नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच तीन दिनभित्र क्रियाशील सदस्यता सम्बन्धी विवाद टुंगो लगाउने सहमति भएको छ। नेपाली कांग्रेसका शीर्ष नेताहरु सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौलाबीच बुधबार भएको छलफलमा क्रियाशील सदस्यताका सम्बन्धमा पार्टीमा देखिएको विवाद...
मलेसियामा वैदेशिक रोजगारीका लागि गएका सिन्धुलीका एक युवाले ४ वर्षको बसाईपछि स्वदेश फर्केर जिल्लाकै नमुना नर्सरी व्यवसाय सुरु गरेकाछन् ।कमलामाई नगरपालिका वडा नम्वर ६ निवासी २८ वर्षीय टलकवहादुर बुढाथोकीले सिन्धुलीको धुराबजारमा १८ कठ्ठा जग्गा भाडामा लिएर व्यवसायिक रुपमा सञ्चालन...
नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले कर्णाली प्रदेस सभाका चार सांसद्लाई पदमुक्त गर्ने सर्वाेच्चको फैसला स्वभाविक र संबिधानसम्मत भएको टिप्पणी गर्नुभएको छ । एमाले स्थायी कमिटी बैठकपछि पत्रकारको जिज्ञासामा ज्ञवालीले यस्तो बताउनु भएको हो ।
‘दलीय व्यवस्थामा यो स्वभाविक कुरा...
नेकपा माओवादी केन्द्रको आज (सोमबार) बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ। आजको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउने भनिएको थियो।
तर अध्यक्ष प्रचण्डबाट बैठक स्थगित भएको सूचना आफूले प्राप्त गरेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी...
गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइनबाट खसेर एक नेपालीको मृत्यु भएको घटनामा सरकार गम्भीर रहेको बताएका छन्।
उनले घटनाको छानबिनका लागि समिति गठन भैसकेकाे जानकारी दिँदै उक्त समितिको प्रतिवेदन पर्खन पनि आग्रह गरेका छन्।
राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाँणले...
महाकाली नदी तर्न तुइनमा झुन्डिएका जयसिंह धामीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटेर महाकालीमा बेपत्ता बनाएको घटनामा प्रत्यक्षदर्सी र सरकारको कुरा ठीक बिपरित देखिएको छ । जयसिंहलाई तुइन तार्ने सहकर्मीहरुले एसएसवीले तुइन काटेर महाकालीमा बेपत्ता बनाएको र...
एक युवा महाकाली नदी तर्ने क्रममा रहेका बेला तुइन नकाटिएको भारतीय पक्षले दाबी गरेको छ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले घटनाबारे पत्राचार गरेपछि भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई जवाफ पठाएका हुन् ।
पिथौरागढका जिल्ला...
नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न चेतावनी दिएका छन्।
वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीप्रति संकेत गर्दै जालझेल, षडयन्त्र गरेर फेरि प्रधानमन्त्री बन्न प्रयास नगर्न सचेत...
महोत्तरी जिल्लाको जलेश्वरमा अवस्थित रातो खोलाले बगाएर ल्याएको अवस्थामा आधा शरीर प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वरमा रहेको रातो खोलाको पश्चिमी किनारमा बुधबार प्रहरीले टाउकोसहित शरीरको आधा भाग नरहेको अवस्थामा एक...
विराटनगरका मेयर भीम पराजुली आफ्नै मतदाताबाट लखेटिनुभएको छ । कांग्रेस कार्यकर्तालाई मात्रै जम्मा गरेर खोप लगाउन थालेपछि बुधवार मध्यराती मेयर पराजुली लखेटिनु भएको हो ।
बुधबार मध्यरातमा कोरोना विरुद्धको खोप बोकेर आफ्ना कार्यकर्ताको घर पुगेका विराटनगर महानगरपालिकाका मेयर स्थानीयबाट...












