जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षामा प्रभाव पर्ने भन्दै रातको समयमा देउसीभैलो खेल्न प्रतिबन्ध लगाएको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुली एक सुचना जारी गर्दै चाडपर्वको समयमा पटका, आतिशवाजी जस्ता प्रज्जलनशील पदार्थ पटकाउने, किनवेच, ओसारपसार गर्ने, जुवातास र उच्छृङ्खल गतिविधि...
स्थानीय सरकारले ढुंगा, गिट्टी बालुवामा ठेक्का नलगाउँदा सबै पक्ष खुसी नैं देखिन्छन् । जिल्लाका राजनितीक दलहरु आफ्ना कार्यकर्ताहरुले स्थानीय श्रोत साधनमा राखेको पहुँच देखेर खुसीछन् । अबैद्य क्रशर सञ्चालन र चोरी निकासी गर्नेहरुसँग बेला बेला असुली गर्न पाउँदा प्रहरी...
स्थानीय तहको निर्वाचनका लागि आजबाट दल दर्ता गर्न थालिने भएको छ। निर्वाचन आयोगले एक सूचना प्रकाशित गरी स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ। आजबाट फागुन १५ गतेसम्म दल दर्ता गर्न सकिने आयोगले जनाएको छ।
सरकारले आगामी...
नेपाल कम्युनिष्ट पार्टी एमाले कमलामाई नगरकमिटी वडा नं. ६ अन्र्तगतको फुलवारीमा शशिकला आचार्यको अध्यक्षतामा १५ सदस्यीय टोल कमिटी गठन भएको छ । वडा पार्टी अध्यक्ष घनश्याम देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता एमाले बाग्मती प्रदेश कमिटी सदस्य एवम् प्रदेश...
रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचाररत कोरोना संक्रमित युवाको गम्भीर अवस्थामा उपचार भइरहेको उनका आफन्तले बताएका छन् ।
गुल्मीको मदाने गाउँपालिका ६ पुर्कोटहको एक निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक उनको जेठ १ गते देखि क्रिमसन अस्पतालमा उपचार भइरहेको हो ।
उपचारका लागि अर्घाखाँची...
सिन्धुलीमा सत्ता गठबन्धनरत दल एकीकृत समाजवादी र जसपालाई आउट गरेर कांग्रेस र एमाओवादी केन्दले मात्रै गठबन्धन गर्ने सहमति गरेका छन्।वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि कांग्रेस माओवादीले ९ वटा स्थानीय तहमा गठबन्धन गर्ने निर्णय गरेका हुन्। पाँचवटा...
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज पनि कुराकानी हुने भएको छ।
आज साँझ ६ बजे ओली र नेपालबीच भेटवार्ताका लागि समय तय भएको छ।
उनीहरूबीच सिंहदरबारमा भेटवार्ता हुने सम्भावना छ तर ठाउँ निश्चित...
कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण ६ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ।
शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृतकका आफन्त र बिरामीको रगतको नमूना सङ्कलन गरी जाँचका लागि काठमाडौँस्थित प्रयोगशाला पठाएको छ।
दुई...
नेपाल कांग्रेसको सभापतिकालागि भएको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवाले बहुमत जुटाउन नसकेपछि सत्ता गठबन्धनमा रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तनावमा पर्नुभएको पाइएको छ ।
देउवाले पहिलो चरणमै सभापति जित्ने योजनाका साथ...
जिल्ला प्रशासन कार्यालय, कमलामाई नगरपालिका कार्यालय र उद्योग बाणिज्य संघको सयुक्त टोलीले जिल्ला स्थित खाद्ययान सप्लाई तथा स्र्टोसहरुको अनुगमन गरेको छ ।विश्वब्यापी महामारीको रुपमा फैलदै गएको कोरोना भाइरस(कोभिन–१९)का कारण चैत्र ११ देखी बैखान १५ सम्म केन्द्र सरकारले लकडाउन घोषणा...












