नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले प्रचण्ड र माधव नेपाललाई पार्टीमै फिर्ता आउन आग्रह गरेका छन् ।
नेकपा ओली समूहले वीरगञ्जमा आयोजना गरेको प्रदेश भेलालाई सम्बोधन गर्दै उनले प्रचण्ड र माधव नेपाललाई पार्टीमा अझै ठाउँ राखेको समेत बताए...
हेटौंडा–१० स्थित फलफूल तथा तरकारी थोकबजारमा यसवर्ष तरुलको बिक्री कम भएको व्यवसायीहरुले बताएका छन् । तरुललाई विशेषगरी जाडो मौसममा खाने गरिन्छ । अझ माघे संक्रान्तिका दिन तरुल खानैपर्ने मान्यता रहेको छ । तर, यसवर्ष माघे संक्रान्तिका लागि पनि गतवर्षको...
सिन्घुली(फिक्कल): फिक्कल गाउपालिका वडा नं-६ काे वडा स्तरिय कार्यकर्ता भेलालाई सम्बाेधनगर्दै प्रमुख अतिथि तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय सदस्य शान्तिमान कार्कीले माधब-प्रचण्ड समुहले भारतकाे इसारामा राष्ट्रवादी ओली नेतृत्वको सरकारलाई अपदस्त गर्न खाजेकाे आरोप लगाएकाछन् ।
जनताकै पक्षमा...
रुपन्देहीको मोतिपुर औद्योगिक कोरिडोरलाई निर्वाध रुपमा अगाडि बढाउन प्रभावित भनिएका स्थानीय र औद्योगिक व्यवस्थापन लिमिटेडबीच सहमति भएको छ।
औद्योगिक करिडोर प्रभावित क्षेत्रका बासिन्दा र औद्योगिक क्षेत्रबीच शनिबार छलफलपछि उक्त सहमति भएको हो। यसअघि औद्योगिक क्षेत्रका कारण प्रभावित भनिएका व्यक्तिहरूको...
वैशाख १६ गते बिहीबारदेखि लागू हुने गरी काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ तर विवाह व्रतबन्ध गर्नका लागि भने बढीमा १५ जना सम्म स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर भेला हुन पाइने निर्णय गरेको छ...
कोरोना संक्रमणका कारण पर्सा जिल्लामा लगाइएको निषेधाज्ञा थप गरिएको छ। जिल्लाभरिमा अहिले लगाइएको निषेधाज्ञालाई जेठ १३ गते राति १२ बजेसम्म जारी राख्ने निर्णय गरिएको छ।
डिसिसिएमसीको बुधबार बसेको बैठकले जिल्लामा जारी गरिएको निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको...
उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले राष्ट्रिय एकता र अखण्डाप्रति आफू पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् ।
मन्त्रीमा नियुक्त भएलगत्तै महतोले आफू बहुल राष्ट्रिय राज्यको पक्षमा रहेको अभिव्यक्ति दिएका थिए । त्यसपछि उनको चौतर्फी तीव्र आलोचना हुँदै आएको छ...
लगातारको वर्षाका कारण मेलम्ची नदीमा पानीको बहाव अघिल्ला दिनको तुलनामा केही बढेको छ।
मेलम्ची नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार नदीमा पानी बहाव केही बढे पनि तत्काल थप जोखिमको अवस्था भने छैन।
शनिबार बिहान मेलम्ची नदीले कटान गर्दै जाने क्रममा...
कांग्रेसमा क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन भोलि (आइतबार)सम्ममा तयार हुने छानविन समितिले जानकारी दिएको छ ।
क्रियाशील सदस्यतासम्बन्धी विवाद कायम रहँदा विभिन्न तहका अधिवेशनहरू प्रभावित हुने देखिएकाले छिटो काम सक्ने तयारीमा समिति जुटेको हो । कांग्रेसले नेता रमेश लेखकको संयोजकत्वमा क्रियाशील सदस्यता...
पछिललो २४ घण्टामा काठमाडौंमा थप ५९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा १८९ र भक्तपुरमा १२८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यससँगै आज काठमाडौं उपत्यकामा थप ९१० जनामा कोरोना संक्रमण...












