प्रदेश समाचार

सुर्खेत । कर्णाली प्रदेशमा अहिलेसम्म कोरोनाभाइरस संक्रमित फेला नपरेकोमा परीक्षण गर्दा रुकुममा दुई जना फेला परेको सुर्खेतमा चर्चा चलेको छ ।  वाहिरबाट आएका व्यक्तिलाई -यापिड परीक्षण गर्दा दुई जनामा शंकास्पद भेटिएको बताइएको छ ।  यसबारेमा थप परीक्षणका लागि वाहिर पठाउने कि...
कोरोना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारका दुईजना नर्सको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको टेकु अस्पतालका प्रवत्ता डा....
जलेश्वर: मङ्गलबार र बुधबार गरी चार जनाको रहस्यमय मृत्यु भएको महोत्तरीको भंगहा नगरपालिकामा थप दुई जनाको मृत्यु भएको छ । मङ्गलबार र बुधबार एकपछि अर्को गरी चार जनाको रहस्यमय मृत्यु भइसकेको वडा नं ७ मेघनाथ गोरहन्नामा आज पुनः स्थानीय ४२...
जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार साँझ ८ बजेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । एकै दिन ३९ जना संक्रमित भेटिएपछि जिल्ला प्रशासन कार्यालयले औषधी उपचार र अन्य अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने गरी निषेधाज्ञा जारी गरेको...
नरैनापुरका ४१ जना कोरोना संक्रमितलाई कोहलपुरको पिपरीस्थित विकास तालिम केन्द्रमा ल्याइएको छ। स्थानीयवासीको चर्को विरोधलाई बेवास्ता गर्दै प्रहरीले नेपालगञ्ज लायन्स डेन्टल आइसोलेसन सेन्टरमा रहेका ४१ जना कोरोना संक्रमितलाई पिपरीमा ल्याएको हो। इलाका प्रहरी कार्यालय, कोहलपुर र जिल्लाबाट डीएसपी शिवबहादुर सिंहको कमाण्डमा...
पाल्पाको एक स्थानीय तहका वडाध्यक्ष घुससहित पक्राउ परेका छन् । रैनादेवी छहरा गाउँपालिका ७ का वडा अध्यक्ष देवेन्द्र पुन तीन लाख घुस सहित रंगेहात प्रक्राउ परेका हुन् । शनिबार उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलले रंगेहात प्रक्राउ गरेको हो...
कैलालीमा १३ दिनअघि क्वारेन्टिनबाट घर पठाइएका एक युवकको मृत्यु भएको छ। जानकी गाउँपालिका वडा नम्वर ९ का ३४ बर्षीय एक युवकको क्वारेन्टिनबाट घर फर्किएको १३ दिनपछि मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए। मृतकको...
पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पद छोड्न दबाब दिएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको समर्थनमा आज सिन्धुलीमा पूर्व माओवादी पक्षधर युवाहरुले प्रर्दशन गर्ने तयारी गरेका छन् । विहान ११ बजे उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागगर्दै...
सरकारले लकडाउनलाई खुकुलो पारे पनि चार जिल्लामा भने ‘पूर्ण लकडाउन’ यथावत् रहने भएको छ। स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ मापदण्ड अनुसार २ सय बढी ‘एक्टिभ’ संक्रमण भएको जिल्लामा ‘पूर्ण लकडाउन’ गर्ने भनिएको छ। सोही अनुसार सर्लाही, रौतहट र कपिलवस्तु र...
सर्वसाधारणलाई आवश्यक जानकारी प्रदान गर्ने तथा सहयोगको मार्ग बताउने प्रहरीको हेल्पलाइन १०० मा कार्यरत तीनजना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहेको प्रहरी कन्ट्रोल (१०० हेल्प लाइन) मा कार्यरत तीनजनामा आइतबार कोरोना भाइरसको संक्रमण पुष्टि...
- Advertisement -

भरखरै प्राप्त