युक्रेनमा रुसी हमलापछि युरोपमा शरणार्थीको बाढी नै आएको छ । यसको असर युक्रेनी बालबालिकामा पनि परेको छ । युनिसेफका प्रवक्ता जेम्स एल्डरका अनुसार युक्रेनमा लडाईंको सुरुवातदेखि हालसम्म ३० लाख मानिस पलायन भइसकेका छन् । यसमा आधा बालबालिका रहेका छन्...
सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले अमेरिकी सहायता परियोजना एमसिसी पारित गरेपछि पार्टी छोड्ने नेताहरुको लहरनैं चलेको छ । सत्ता स्वार्थका लागि एमसिसी संझौता राष्ट्रघाती छ भन्ने थाहा हुँदैपनि त्यसलाई पारित गराउन प्रमुख भूमिका खेल्ने पार्टी...
आउँदो बैशाख १० गते हुने भनिएको स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर सिन्धुलीका राजनैनिक दलहरुले आफ्नो गतिविधीलाई प्रमुखताका साथ अगाडि बढाउन थालेकाछन् । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुलीले नौं स्थानीय तहमा आफ्नो पार्टीको साङ्गठानिक अबस्थावारे मिहिन ढंगले बुझ्ने...
सवारी दुर्घटनामापरि ज्यान गुमाउनु भएका पत्रकार अन्जन रानाको परिबारलाइ प्रेस चौतारी नेपालले २० हजार रुपैया आर्थिक सहयोग गरेको छ ।
प्रेस चौतारीले गोलन्जोर गाउपालीका ४ तिनकन्यामा पुगि रानाको परिबार लाइ नगद र समबेदना पत्र हस्तान्तरण गरेको हो । प्रेस चौतारि...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय निर्वाचनमा एमाले एक्लैले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्ने दावी गरेका छन् । मंगलबार पार्टी निकट अनेमसंघको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दावी गरेका हुन् ।
‘एमालेलाई...
सुनसरीमा मानव तस्करीको अरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत, विहार राज्यस्थित सुपौलका ३२ वर्षीय मोहम्मद फिरोज रहेका छन्।
प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार काठमाडौँको शङ्खरापुर नगरपालिकाकी २० वर्षीया युवतीलाई ललाइफकाइ भारत लैजाने क्रममा फिरोजलाई...
राप्रपा नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले देशलाई संकटबाट मुक्त गर्न ताजा जनादेशको विकल्प नरहेको दाबी गरेका छन्।
काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले देशमा भ्रष्टाचार अत्यन्त विकराल अवस्थामा पुगेको बताए। अध्यक्ष थापाले भ्रष्टाचार नियन्त्रण गर्ने संस्था राजनीतिक दलको दबाब...
पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा अपत्यारिलो ढंगबाट गोरु ब्याएको टिप्पणी गर्नुभएको छ । शुक्रवार पोखरामा आयोजित प्रेस चौतारी नेपालको नवौं महाधिवेशनलाई सम्बाधेन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । उहाँले सर्वोच्च अदालतमा...
सुनकोशी गाउँपालिका वडा नं. ५ मा एमालेको टोल कमिटी गठन भएको छ । मंगलवार साविक वडा नं. ९ का धोबिखोला ,राना गाउँ , रानी छाङ्गा लाई समेटि बद्री तामाङ्गको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरिएको छ । त्यसैगरी साबिक...
चकमके सडक खण्ड आज बिहानै देखी अवरुद्ध भएको छ । तीनपाटन गाउँपालिका ५ घर भएका राजु श्रेष्ठलाई कुटपिट गरेपछि आफन्त र स्थानीले सडक अवरुद्ध पारेका हुन् ।
आइतबार दिउसो उनले चलाएको प २ ०३००१ त २०८२ नम्बरको ट्याक्टरले धुलो उडाएको...












