सिन्धुली: नेकपा एमाले सिन्धुली क्षेत्र नंं २ का उमेदवार मनोजजंग थापाले ध्याङलेख गाउँपालिकामा आफ्‌नो निर्वाचन प्रसार प्रसार कार्यालयको स्थापना गर्नुभएको छ ।नेकपा एमाले ध्याङलेखद्धारा आयोजित एक भव्य कार्यक्रमका बीच प्रतिनिधीसभा सदस्य उमेदवार थापाले निर्वाचन कार्यालयको स्थापना गर्नुभएको हो ।...
कमलामाई नगरपालिकाका नगर प्रमुख खड्गबहादुर खत्रीले कोरोना संक्रमणको जोखिम मानिएको सिन्धुली कारागारमा रहेका कैदीवन्दी र कर्मचारीहरुको लागी २५० थान माक्स र सेनिटाईजर हस्तान्तरण गरेका छन् ।आज सिन्धुली कारागारका निमित्त जेलर मात्रिका प्रसाद पहाडीलाई प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको...
काठमाडौँको मैतीदेवीमा पनि कोरोना भाइरसका संक्रमित फेला परेका छन् । मैतीदेवी बस्ने रामेछापका पुरुषमा संक्रमण पुष्टि भएको हो । उनी भाइसँगै बस्दै आएका थिए । संक्रमित भेटिएपछि मैतीदेवी क्षेत्र प्रहरीले सिल गरेको छ । मैतीदेवी मन्दिर देखि प्रहरी बिटसम्मको क्षेत्रमा...
कमलामाई नगरपालिका वडा नं.६ का अध्यक्ष उज्वलकुमार थापाले २३ वर्ष सेवा गरेर निवृत्त भएका देवीवहादुर खड्कालाई खादा ओढाएर बिदाई गरेका छन् ।वडा कार्यालयमा इमान्दारिताका साथ कामगर्दै आएका थापा उमेरहदका कारण सेवा निवृत्त भएका थिए । वडा कार्यालयमैं उनलाई अध्यक्ष...
काठमाडौँ कलंकीका एक ६४ वर्षीय पुरुषको  कोरोना संक्रमणका कारण ज्यान गुमेको छ। ती पुरुषको ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालका उपचारका क्रममा ज्यान गुमेको ललितपुर स्वास्थ्य कार्यालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालले जानकारी दिए। योसँगै नेपालमा ७८ जनाको कोरोना संंक्रमणका कारण ज्यान...
रोजगारीका लागि जापान पठाउने भन्दै७ लाख १६ हजार रुपैया ठगी गरी सिन्धुलीको तीनपाटन गाउँपालिको अनिता तामाङ फरार भएकी छिन ।जापानमा रोजगारीका लागि पठाउने भन्दै रकम लिई सिन्धुलीको तीनपाटन गाउँपालिका १० लाम्पान्टार स्थित चकमके बजारकी २५ वर्षकी अनिता तामाङले...
कपिलाकोटः मरिण गाउँपालिकाको कपिलाकोटमा भएको राष्ट्रिय युवा संघ सिन्धुलीको आजको सपथ ग्रहण कार्यक्रम पूर्व एमाले पक्षधर नेताहरुले बहिस्कार गरेका छन् ।तीनपाटन गाउँपालिकामा भएको युवाको सपथ ग्रहण कार्यक्रममा जिल्लाका सबै नेतृत्व तह सहभागि रहेपनि मरिण गाउँपालिकाको एकता प्रक्रियामा एकलौटी ढंगले...
सिन्धुली: कमलामाई नगरपालिका वडा नंं ७ का वडाध्यक्ष कर्ण घिसिंङले आफ्नो वडा भित्रका कुनै पनि स्थानमा कोरोना संक्रमणबाट मृत्यु भएका मानिसहरुको शव व्यवस्थापन गर्न नदिने बताएका छन् ।किर्तिक १६ गते कोरोना संक्रमणबाट मृत्यु भएकी धुराबजारकी ८४ वर्षीया विष्णु मायाँ...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजनले जिल्ला जिल्लामासमेत बिभाजनको रेखा कोरिदिएको छ । कम्युनिष्टहरुको उद्गम स्थलका रुपमा चिनिएको सिन्धुलीमा पुस १२ गते केपी ओली नेतृत्वको नेकपाले ९ वटै स्थानीय तहमा कार्यक्रमको आयोजना गरेको छ । नेकपा नगरकमिटी कमलामाई नगरपालिकाका...
पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले अहिले विदेशी हस्तक्षेपविरुद्धको अन्तिम लडाइँ भइरहेको बताएका छन्। उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले काभ्रेपलाञ्चोकको पनौती नगर कमिटी बैठक एवं विस्तारित भेलामा नेपालको वास्तविक भूगोलबारे विदेशी हस्तक्षेपविरुद्ध अहिलेको लडाइँ अन्तिम नै हुने दाबी गरे। ‘हामी विदेशी हस्तक्षेपविरुद्ध...
- Advertisement -

भरखरै प्राप्त