प्रदेश समाचार

एमसिसी अनुमोदन प्रकरणले नेपालको आन्तरिक राजनीति तरंगित भइरहेका बेला चिनियाँ नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग कुराकानी गरेका छन्। एमसिसी नेपालको संसदले अनुमोदन गर्नु हुँदैन भनेर खुलमखुला अभिव्यक्ति दिइरहेको चीनले दुई पूर्वप्रधानमन्त्रीहरुसँग बुधबार एकपछि...
अज्ञात व्यक्तिले अपहरण गरी बन्धक बनाई राखेको भनी परिवार र प्रहरीलाई झुक्याउने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। डोटीको आदर्श नगरपालिका–३ घर भई हाल धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्ने रघुनाथ ओझालाई धनगढी–१ बाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...
सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढामा गए राति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। पत्थरगाढाका ४२ वर्षीय महादेव साहको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घर नजिककै रहेको पोखरीबाट मोटर जडान गरी नयाँ घरमा पानी पठाउने क्रममा अचानक...
आज बस्ने प्रतिनिधिसभाको बैठकमा बिवादास्पद अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतामाथि छलफल हुँदै छ। आज दिउसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ। आजको बैठकमा एमसीसी सम्झौतामाथि छलफल हुने सम्भाविता कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ। सचिवायलका प्रवक्ता रोजनाथ पाण्डेले जारी...
लाम्पनटार/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङले आउँदो निर्वाचनमा एमालेलाई एक नम्वरको पार्टी बनाउन सबै एक जुट भएर लाग्नुपर्ने बताउनु भएको छ । नेकपा एमाले तीनपाटन गाउँपालिका कमिटिको पूर्ण बैठकलाई सम्बोधनगर्दे उपाध्यक्ष घिसिङले उपस्थित पार्टीको पालिका नेतृत्वलाई...
सिन्धुलीः कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गवहादुर खत्रीले आफुले सिकेको ज्ञान र शिपलाई व्यवहारमा प्रयोगगर्दै ढाका बुनाई तालिममा सहभागीहरुलाई सफल उद्यमी बन्न आग्रह गर्नुभएको छ ।नगरपालिकाको उधोग शाखा अन्तर्गत गरिवि निवारणका लागि लघु उघम विकास कार्यक्रम मार्फत सञ्चालित ढाका वुनाई सिप...
प्रतिनिधिसभाको बिहिबार (भोलि) बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुने भएको छ ।  बुधबार संसद् सचिवालयले जारी गरेको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेस हुने उल्लेख गरिएको छ ।  प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजे...
 प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले जमिन छाड्दा एमालेलाई न्यायाधीशले पछारेको अभिव्यक्ति दिएका छन्। मंगलबार आफ्नो ७१औं जन्मदिनको अवसर पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरुसँग ओलीले संसद विघटन र सर्वोच्चको आदेशप्रति लक्षित गर्दै एमालेलाई पछारेको बताएका हुन्। ओलीले गत...
सर्वोच्च अदालतले वैशाख ३० गते निर्धारित स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन अश्वीकार गरेपछि मुलुक स्थानीय निर्वाचनको बाटोमा अगाडि बढेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो राजनैतिक गतिविधीलाई तिब्रता दिएको छ ।हिजो न्यायाधीश विश्वम्भर...
सर्वोच्च अदालतले अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता अनुमोदन गर्ने वा नगर्ने सङ्घीय संसद्को विचाराधीन विषय भएको उल्लेख गर्दै पेश भएको निवेदन दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको छ। सर्वोच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद पन्थीले निवेदकले उठाएको विषय नेपाल सरकारको...
- Advertisement -

भरखरै प्राप्त