प्रदेश समाचार

नेकपा एमाले बाग्मती प्रदेशको जारी प्रथम अधिवेशनको निर्वाचन प्रक्रियामा अध्यक्षका दुई प्रत्यासीले कृष्णप्रसाद दाहाललाई समर्थनगर्दै आफ्नो उमेदवारी फिर्ता लिएकाछन् ।अध्यक्षका लोकप्रिय उमेदवार दाहाललाई काठमाडौका सानु श्रेष्ठ र रामेछापका केशर बुढाथोकीले केही समय अगाडि सर्मथन जनाउँदै आफ्नो उमेदवारी फिर्ता लिएको...
सिन्धुली: फूलैफूलको पर्वका रुपमा मनाईने तिहार पर्सिबाट सुरु हुँदैछ । दसैंको समयदेखिनैं घर–आँगन र करेसा वारीमा ढकमक्क फूलेको सयपत्री र मखमलीले तिहारको निम्तो दिन थालेझैं देखिन्थ्यो । यतिबेला सयपत्री फूलले सिन्धुलीको दुधौली नगरपालिका वडा नं. ८ जरुवा क्षेत्र रहर...
सिन्धुली: आफ्नै घरको खाँबा र बिजुलीको पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट गरेको फोटो तथा समाचारहरु सामाजिक सञ्जालमा अहिले भाइरल बनिरहेको छ ।कमलामाई नगरपालिका वडा नम्बर ४ ढकाल गाउँकी शारदा थापालाई बिजुलीको पोलमा बाँधेर अमानवीय तरिकाले पालै पालो कुटपिटपछि बेहोस्...
सिन्धुलीमा अब एउटै कम्युनिष्ट पार्टी बनाउनु पर्छ भन्दै दुई कम्युनिष्ट पार्टीको जिल्ला कमिटी नेकपा एमालेमा समाहित भएको छ ।कम्युनिष्ट पार्टीहरु बिभिन्न नाममा बिभाजित भएर बर्गिय मुत्तिः आन्दोलन संभव नहुने निश्कर्ष निकालेका दुई पार्टी नेपाल कम्युनिष्ट पार्टी मसाल र...
नेकपा एमालेले आगामी आर्थिक वर्षमा सञ्चालित हुने कार्यक्रमहरु किसानमैत्री बनाउन ध्यानाकर्षण गराएको छ । जिल्ला कृषि विकास कार्यालय सिन्धुलीका प्रमुखलाई उनकै कार्यकक्षमा भेटगर्दै विगतमा जस्तो टाठा बाठा किसानलाई नभई तल्लो तहका आधारभूत किसान वर्गलाई माठि उठाउनेगरी कार्यक्रम सञ्चालन गर्न...
सिन्धुली: निकै ठूलो रस्साकस्सीपछि अन्तत माओवादी केन्द्र सम्बद्ध अखलि (क्रान्तिकारी) सिन्धुलीको अध्यक्षमा सुमन राना चयन भएका छन् । बुधबार पार्टी कार्यालयमा विद्यार्थी प्रतिनिधीहरुले रानालाई सर्वसम्मत रुपमा अध्यक्षमा घोषणा गरेका हुन् ।उपाध्यक्षमा भरत सिंजाली, रमाना सापकोटा, शंकलाल वम्जन चयन हुनु...
काठमाडौं: नेकपा एमालेले मङ्सिर ७ गते काठमाडौंमा गर्न लागेको जागरण सभा तयारीको लागि सभा संयोजन समिति गठन गरेको छ ।  नेकपा एमाले काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लाको संयुक्त आयोजनामा मङ्सिर ७ गते काठमाडौंमा हुने जागरण सभाको तयारीका लागि...
काठमाडौँ: आज वैशाख १२ गते । विसं २०७२ वैशाख १२ गते अर्थात् आजभन्दा ठिक १० वर्ष पहिले गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो । सात दशमलव छ म्याग्निच्युडको भूकम्पले आठ हजार नौ सय ७९...
नेपालको चीनसँग कूटनीतिक समबन्ध स्थापना भएको ७० वर्ष पुगेको छ । चीनसँग नेपालको सम्बन्ध स्थापनाकालदेखि हालसम्म समस्या विहीन रुपमा स्थापित भएको देखिन्छ । यो सन्दर्भमा नेपाली जनताले गर्व गर्ने गरेका छन् । नेपालमाथि कसैले दबाब दिए वा नेपालको सार्वभौममा...
नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु भइसकेको छ। तिहार सुरु भएसँगै किनमेलका लागि बजारमा सर्वसाधारणको चहलपहल पनि बढ्न थालेको छ। राजधानीको इन्द्रचोक, असन बजार क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री किन्न सर्वसाधारणको भीड लागेको छ। लक्ष्मीपूजा र भाइटीकाका लागि...
- Advertisement -

भरखरै प्राप्त