प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबारको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसी टेबुल हुनेमा विश्वस्त रहेको बताएका छन्।
कांग्रेस संसदीय दल बैठकमा मंगलबार प्रधानमन्त्री देउवाले आफूले सभामुख अग्नि सापकोटासँग यस बारे छलफल गरेको जानकारी दिएका थिए। प्रधानमन्त्री देउवालाई उद्धृत गर्दै महामन्त्री गगन...
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोभिड- १९ कोरोना भाइरसविरूद्धको खोप लगाउने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान शिक्षण अस्पतालमा पुगेर कोरोना भाइरसविरूद्धको खोप लगाउने छन्।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरमा आयोजना गरेको कोभिड- १९ खोप अभियानसम्बन्धी अन्तर्क्रिया...
नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका सांसदको नाम टुङ्गो लगाएको छ । आज ललितपुरस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभाका ३४ र सातवटै प्रदेशसभाका ९१ सांसदको टुङ्गो लगाएको छ ।
एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार प्रतिनिधिसभातर्फ ३४ जनामा...
अछामको पञ्चदेवल विनायक नगरपालिका–६ का मोहनबहादुर रावल बलात्कार मुद्दामा दोषी ठहर भएर कारागारमा छन् ।
जिल्ला अदालत अछामले रावललाई २२ फागुन २०७६ मा दोषी ठहर गर्दै सात वर्ष छ महिना कैद र दुई लाख ५० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको...
काठमाडौ: नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य मनोजजंग थापाले आफ्नो देशको समस्या लोकतान्त्रिक पद्धति मार्फत आफ्नै देशभित्र खोज्नु पर्ने बताउनु भएको छ ।जेनजीको नाममा भएको आन्दोलन पछि भएको हत्या, आगजनी लुटपाटका घटनाप्रति दुःख व्यक्तगर्दै नेता थापाले सो कुरा बताउनु...
कांग्रेस सभापति शेरबहादुर देउवालाई अदालतबाटै प्रधानमन्त्री तोक्न लगाउने अभियन्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरालाई सर्वाेच्च अदालतमा छिर्न दिन नहुने बताएका छन । प्रधानन्यायाधीश जवराले पदीय मर्यादा मिचेर सत्तामा लेनदेन गरेको प्रमाणित भइसकेकोले उहाँलाई अदालतमा प्रवेश गर्न दिन नहुने तर्क परमादेसवाला...
मल लिन लाइन बसेका स्थानीय कृषकहरुलाई कोरोना संक्रमणको डर छैन । उनीहरुलाई सामाजिक दुरी कायम गर भनेर सुरक्षाका लागि बसेका प्रहरीले भन्लान् कि ? भन्ने डर पनि लागेको छैन, उनीहरुका लागि अहिले एउटै डर छ, गोदाम नजिकै पुगेपछि मल...
अगामी माघ १२ मा सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा १२ वटा दल दर्ता भएका छन्। निर्वाचनमा भाग लिन राजनीतिक दल दर्ताको समयावधि शनिबारसम्म तोकिएको थियो।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार शुक्रबार माओवादी केन्द्र, नेकपा एमाले, एकीकृत...
न्यायपरिषद् बैठकले थप दुई जना न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ। सोमबार बसेको परिषद्को बैठकले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशलाई बर्खास्त गर्न कायममुकायम प्रधानन्यायाधीशसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
बैठकले उच्च अदालतका न्यायाधीश राकेशकुमार निधि र जिल्ला अदालत काठमाडौँका...
लाम्पनटार: तीनपाटन गाउँपालिका स्थित लाम्पनटार बहुमुखी क्याम्पसले विगत ५ वर्ष अगाडि देखी प्राविधिक धार अन्र्तगतको बाली बिज्ञान र सिभिल इन्जिनियरिङको अध्यापन गराइरहेको छ ।सत प्रतिशत नतिजा ल्याउन सफल भएको लाम्पनटार बहुमुखी क्याम्पसमा दक्ष शिक्षकहरुले पठन पाठन गराउने भएकाले पनि...












