सिन्धुलीः बहुप्रकोप जोखिम सम्बन्धी दुई दिने तालिम सिन्धुलीमा शुरु भएको छ ।प्लान नेपालको साझेदारी तथा ह्याण्डस नेपालको आयोजनामा उक्त तालिम संचालन भएको हो । तालिममा मरिण गाउँपालिकाको ४८ वटा विद्यालय र दुधौली नगरपालिकाको ७९ वटा विधालयमा प्रणाली निर्माण गरी...
सुनकोशी गाउँपालिका ६ रिठ्ठे सिन्धुलीका आगलागी पिडितलाई नेकपा एमाले सुनकोशी पालिका कमिटीले राहत बितरण गरेको छ । पालिका कमिटी अध्यक्ष अशोक गिरीले दिएका जानकारी अनुसार आगलागीबाट पिडित बनेका चार घर परिवारलाई तत्कालाका लागि राहत सामाग्री बितरण गरिएको हो ।...
काठमाडौ: पशुपति क्षेत्रमा लागेको शिवरात्री मेला हेर्न कोटेश्वरबाट हिंडेका २० वर्षीय युवा महेश थापा बेपत्ता भएको परिवारजनले बताएका छन् । सर्लाही ,हरिपुर -१निवासि महेश थापा २५ गते साँझ ७ः३० बजेको समयमा कोटेश्वर काठमाडौबाट पशुपति मन्दिर जान भनि निस्किएको र...
एमाले र माओवादी बीचको सत्ता सहकार्यको प्रक्रिया अगाडि बढेका बेला सिन्धुलीमा भने माओवादी केन्द्र छाडेर एमालेमा समाहित हुनेक्रम बढेर गएको छ । आज शनिवार मात्रै माओवादी केन्द्र कमलामाई नगरपालिका वडा नं. १२ का २ दर्जन भन्दा बढी नेता कार्यकर्ता...
राज्य शक्तिको आडमा प्राकृतिक स्रोतको दोहन कसरी भइरहेको छ भन्ने कुरा हेर्न विपी राजमार्ग छेउमा रहेको क्रसरको उत्खनन् हेरे पुग्छ । सिन्धुलीको कमलामाई नगरपालिका वडा नंं ८ स्थित बिपी राजमार्गसँगै जोडिएको सिएस कन्ट्रक्सन एण्ड कंंक्रिड प्रोडक्सन प्रा.लिले सिस्नेरीमा कमला...
चैत्र १ गते ४ रुपैयाँमैं कपाल काटिने भएको छ । साथै सौन्दर्य सम्बन्धी सम्पूर्ण सेवा ५० प्रतिशत डिसकाउण्ट प्राप्त गर्न सकिने अफर ल्याएको छ । बि स्टार एकेडेमी एण्ड युनिसेक्स सैलुन आदर्शनगर, कपनको चौथो वार्षिकोत्सवको अवसर पारी उक्त अफर...
शहिद सम्झना दाहालको ३१ औं स्मृती दिवसको अवसरमा आज विभिन्न व्यक्तित्वहरु पुरस्कृत भएका छन् । दाहालले सहादत प्राप्त गरेको दिनको स्मरणमा सहिद सम्झना दाहाल स्मृती प्रतिष्ठान सिन्धुली र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सिन्धुलीको आयोजनामा जिल्लाका विभिन्न व्यक्तित्वलाई...
राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल सिन्धुलीले गुठी जमिनको समस्या समाधान गर्न माग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी भरत खनाल मार्फत प्रधानमन्त्री दाहाललाई आज एक प्रतिनिधी मण्डलले ज्ञापन पत्र बुझाएको हो ।गोलन्जोर गाउँपालिका...
सिन्धुलीको कमलामाई नगरपालिकाले नयाँ शैक्षिक सत्रबाट लागु गर्नेगरी पालिकाका जनप्रतिनिधी, कर्मचारी र सामुदायिक विद्यालयका शिक्षकहरुले आफ्ना छोरा छोरी सरकारी विद्यालयमा पठन पाठन गराउने नीतिगत निणर्य गरेको छ ।हिजो बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिका क्षेत्रका शिक्षक, कार्यालयका कर्मचारी र सम्पूणर्...
सिन्धुली जिल्लामा सरुवा भएर आएका प्रहरी उपरिक्षक बिनोद शर्माले सिन्धुलीमा मुख्य समस्याका रुपमा रहेको नदीजन्य प्राकृतिक स्रोतको दोहन, बन चोरी निकासी र लागु औषध नियन्त्रणमा ध्यान दिने बताएका छन् ।सिन्धुलीका सुरक्षा निकायका प्रमुखहरुलाई साक्षी राखेर आइतवार एसपी शर्माले सिन्धुली...
- Advertisement -

भरखरै प्राप्त