उपभोक्ता समितिका कारणले विकास निर्माणमा ढिलाइ भएको छ
काठमाडौः नेकपा एमाले सिन्धुली काठमाडौं सम्पर्क मञ्च र भक्तपुर इन्टरनेशनल हस्पिटलका बीच विरामीहरुलाई २० प्रतिशत छुट दिने संझौतापत्रमा आज हस्ताक्षर भएको छ ।
सम्पर्क मञ्चकी अध्यक्ष बिना श्रेष्ठ र अस्पतालका कार्यकारी अधिकृत रामजी श्रेष्ठ बीच सिन्धुली जिल्लाका बिरामीहरुको उपचारमा...
गृहमन्त्री रामबहादुर थापाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीको बस्ती स्थानान्तरण गरी उचित स्थानमा बासस्थानको व्यवस्था मिलाउने बताएका छन्।
पहिराग्रस्त क्षेत्रमा शुक्रबार पुगेर स्थलगत अनुगमनपछि उनले सो कुरा बताएका हुन्। बिहान खसेको पहिरामा परेर त्यहाँ ११ जनाको मृत्यु भएको छ भने २७...
संविधान दिवसका अबसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सिन्धुली जिल्लाका समाजसेवी एवम् राप्रपा नेता उज्वल बिक्रम थापा र मालपोत कार्यलय सिन्धुलीका रास्ट्रसेवक नायब सुव्वा पुरुषोत्तम दाहाल समाज सेवा रत्नबाट सम्मानित हुनुहुने भएको छ । एसिड पिडितहरुको घाउमा मल्हम लगाउन क्रियाशिल नेता...
सुनकोशीः नेकपा एमाले सिन्धुलीका जिल्ला कमिटी सदस्य एवम् अनेरास्ववियु सिन्धुलीका अध्यक्ष कृष्ण मोक्तानलाई हिजो मंगलवार मातृ शोक परेको छ । ५५ वर्षीया आमा सुमामायाँ तामाङ जण्डिसको विरामी हुनुहुन्थ्यो । उहाँको धुलिखेल अस्पतालमा हिजो निधन भएको हो । उहाँको ४...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी सुनकोशी गाउँ कमिटीले आज एक प्रेस विज्ञप्तीजारीगर्दै कुटपीटमा संलग्न ठेकेदार राम बोगटी भनिने बेदवहादुर बोगटी लगायत संलग्न सबैलाई कारबाही गर्न माग गरेको छ ।गाउँकमिटी अध्यक्ष रोमनराज गिरी र सचिव लोकवहादुर थापाले आज एक विज्ञप्ती जारीगर्दै...
गुल्मीको इस्मा गाउँपालिकामा शुक्रबार बिहान जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । इस्मा–४ हुल भन्ने ठाउँबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप सडकबाट खस्दा पाँचजनाको घटनास्थलमै मृत्यु भएको हो।
इस्मा प्रहरी चौकीका इन्चार्ज मोहनलाल अधिकारीले...
सिन्धुलीको रातमाटा स्थित निलकमल हार्यवेयरमा कोरोना संक्रमणका कारण शिल गरिएको छ । हार्डवेयर्सका सिन्धुलीका सञ्चालक नारायण कार्कीका दाईलाई कोरोना संक्रमण पुष्टि भएपछि सो हार्डवेयर शिल गरिएको स्थानीय प्रशासनले जानकारी दिएको छ । स्थानीय प्रशासनका अनुसार कार्कीका दाई तराईमैं विरामी...
काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयहरुले अबको एक हप्ता स्वास्थ्य सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने विरुद्ध थप कठोर हुने जनाएका छन्।
झण्डै एक महिनादेखि शुरु भएको निषेधाज्ञाका कारण कोभिड–१९ नियन्त्रणमा केही सफलता प्राप्त गरे पनि आशातीत उपलब्धि हुन नसकेको निष्कर्ष निकालेका...
सिन्धुलीको कमलामाई नगरपालिकाले आफ्नो पालिका भित्रका व्यवसायिक किसानहरुलाई सामाजिक सुरक्षा कार्यक्रममा जोड्ने उदेश्यले किसान परिचयपत्र बितरण गर्ने अन्तिम तयारी गरेको छ । कमलामाई नगरपालिकाको २५ औं स्थापना दिवश कार्यक्रममा प्रमुख अतिथिका रुपमा वोल्दै नगरप्रमुख खड्गवहादुर खत्रीले नगरपालिकाका १४ वटै...












