सिन्धुलीको सिद्धबाबा प्लस टू म्यानेजमेण्टले विजया दशमी, दिपावली तथा छठ पर्व २०८० को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।सिद्धबाबा कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् कमलामाई नगरपालिकाका पूर्व नगरप्रमुख खड्गवहादुर खत्रीको अध्यक्षतामा चियापान कार्यक्रमको आयोजना गरेको हो...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माधवकुमार नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्दा प्रचण्ड आफैं सडकमा पुगेको टिप्पणी गरेका छन्।
'ढाडमा टेकेर टाउकोमा हान्ने नीति सधैं सफल हुँदैन,' उनले भने, 'यसपटक कमरेड प्रचण्ड फस्नुभयो।'
चितवनमा जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै...
सोमबार बिहान ९ बजे सुरु हुने भनिएको एमाले नेतृत्व चयनका लागि मतदान प्रक्रिया अन्तत: मंगलबार बिहान ४ बजे सुरु भएको छ।
अध्यक्ष केपी ओली, भीम रावल, बिष्णु पौडेल, प्रदीप ज्ञवालीलगायतका नेताहरुले सुरुमै मतदान गरेका छन्। अध्यक्ष पदका दुई प्रत्यासी ओली...
सिन्धुली/भनिन्छ नागरिक बिना वर्दीका प्रहरी हुन् । तर यो भनाईलाई प्रहरी कर्मचारीले कहिल्यै व्यवहारमा प्रयोगमा ल्याइएको पाइन बरु उल्टै नागरिकहरुले हैरानी व्यहोरी रहेकाछन् । त्यही हैरानीका कारणले सिन्धुलीको बाटो हुँदै राजधानी काठमाडौ जाने सवारी साधनले चेक पोष्टमा बस्ने प्रहरीलाई...
तथ्यांक हेर्दा जेठ १० गतेसम्म तीन सय जना बढीले कोरोना परीक्षण गराएका छन्। जेठ २१ गतेसम्म दुई सय बढीले परीक्षण गरेका छन्। त्यसपछि घट्दै घट्दै गएको छ। जेठ ३० र ३१ गते ९०/९० जनाको परीक्षण भएको छ।
जिल्लामा भेरी अस्पताल,...
कमलामाई नगरपालिकाले केही दिन अगाडी १० लाख १ हजारमा पार्किङ ठेक्का कार्यान्वयनमा आएको देखिएका बेला निकासी कर उठाउने सम्बन्धी ठेक्का लगाउने निर्णयनैं मान्यूटबाट हटेको बिबरण सार्वजनिक भएको छ । सुजन साथीभाई कन्ट्रक्सन प्रा.लि.ले उक्त ठेक्का हात पारेको थियो ।...
नेकपा माओवादी केन्द्र, कर्णाली प्रदेश संसदीय दलले एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई कारबाही गर्न पार्टीलाई आग्रह गरेको छ ।
दैलेख निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित रेग्मी हालै मात्र एमाले प्रवेश गरेका छन् । एमालेले उनलाई केन्द्रीय...
आगामी भदौ १४ गते प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी राष्ट्र चीन भ्रमणका जाँदैछन् । त्यसैले पनि उनको यो भ्रमणका सबै नेपालीले महत्वका साथ हेरेका छन् । भारतीय स्वार्थमा नेपाली भूभागलाई व्यपारिक मार्ग बनाउने सहमति पत्रमा हस्ताक्षरपछि अहिले एकाएक चीन...
कोरोना भाइरसको संक्रमणबाट पर्साका थप तीनजनाको ज्यान गएको छ । वीरगञ्ज–१२ मुर्लीकी ६५ वर्षकी महिला र ४३ वर्षका पुरुष तथा वीरगञ्ज–२२ मनियारीका ३७ वर्षका पुरुषको कोभिड–१९ का कारण मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए ।
६५...
क्वारेन्टाइनबाट निकालिएका १५० भन्दा बढी नेपाली मजदुरको व्यवस्थापन गर्न दबाबस्वरुप भारतको उत्तराखण्ड प्रदेश कँग्रेस आइका महासचिव भुवन कापरी खटिमामा आज धर्नामा बसेका छन् ।
उत्तराखण्डको काशीपुर र रुद्रपुरमा १४ दिन क्वारेन्टाइन राखिएपछि क्वारेन्टाइन बसेको पत्र हातमा थमाउँदै नेपालीलाई त्यहाँबाट...












