काठमाडौ: पशुपति क्षेत्रमा लागेको शिवरात्री मेला हेर्न कोटेश्वरबाट हिंडेका २० वर्षीय युवा महेश थापा बेपत्ता भएको परिवारजनले बताएका छन् । सर्लाही ,हरिपुर -१निवासि महेश थापा २५ गते साँझ ७ः३० बजेको समयमा कोटेश्वर काठमाडौबाट पशुपति मन्दिर जान भनि निस्किएको र...
एमाले र माओवादी बीचको सत्ता सहकार्यको प्रक्रिया अगाडि बढेका बेला सिन्धुलीमा भने माओवादी केन्द्र छाडेर एमालेमा समाहित हुनेक्रम बढेर गएको छ । आज शनिवार मात्रै माओवादी केन्द्र कमलामाई नगरपालिका वडा नं. १२ का २ दर्जन भन्दा बढी नेता कार्यकर्ता...
राज्य शक्तिको आडमा प्राकृतिक स्रोतको दोहन कसरी भइरहेको छ भन्ने कुरा हेर्न विपी राजमार्ग छेउमा रहेको क्रसरको उत्खनन् हेरे पुग्छ । सिन्धुलीको कमलामाई नगरपालिका वडा नंं ८ स्थित बिपी राजमार्गसँगै जोडिएको सिएस कन्ट्रक्सन एण्ड कंंक्रिड प्रोडक्सन प्रा.लिले सिस्नेरीमा कमला...
चैत्र १ गते ४ रुपैयाँमैं कपाल काटिने भएको छ । साथै सौन्दर्य सम्बन्धी सम्पूर्ण सेवा ५० प्रतिशत डिसकाउण्ट प्राप्त गर्न सकिने अफर ल्याएको छ । बि स्टार एकेडेमी एण्ड युनिसेक्स सैलुन आदर्शनगर, कपनको चौथो वार्षिकोत्सवको अवसर पारी उक्त अफर...
शहिद सम्झना दाहालको ३१ औं स्मृती दिवसको अवसरमा आज विभिन्न व्यक्तित्वहरु पुरस्कृत भएका छन् । दाहालले सहादत प्राप्त गरेको दिनको स्मरणमा सहिद सम्झना दाहाल स्मृती प्रतिष्ठान सिन्धुली र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सिन्धुलीको आयोजनामा जिल्लाका विभिन्न व्यक्तित्वलाई...
राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल सिन्धुलीले गुठी जमिनको समस्या समाधान गर्न माग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी भरत खनाल मार्फत प्रधानमन्त्री दाहाललाई आज एक प्रतिनिधी मण्डलले ज्ञापन पत्र बुझाएको हो ।गोलन्जोर गाउँपालिका...
सिन्धुलीको कमलामाई नगरपालिकाले नयाँ शैक्षिक सत्रबाट लागु गर्नेगरी पालिकाका जनप्रतिनिधी, कर्मचारी र सामुदायिक विद्यालयका शिक्षकहरुले आफ्ना छोरा छोरी सरकारी विद्यालयमा पठन पाठन गराउने नीतिगत निणर्य गरेको छ ।हिजो बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिका क्षेत्रका शिक्षक, कार्यालयका कर्मचारी र सम्पूणर्...
सिन्धुली जिल्लामा सरुवा भएर आएका प्रहरी उपरिक्षक बिनोद शर्माले सिन्धुलीमा मुख्य समस्याका रुपमा रहेको नदीजन्य प्राकृतिक स्रोतको दोहन, बन चोरी निकासी र लागु औषध नियन्त्रणमा ध्यान दिने बताएका छन् ।सिन्धुलीका सुरक्षा निकायका प्रमुखहरुलाई साक्षी राखेर आइतवार एसपी शर्माले सिन्धुली...
सिन्धुलीमा अब एउटै कम्युनिष्ट पार्टी बनाउनु पर्छ भन्दै दुई कम्युनिष्ट पार्टीको जिल्ला कमिटी नेकपा एमालेमा समाहित भएको छ ।कम्युनिष्ट पार्टीहरु बिभिन्न नाममा बिभाजित भएर बर्गिय मुत्तिः आन्दोलन संभव नहुने निश्कर्ष निकालेका दुई पार्टी नेपाल कम्युनिष्ट पार्टी मसाल र...
नेकपा एमाले सिन्धुलीका आठौं अधिवेशन आउनै लाग्दा अहिले यो वा त्यो अध्यक्ष बन्छ वा आउँछ भनेर बिभिन्न अड्कलबाजीहरु गर्न थालिएको छ । झण्डै २ महिना पछि हुने सिन्धुली एमालेको अधिवेशनबाट नेतृत्व छ सर्वसम्मत नेतृत्व छनोट नहुने र त्यसपछि एमाले...
- Advertisement -

भरखरै प्राप्त