
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको सपथ लिएका छन् ।  सोमबार शीतलनिवासमा आयोजित विशेष समारोहकाबीच नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराएकी हुन् । सपथ ग्रहणका क्रममा प्रचण्डले ईश्वरको नाउँमा शब्दको स्थानमा देश र जनताको...
नवनियुक्त गृहमन्त्री रवि लामिछानेले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने उद्घोष गरेका छन् ।  सोमबार गृहमन्त्रीको सपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री लामिछानेले निर्मलाको न्यायका लागि अधिकतम पहल गर्ने नै आफ्नो...
नेपाली सत्ता राजनीति फेरी एक पटक यूटर्न भएको छ । आफुलाई कम्युनिष्ट भन्ने शक्तिहरु विगतको विभाजन र सत्ता गुमाउनुको तीतो अनुभवबाट गहिरो पाठ सिक्दै एकै ठाउँमा उभिन पुगेपछि त्यसले नेपाली सत्ता राजनीतिमा पश्चिमा प्रभाव रोकिएको मात्रै छैन, एशियाको भू–राजनीतिमासमेत...
तत्कालिन नेपाल कम्युनिष्ट पार्टीको विभाजन र तत्कालिन अध्यक्ष केपी शर्मा ओलीमाथि लागेको प्रतिगमनको आरोप माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ओलीको समर्थनमा प्रधानमन्त्री भएसँगै समाप्त भएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच...
शनिबार साँझसम्म कांग्रेस सभापति शेरबहादुर देउवा आफूलाई भावी प्रधानमन्त्रीको रुपमा चित्रण गरिरहेका थिए । एमालेसँग माओवादी केन्द्रको पानी बाराबारको अवस्थामा गलाएर सत्ता नेतृत्व गर्ने देउवाको चाहना अन्ततः पुरा हुन सकेन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल सके आफू प्रधानमन्त्री बन्ने नभए...
नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कुशलतापूर्वक नेतृत्व गरेकाले परिणाम आएको बताएका छन् । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बन्न नेकपा एमालेसहितले समर्थन गरेपछि भट्टराईले यो पुस ७ गतेकै योजना भएको पनि...
- Advertisement -

भरखरै प्राप्त