सिन्धुली उद्योग वाणिज्य संघले जेनजीका नाममा थालिएको आन्दोलन र भएको मानवीय क्षती प्रति दुःख ब्यक्त गरेको छ । संघको कार्यालयमा भएको आपतकालिन बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अर्जुन श्रेष्ठले मंगलबार साँझ मृतकहरूको सम्झनामा द्वीप प्रज्वोलन गर्न र बुधवार एक दिन...
काठमाडौं । विशाल कुमार स्मृति प्रतिष्ठानले यस वर्षको बिशाल कुमार स्मृति पत्रकारिता पुरस्कार लेखक तथा अधिकारीकर्मी बद्री सिवाकोटीलाई प्रदान गरिएको छ ।नेकपा एमाले बागमती प्रदेश कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच सिवाकोटीलाई पाँच हजार नगद, सम्मानपत्र र दोसल्ला ओढाएर...
सिन्धुली: नेकपा एमाले सिन्धुलीले आज २१ औं विशाल स्मृति दिवश मनाएको छ । पार्टी कार्यालय सिन्धुलीमा आज आयोजित एक कार्यक्रमका बीच शेरमन कुँबर (विशाल) र मोहन चन्द्र गौतम (कुमार) को २१ औं स्मृति दिवश मनाएको छ ।२०६१ भदौ २०...
नेपालको चीनसँग कूटनीतिक समबन्ध स्थापना भएको ७० वर्ष पुगेको छ । चीनसँग नेपालको सम्बन्ध स्थापनाकालदेखि हालसम्म समस्या विहीन रुपमा स्थापित भएको देखिन्छ । यो सन्दर्भमा नेपाली जनताले गर्व गर्ने गरेका छन् । नेपालमाथि कसैले दबाब दिए वा नेपालको सार्वभौममा...
सिन्धुलीः सिन्धुलीमा भव्य तीज कार्यक्रमको आयोजना गरिएको छ । खड्ग शान्ता खत्री ट्रष्टले महिलाहरुलाई आमन्त्रण गरेर बिगत वर्षमाझैं यस वर्ष पनि भव्य तीज कार्यक्रमको आयोजना गरेको हो ।नेकपा एमालेकी केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री रचना खड्काको प्रमुख आतिथ्यता एवम्...
सिन्धुली: कमलामाई नगरपालिका वडा नं. ६ स्थित एक नम्बर बजार टोल विकास संस्थाका महिलाहरुले तिजको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेका छन् । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको समूहकी...
कञ्चनपुर: नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले नेपालमा लोकतन्त्रको मानक स्थापित गर्ने पार्टी भएको बताउनुभएको छ । आइतबार नेकपा एमाले कञ्चनपुरद्वारा आयोजित ९ औँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रको बाटोमा अरूलाई पनि...
नेकपा एमालेका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज मनोजजंग थापाले आफ्‌नो धरातलीय अथार्थलाई बुझ्‌न नसक्ने र आफू सबै भन्दा अब्बल हुँ भन्नेहरुलाई उँटसँग तुलना गरेकाछन् ।नेकपा एमालेमा बौद्धिक व्यक्तित्वका रुपमा चिनिएका नेता थापाले धरातलीय यथार्थलाई नजरअन्दाज गर्ने, सत्यलाई अस्वीकार...
काठमाडौ: झापाको दमकमा सरकारी तथा सार्वजनिक जग्गा गैरकानूनी रूपमा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा विशेष अदालतले नेकपा माओवादी केन्द्रका नेता रेवतराज पुरीलगायत ८ जना सरकारी कर्मचारीलाई दोषी ठहर गरेको छ। अदालतले दोषी ठहर भएका सबैलाई कैद र जरिवानाको...
सिन्धुलीमा राष्ट्रिय कोदो दिबस एक कार्यक्रमका बीच सम्पन्न भएको छ । जिल्ला कृषि विकास कार्यालय सिन्धुलीको संयोजन तथा उद्योग बाणिंज्य संघ सिन्धुलीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । आज प्रभात फेरि र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा...
- Advertisement -

भरखरै प्राप्त