नेपाली कांग्रेसले सिन्धुली क्षेत्र नम्बर १ बाट उज्ज्वल बराललाई उम्मेदवार बनाउने भएको छ नेपाली कांग्रेसको आज बसेको संसदीय बोर्ड बैठकले उज्ज्वल बरालको नाम स्वीकृत गर्दै टिकट दिने निर्णय गरेको हो । यसअघि दुईपटक निर्वाचनमा पराजित भएका बरालसँगै...
नेपाली कांग्रेसका नेता खड्गवहादुर वाइवाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । पार्टी सभापति गगन थापाले तपाईलाई उमेदवार बनाउँछौं भन्दै आश्वासन दिएर चुनाबै नलड्ने घोषणा गरेकी पूर्व सांसद शुशिला थिंगलाई टिकट दिएपछि वाइवाले एक भिडियो सन्देश जारीगर्दै नोपली कांग्रेस...
सिन्धुली: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुलीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। शुक्रबार सिन्धुली स्थित निर्माणाधीन जिल्ला समन्वय समितिको नयाँ भवनमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका गरी दुईवटा कार्यालय एकैसाथ सञ्चालनमा ल्याइएको हो। सिन्धुली...
सिन्धुली: भारतीय लगानीमा सञ्चालित नेपाल एसबिआई बैंक घ्याङलेख शाखा लुटपाटमा संलग्न सातैजना पक्राउ परेका छन् । पुस २९ गते भएको तीन करोड लुटपाटमा घरधनीसहितका व्यक्ति संलग्न रहेको जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले बताए । प्रहरीले २ करोड ६८...
सिन्धुलीः आउँदो फाुगन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका लागि सिन्धुली प्रहरीले एकै साथ १५ सय भन्दा बढी निर्वाचन प्रहरी भर्ना आवेदन खोलेको छ ।निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समिति सिन्धुलीका अनुसार आज बिहिवार सिन्धुलीको २ निर्वाचन...
सिन्धुलीः नेकपा एमालेले सिन्धुलीको क्षेत्र नम्बर २ को शुक्रवार सम्पन्न भएको बैठकले तत्कालिन जिल्ला इन्चार्ज र केन्द्रीय सदस्यसहित ९ जनाको नाम पार्टी केन्द्रमा शिफारिश गरेको छ ।तत्कालिन केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज मनोजजंग थापा, वर्तमान केन्द्रीय सदस्य निरु दर्लामी,...
अहिले मुलुक असाधारण संवेदनशील मोडमा उभिएको छ । भदौ २३ र २४ गतेको जेनजी बिद्रोह केवल एउटा पुस्ताको असन्तुष्टि मात्र थिएन, त्यो वर्षौंदेखि थुप्रिँदै आएको भ्रष्टाचार, कुशासन र निराशाको विस्फोट थियो । यद्यपि २४ गतेको घटनाले मुलुकले अकल्पनीय क्षति...
बिवादास्पद ऊर्जामन्त्री कुलमान घिसिङ संलग्न दल ‘उज्यालो नेपाल नाम गरेको पार्टी’ निर्वाचन आयोगमा दर्ता हुनु अगाडिनैं सोही नामको एक गैर सरकारी संस्था दर्ता भएको तथ्य बाहिर आएको छ ।सन्देश जनप्रियलाई प्राप्त बिबरण अनुसार नेपाल विद्युत प्राधिकरका कर्मचारी रहेका कुलमान...
सिन्धुली: ओम शिव भगवती काली मानव सेवा समितिले एक विज्ञप्ति जारी गर्दै समितिका नाममा खेलिएको देउसी भैलो कर्यक्रम बाट उठेको रकम दुरुपयोग नभएको बताएको छ । समितिका अध्यक्ष कृष्ण राम बोहोराले संदेश जनप्रिय र प्रदेश खबर डटकम प्रकाशि समाचारमा...
सिन्धुपाल्चोक: विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश उर्फ खाम्सोङ तामाङले आफ्नै विद्यालयकी प्रधानाध्यापकमाथि हातपात गरेका छन् । इन्द्रावती गाउँपालिका वडा १ स्थित भूवनेश्वरी आधारभूत विद्यालयकी प्राधानाध्यापक अञ्जना भण्डारीलाई सोही विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तामाङले कुटपिट गरेको बताइएको छ...
- Advertisement -

भरखरै प्राप्त