प्रदेश समाचार

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन उद्घाटन समारोहमा आज माओवादी अध्यक्ष प्रचण्डदेखि प्रधानमन्त्री शेरबहादुर देउवासम्मले भाषण गर्नुभयो । तर, अनपेक्षितरुपमा सबैभन्दा बेसी चर्चा चाहिँ नेकपा मालेका महासचिव सीपी मैनालीको भाषणले पाएको छ । क्रान्तिकारी बिरासत बोकेका पुराना कम्युनिष्ट नेता हुनुहुन्छ...
मकवानपुरका गैससकर्मी कृष्ण धितालसहित परिवार सवार जीप आज साँझ मुग्लिन–नारायणगढ सडकखण्डको १७ किलो भन्ने स्थानमा दुर्घटना भएको छ । दुर्घटनामा धितालकी श्रीमती प्रभा गौतमको मृत्यु भएको छ । स्कोर्पियो जीपमा काठमाडौंबाट हेटौंडातर्फ आउने क्रममा भारतीय नम्बरको भारतीय ग्यास बुलेटसँग...
जनकपुरधाम: वीरगञ्जमा तीन जना कोरोना संक्रमित फेला परेपछि उनीहरुको सम्पर्कमा आएकाहरुको खोज शुरु भएको हो। पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका ३ छपकैयास्थित मस्जिदमा कोरोना संक्रमित व्यक्ति फेला परेपछि त्यस क्षेत्र आसपासका ९४ जनालाई क्वारेन्टाइनमा राखिएको प्रदेश २ को सामाजिक विकास...
वीरगञ्ज: वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले आईसीयु खाली नभएको भन्दै फिर्ता पठाएपछि अर्को अस्पताल लैजाँदै गर्दा एक जना बिरामीको बाटोमै मृत्यु भएको छ। नेशनल मेडिकल कलेजमा उपचारको लागि आएका बाराको महागढीमाई नगरपालिका वडा नम्बर ४ दहियार टोलका १७ वर्षीय निरञ्जन सहनीको...
नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले कर्णाली प्रदेस सभाका चार सांसद्लाई पदमुक्त गर्ने सर्वाेच्चको फैसला स्वभाविक र संबिधानसम्मत भएको टिप्पणी गर्नुभएको छ । एमाले स्थायी कमिटी बैठकपछि पत्रकारको जिज्ञासामा ज्ञवालीले यस्तो बताउनु भएको हो । ‘दलीय व्यवस्थामा यो स्वभाविक कुरा...
डाक्टर र नर्समाथि हातपात गर्ने तीन जनाविरुद्ध बाँके प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ। दाङका डिल्ली रावतको भेरी अस्पताल, नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएपछि उनका भाइ मानबहादुर र भरत तथा छोरा लोकराजले डिउटीमा खटिएका डाक्टर र नर्समाथि हातपात...
ज्येष्ठ नागरिक, एकल महिला, असहाय बालबालिका, दलित बालबालिकाले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाएको हामीले सबैले सुनेकै छौँ। तर, एकल पुरुषले पनि भत्ता खाएको भने नसुनेको हुनसक्छ । दार्चुलाको अपिहिमाल गाउँपालिकाले एकल पुरुषलाई समेत भत्ता दिन थालेको छ। गाउँपालिकाभरिका एकल पुरुषलाई गाउँपालिकाले...
कोरोनाबाट मृत्यु भएकी महिलाको शव गाडिएको स्थान धनगढी नगरपालिका वडा नम्बर १ स्थित कब्रस्तान सील गरिएको छ। धनगढी उपमहानगरपालिका प्रवक्ता एवं वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरिको रोहभरमा कब्रस्तान सील गरिएको हो। बिहीबार कोरोना सङ्क्रमित महिलाको शव स्थानीय प्रशासन...
सिन्धुली: चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण नेकपा एमालेको नेतृत्वमै सम्पन्न हुने दाबी गरिएको छ । कमलामाई नगरपालिका २ मा आयोजित चुनावी कार्यक्रममा एमाले सिन्धुली क्षेत्र नं. २ का उम्मेदवार मनोज जंग थापाले सुरुङ मार्ग आफ्नो पार्टीकै अगुवाइमा बन्ने स्पष्ट पार्दै विकास...
 छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण घट्दो क्रममा रहँदा नेपालमा भने पछिल्लो समय सङ्क्रमणको दर ह्वात्तै बढेको छ । नेपालमा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्यामा पनि कमी आउन सकेको छैन । कोरोना भाइरसको पहिलो र दोस्रो लहरको समयमा अघिल्ला वर्षहरूमा...
- Advertisement -

भरखरै प्राप्त