भारतको बिहार तथा तराईका जिल्लामा कोरोना संक्रमण ह्वात्तै बढेसँगै सिन्धुली जिल्लामा भारतीय तथा जोखिमपूर्ण क्षेत्रबाट नागरिकहरु आउने क्रम बढेर गएको छ । स्थानीय वासिन्दाका अनुसार अहिले धुराफाँट, रातमाटा प्लानिंग तथा ढुंग्रेवास क्षेत्रमा नयाँ नयाँ अनुहारका मानिसहरु देखिन थालेको र...
कोरोना संक्रमणको इपिसेन्टर बन्दै गएको पर्सामा आज थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा परीक्षण गर्दा १४ जना महिलासहित ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।हिजो गरिएको पीसीआर...
जिल्ला प्रहरी कार्यालय रोल्पाले रोल्पाको रुन्टिगढी गाउँपालिका–६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्यु भएपछि १४ युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय युवा भीमबहादुर बस्नेत, झुपलाल बुढा, प्रेमबहादुर बुढाथोकी, चेतलाल साहु, चन्द्रलाल रोका, दिलबहादुर रोका, टोपेन्द्र साहु, धनसिंह बुढाथोकी, कमल...
नेपाल कम्युनिस्ट पार्टी सगरमाथा ब्युरोले आफ्नो पार्टीका तत्कालीन सोलुखुम्बु इन्चार्ज मणिसुन्दर राई ‘मनीष’ लाई नियोजित तरिकाले हत्या गरी फालेको भन्दै उक्त घटनाको निष्पक्ष छानबिनका लागि राष्ट्रिय मानवअधिकार आयोगलाई अनुरोध गरेको छ ।
नेकपाका सगरमाथा ब्युरो इन्चार्ज अनुभव क्रान्तिले शुक्रबार...
वीरगञ्जको गण्डकमा रहेको वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी वीरगञ्ज महनगरपालिका वडा नम्बर १६ नगवाकी ५० वर्षीय महिलामा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको छ ।
नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले ती महिलाको स्वाब परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजिटिभ...
संघीय संसदका सभामुख अग्नि सापकोटाको अगुवा गाडी चालक प्रहरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रहरी हेडक्वार्टरमा ठूलो संख्यामा सुरक्षाकर्मीमा संक्रमण देखिएपछि उनको पनि परीक्षण गरिएको थियो । प्रहरी स्रोतका अनुसार उनी प्रहरी हेडक्वार्टरमा बस्थे र, ६ गतेसम्म सभामुखको...
नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पोडेलले नेकपाको एकतालाइ जोगाउनु आजको ऐतिहासिक आवश्यकता भएको बताउनु भएको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डलाई भेटेपछि समाजिक सञ्जालमा आएका टिकाटिप्पणी बारे आफ्नो धारणा...
प्रतिनिधिसभा सदस्य प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नारायणी अस्पतालमा गरिएको परीक्षणमा शुक्रबार राति ६४ जनामा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदन उपाध्यायले जानकारी दिए।
संक्रमित देखिएका मध्ये पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित...
काठमाडौँ उपत्यकाका १८ प्रहरीमा कोरोना सङ्क्रमण देखिएको छ ।
प्रहरी प्रधान कार्यालय, नक्सालको सवारी शाखामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको स्वाब सङ्कलनको परीक्षणबाट आज बिहान मात्र थप १८ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको...
महानगरीय ट्राफिक महाशाखा काठमाडौँमा कार्यरत दुई जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो।
कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनीहरु दुवैजनालाई सशस्त्र प्रहरी अस्पताल लगिएको छ।
उनीहरुसँग सम्पर्कमा आएकाहरुको कन्ट्र्याक्ट ट्रेसिङको काम भइरहेको प्रहरीले जनाएको...












