रुकुममा पनि दुई जनामा पोजिटिभ !

सुर्खेत । कर्णाली प्रदेशमा अहिलेसम्म कोरोनाभाइरस संक्रमित फेला नपरेकोमा परीक्षण गर्दा रुकुममा दुई जना फेला परेको सुर्खेतमा चर्चा चलेको छ । 

वाहिरबाट आएका व्यक्तिलाई -यापिड परीक्षण गर्दा दुई जनामा शंकास्पद भेटिएको बताइएको छ । 

यसबारेमा थप परीक्षणका लागि वाहिर पठाउने कि के गर्ने भनेर छलफल भइरहेको छ । 

उनीहरुलाई कुनै संकेत नभइकन नै कोरोना संक्रमणको संकेत देखिएको छ । 

विना लक्षण कोरोना संक्रमण देखिएकाले रुकुमसहित यस वरपर मान्छेहरु  त्रासमा रहेको बताइएको छ  ।