बुटवल: पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले राहतका नाममा कुहिएको चामल दिएर विपन्न तथा मजदुरहरूको स्वास्थ्यमाथि खेलवाड गरेको छ।
लकडाउनका कारण काम गर्न नपाएका विपन्न तथा मजदुरका परिवारलाई वितरण गरेको चामल सडेको पाइएपछि विपन्न परिवारले नगरपालिका अगाडि ल्याएर फालिदिएका छन्।
नगरपालिकाले १८ वटै...
विराटनगर: शुक्रबारबाट कोरोना भाइरस (कोभिड-१९) को परीक्षण विराटनगरको कोसी अस्पतालबाट सुरू गरिएको छ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आजबाट अस्पतालबाट परीक्षण सुरू भएको जानकारी दिएका हुन्।
उनले विराटनगरमा पिसिआर विधिबाट परीक्षण हुने बताए। योसँगै काठमाडौंबाहिर ११ ठाउँमा कोरोनाको परीक्षण हुने...
सिन्धुलीः लकडाउनका बेला स्थानीय सरकारले गरिव तथा विपन्नहरुका लागि राहत प्याकेज घोषणा गरेर बितरण गरिरहेका बेला केही व्यापारीहरुले भने त्यसको फाइदा उठाउँदै उपभोग्य बस्तुमा मुल्य वृद्धि गरेर बिक्री गरिहेको पाइएको छ ।कमलामाई नगरपालिकाले स्थानीय बासिन्दाको गुनासोका आधारमा आफ्नो पालिका...
जनकपुरधाम: कोरोना भाइरसको उच्च जोखिममा रहेको प्रदेश २ मा खडा गरिएका मापपदण्ड विपरितको क्वारेन्टाइनमा सुविधा न्युन रहेकोछ ।क्वारेन्टाइनमा रहेकाहरुले बढी सास्ती भएको दुखेसो पोख्न थालेका छन् ।
प्रदेश सरकारको समाजिक विकास मन्त्रालयले सञ्चालन गरेको क्वारेन्टाइनमा पनि आवश्यक सुविधा छैन् ।पालिकाहरुले...
जनकपुरधाम: प्रदेश २ मा क्वारेन्टाइनमा संख्या घटेको समाजिक विकास मन्त्रालयको तथ्यांकले देखाएकोछ ।बुधवार मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा क्वारेन्टाइनमा २७ जना र होम क्वारेन्टाइनमा २९ जना घटेका छन् ।
क्वारेन्टाइनमा रहेका सबैका स्वाब(सेम्पल)अनिवार्य परीक्षण गर्न संघीय सरकारले निर्देशन दिएको छ ।...
बझाङ : लकडाउन उल्लंघन गर्दै छविसपाथिभेरा गाउँपालिकामा बान्नीकी चैतली मेला सञ्चालन गरेको आरोपमा पक्राउ परेका नौँ जना छुटेका छन्। चार वडा अध्यक्षसहित नौँ जनालाई जरिवाना गरी छोडिएको हो।
संक्रमण रोग नियन्त्रण तथा रोगथाम ऐन २०२० को दफा २ को उपदफा ३...
जनकपुरधाम: कोरोना भाइरसको महामारी नियन्त्रणको लागि प्रदेश २ सरकारले प्रदेशमा रहेको विभिन्न पाँच वटा अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको छ। बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले जिल्ला अस्पताल नभएका जिल्लाहरु पर्सा, धनुषा र सप्तरीमा रहेको अस्पताललाई ५०-५० बेडको अस्पतालमा परिणत गर्ने...
झापा: बुधबार झापाको बुद्धशान्ति गाउँपालिका ४ का किसान रामकुमार लिम्बु परिवारसहित खेतमा मकै गोड्न व्यस्त थिए।
उनलाई लक डाउनका बेला बिना काम बाहिर जानु भन्दा खेतमा बितिसकेको काम गर्दा उचित हुने लागेको छ।
किसान लिम्बुले भने, ‘यी हेर्नु न, मकैलाई...
वीरगञ्ज: वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले आईसीयु खाली नभएको भन्दै फिर्ता पठाएपछि अर्को अस्पताल लैजाँदै गर्दा एक जना बिरामीको बाटोमै मृत्यु भएको छ।
नेशनल मेडिकल कलेजमा उपचारको लागि आएका बाराको महागढीमाई नगरपालिका वडा नम्बर ४ दहियार टोलका १७ वर्षीय निरञ्जन सहनीको...
कोरोनाको महामारीको संकटमा अस्पताल नआउने चिकित्सकमाथि कारबाही सुरू गरिएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालमा करारमा नियुक्त भई काम गर्दै आएका पाँच जना चिकित्सक पछिल्लो ८/१० दिनदेखि बिना जानकारी अस्पतालमा उपस्थित भएका छैनन्।
अस्पतालका अध्यक्ष सूर्य बहादुर भट्टराईले संकटको बेला अस्पतालको सेवाबाट पछि...