कमलामाई नगरपालिका ६ दमारमा रहेको शिद्धबाबा माध्यमिक विद्यालय पानीट्याङकी एक हप्ताको लागि बन्द गरिएको छ । विद्यालय सेवा क्षेत्र वरीपरि केही व्यक्तिलाई कोरोना भाईरस संक्रमण पुष्टि भएपछि संक्रमण समुदायमा फैलन सक्ने भन्दै विद्यालय बन्द गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक टोमप्रसाद...
काठमाडौ(प्रस)काठमाडौं स्थित भारतीय दुतावासले सिन्धुलीको कमलामाई नगरपालिकालाई १ थान एम्बुलेन्स उपलव्ध गराएको छ । कमलामाई नगरप्रमुख खड्गवहादुर खत्रीको विषेश पहलमा उक्त एम्बुलेन्स प्राप्त भएको थाहा लागेको छ । लैनचौर स्थित दुतावासका एक अधिकृत सो एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका थिए...
अरुको समाचार लेख्ने मान्छे, आफैं समाचारको विषय र पात्र बन्दोरहेछ । अरुका दुःख र पिडालाई जस्ताको तस्तै पाठकसामु पस्कने पत्रकार कहिले आफैं आफैं समाचार बनेर आउनु पर्ने रहेछ । सिन्धुलीमा सामाजिक सेवा दिबश मनाइरहँदा गैर सरकारी संस्थाको कार्यक्रममा पत्रकारले...
डिभिजन बन कार्यालय सिन्धुलीका प्रमुख नारायण श्रेष्ठले सामुदायिक बनहरुको किर्ते कागजात तयारगरी बन कटानको आदेश दिने गरेको भन्दै संसदको प्राकृतिक स्रोत तथा व्यवस्थापन समितिले कारबाहीको शिफारिश गरेको छ । प्रदेशखबरलाई प्राप्त प्रतिवेदन अनुसार कार्यालय प्रमुख श्रेष्ठकै सहयोगमा सामुदायिक बन...
एक विद्यालय एक नर्स कार्यक्रममा सिन्धुलीका १८ विद्यालय नर्सको दरवन्दीको लागि छनौट भएका छन । बाग्मती प्रदेश सरकारको असोज ६ गते वसेको मन्त्रीपरिषदको निणर्यले स्थानिय तहबाट आएको विद्यालयका नामहरु मध्येवाट प्रत्येक स्थानीय तहका २ बिद्यालय छनोट गरेको हो ।
एक...
केन्द्रीय कारागारमा जेल सजाय काटिरहेका एक कैदीको शनिबार राति शंकास्पद मृत्यु भएपछि आफन्तहरुको विरोधपछि सरकारले उक्त शवको पोस्टमार्टम गर्ने भएको छ। चर्को विवादपछि गृहले उनको पोस्टमार्टम गर्ने निर्णय गरेको हो।
मृतकका आफन्तले हत्या र अङ्ग झिकिएको आरोप लगाउँदै पोस्टमार्टमको माग...
जनयुद्धका शहिद महेन्द्र श्रेष्ठको आज २२ औँ स्मृती दिवस सम्पन्न भएको छ । सत्तारुढ नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा शहिद तथा बेपत्ता योद्धा सन्तती फाउण्डेशनद्वारा आयोजित स्मृती दिवसमा नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिती सदस्य तथा पूर्व कृषि मन्त्री हरिवोल गजुरेलले...
स्थानीय तह कर्मचारी संघ नेपाल जिल्ला कार्य समिति सिन्धुलीको संयोजनमा कमलामाई नगरपालिकामा कार्यरत स्थानीय कर्मचारीहरुको आजको एक भेलाले इन्जिनियर आस्तिक बरालको अध्यक्षतामा १५ सदस्यीय ईकाई समिति गठन गरेको छ ।
स्थानीय तह कर्मचारी संघ सिन्धुलीका अध्यक्ष बबिन्द्रलाल माझीको आतिथ्यतामा भएको...
सर्लाहीको मलंगवामा दुई समुदायबीच विवाद भएपछि कर्फ्यू लगाइएको छ।
शुक्रबार साँझ मलंगवा नगरपालिका वडा नं ३ विश्वकर्मा चोकबाट विश्वकर्मा बाबाको मूर्ति सेलाउनको लागि ट्याक्टरमा राखेर लैजाने क्रममा मस्जिद नजिकै पुगेर होहल्ला गरेको तथा डिजे बजाएको विषयमा हिन्दु र मुस्लिम समुदायबीच...
लाम्पनटार,सिन्धुलीः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीका सचिव एवम् प्रदेशसभा सांसद प्रदीप कटुवालले संविधानको भावना मर्म अनुसार सरकार अगाडि बढिरहेको बताउनु भएको छ । तीनपाटन गाउँपालिका कार्यालयद्धारा आयोजित संविधान दिवश कार्यक्रममा सांसद कुटुवालले सो कुरा बताउनु भएको हो । उहाँले...












