प्रदेश समाचार

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफु असफल भएपनि देशलाई असफल हुन नदिने बताउनु भएको छ । उहाले देशको विकासमा नै सबै एकजुट भएर अगाडी बढ्नुपर्ने बताउनु भयो । ओली पक्षीय नेकपाद्वारा दाङमा सोमवार आयोजित सभालाई...
स्थानीयवासीको सहयोगमा सप्तरी प्रहरीले मङ्गलबार हुन लागेको बालविवाह रोकेको छ। बालिकाको उमेर नपुगी विवाहका लागि छलफल भइरहेको सूचना पाएपछि पुगेको प्रहरीले चार जनालाई नियन्त्रण लिई बालविवाह रोकेको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ का वडाध्यक्ष सत्यनारायण यादवले जानकारी दिए। रामपुर मल्हनिया प्रहरी चौकीको टोलीले...
रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित कोटिहवामा पाँच वर्षीया बालिका बलात्कृत भएकी छन्। कोटिहवामा परिवारसँग बस्ने बालिकालाई नजिकैको पसल जाने क्रममा २८ वर्षीय युवकले बलात्कार गरेको प्रहरीले जनाएको छ। घटना माघ १ गतेको हो। बलात्कारमा संलग्न युवकलाई प्रहरीले पक्राउ गरेको छ। अभियुक्त कपिलवस्तु...
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिवन्धित नेकपाले नेपाल बन्द लगायतका संघर्षको कार्यक्रम घोषणा गरेको छ। पार्टीका केन्द्रीय समिति सचिवालय धर्मेन्द्र बास्तोलाको गिरफ्तारी विरुद्ध विप्लव समूह आन्दोलनमा उत्रेको हो। प्रहरीले नेता बास्तोलालाई बुधबार ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरेको हो। विप्लवले बिहीबार...
हेटौंडा–१० स्थित फलफूल तथा तरकारी थोकबजारमा यसवर्ष तरुलको बिक्री कम भएको व्यवसायीहरुले बताएका छन् । तरुललाई विशेषगरी जाडो मौसममा खाने गरिन्छ । अझ माघे संक्रान्तिका दिन तरुल खानैपर्ने मान्यता रहेको छ । तर, यसवर्ष माघे संक्रान्तिका लागि पनि गतवर्षको...
सिन्धुलीको माझगाउँ तीनकन्याका जुनार किसान लोकवहादुर आलेलाई यतिवेला आफ्नो बगैंचाको जुनार र सुन्तला टिप्न भ्याईनभ्याई छ । पेशाले शिक्षक र त्यसमा पनि प्रधानाध्यापकसमेत रहेका उनलाई विद्यालयको पठन पाठन मात्रै होइन प्रशासनिक काम पनि गर्नुपर्छ ।विहान बेलुकाको समयलाई उनले गाउँका...
विप्लव समूहका पश्चिम कमाण्ड इन्चार्ज धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् । ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट उनी पक्राउ परेको प्रहरी उच्च स्रोतले अनलाइनखबरलाई बतायो । उनी समूहको सचिवालय सदस्य एवं विदेश विभाग प्रमुखसमेत हुन् । बाँस्तोलासँगै समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा...
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठूलो बलिदान र संघर्षपछि प्राप्त गरेको संविधान संकटमा परेको भन्दै त्यसको रक्षा गर्ने ऐतिहासिक जिम्मेवारी आफ्नो काँधमा आएको बताएका छन्। नेकपा काठमाडौँ जिल्ला कमिटिद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा अध्यक्ष प्रचण्डले पार्टी एकता गर्दा सहमतिमै गरेको...
प्रनिधिसभा विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले तत्काल निर्वाचन सम्बन्धी गतिविधि रोक्न नेकपा प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगसँग माग गरेको छ । नेकपाको सो खेमाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा नेताहरु लिलामणि पोखरेल, रामनारायण बिँडारी, कृष्णभक्त...
वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’को निधन भएको छ। ८६ वर्षको उमेरमा शनिबार दिउँसो २ः५० बजे उनको निधन भएको साहित्यकार विजय उदय पाल्पालीले जानकारी दिए। वि.सं. १९९२ माघ ३ मा जन्मिएका रिमालले ५०० भन्दा धेरै गीतको रचना गरेका छन्। नारायण गोपालले...
- Advertisement -

भरखरै प्राप्त