निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर्न सरकारलाई दबाब दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारीगर्दै तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारलाई आग्रह गरेका हुन् ।तीनै तहको निर्वाचन एकैपटक गर्ने कि फरक...
कोरोना संक्रमणबाट दैनिक रुपमा १० हजार भन्दा बढी नागरिक संक्रमित भइरहेका छन् भने आधा दर्जन नागरिकले मृत्युबरण गरिरहेका छन् । तर नागरिकको जस्वन रक्षका सन्दर्भमा क्रियाशिल हुनुपर्ने सरकार खोप अभियान स्थगन गरेर मुलुकमा स्वास्थ्य संकटकाल लगाउने र त्यसैको आडमा...
पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ हजार २०१ नमुना परीक्षण गरिएकोमा १६ हजारर ६५४ नमुनाको पीसीआर परिक्षण गर्दा ८ हजार ५४ र ४ हजार ५४७...
नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल मधेश प्रदेश कमिटीले स्थानीय निर्वाचन र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको बर्खास्तीको माग गर्दै जनकपुरमा प्रधामन्त्री शेरबहादुर देउवा र मन्त्री यादवको पुतला दहन गरेको छ ।
स्थानीय तहको निर्वाचनको मिति घोषणा...
तत्कालीन मधेशी जनअधिकार फोरम र नेकपा माओवादीका कार्यकर्ताबीचको विवादले उग्ररुप लिँदा २०६३ चैत ७ गते रौतहटको गौरमा २७ जनाको हत्या भयो । राजनीतिमा ‘गौर नरसंहार’ को रुपमा चर्चित यो घटनाका दोषीहरु अहिलेसम्म कारवाहीको दायरामा आएका छैनन् ।
एकै स्थानमा...
नेकपा (माओवादी केन्द्र) ले पार्टीको केन्द्रीय समितिको बैठक माघ २७ गते बोलाएको छ । यसअघि कोरोनाको कारण बैठक पटक पटक स्थगित भएको थियो ।
शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक सर्कुलर जारी गर्दै २७ गते बैठक बोलाएका हुन् ।
सर्कुलरमा...
स्थानीय तहको चुनाव कुनै पनि बहानामा पछि धकेल्नु संविधानविपरीत हुने नेकपा एमालेले जनाएको छ। अहिलेको सरकारको ६ महिना पूरा भएको सन्दर्भमा प्रमुख प्रतिपक्षी दलका नेता नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार वक्तव्यमार्फत पार्टीको धारणा सार्वजनिक गरेका हुन्। पत्रकार...
सरकारले कानुनका जानकारहरुले कार्यकाल सकिनुभन्दा दुई महिनाअघि स्थानीय तहको चुनाव गर्ने ऐनको प्रावधान संशोधन गर्न सुझाव दिएका छन्।
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ मा कार्यकाल सकिनुभन्दा दुई महिनाअघि चुनाव हुुनपर्ने भन्ने व्यवस्था संविधानको धारा २२५ विपरीत रहेको...
नेकपा एमाले निकट राष्ट्रिय युवा संघले नेपालले किरण पौडेलको संयोजकत्वमा ४०५ सदस्यीय नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको छ । आयोजक कमिटीको सहसंयोजकमा सञ्जिवकुमार झा र क्रान्ती बुर्लाकोटी छन् ।
युवासंघ केन्द्रीय सचिवालयको दोस्रो पूर्ण वैठक र नवौं...
कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गबहादुर खत्रीले समयमै निर्वाचन गरी जनप्रतिनिधी छान्ने अधिकार सुनिश्चित गर्न गठबन्धन सरकारलाई आग्रह गरेकाछन् ।
कमलामाई नगरपालिका कार्यालय सिन्धुलीमा शनिवार पत्रकार सम्मेलन गरेर नगर प्रमुख खत्रीले भने, ‘लोकतन्त्रको सुन्दर पक्ष भनेको आबधिक निर्वाचन नै हो ।’ उनले...












