सिन्धुली। नेकपा एमाले सिन्धुली क्षेत्र नं २ का उम्मेदवार मनोज जंग थापाले सहिदहरू ऋषि राज देवकोटा आजाद, दलबहादुर राजन मगर र दुर्गा सुवेदीको शालिकमा माल्यार्पण गर्दै कमलामाई नगरपालिकामा चुनावी अभियानको थालनी गर्नु भएको छ ।
शुक्रबार बिहान नेता कार्यकर्ता...
प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँशीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व बिहीबार देशभर मनाइँदैछ ।
शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका...
शनिबार थपिएका दुबै जना कोरोना संक्रमित नेपाली सेनाका रहेको खुलेको छ।
उनीहरू मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत रहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।
उनीहरू एकजना महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवक हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको...
साहित्यकार तथा पत्रकार वी.के. पाल्पालीको लागि मृर्गौला प्रत्यारोपणमा सहयोग गर्न पाल्पालीकी श्रीमती तथा पत्रकार रेणुका भट्टराइले याचना गरेकी छिन् । उनले सामाजिक सञ्जाल मार्फत यस्तो याचना गरेकी हुन् ।
आदरणीय मित्रहरु नमस्कार,
यहाँहरुको केही कौतुहल्ताको अन्त्य गर्नु जरुरी मानेर यो कुरा...
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा शनिबार राति चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन्।
घाइते हुनेमा १० वर्षीया अमिषा थापा रहेको डिभिजन वन कार्यालयले जनाएको छ। घरको आँगनमा बसिरहेको बेला चितुवाको आक्रमणबाट घाइते भएकी बालिकालाई राति नै उपचारका लागि भरतपुर पठाइएको...
देश कोरोना संक्रमणबाट थिलथिलो हुँदै गर्दा बिरामीको सेवामा समर्पित हुनुपर्ने कर्मचारीहरु प्ले कार्ड बोकेर आन्दोलनमा उत्रिएका छन् । काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालका कर्मचारीहरुले सरकारी कर्मचारीसरह तलव सुविधा माग गर्दै आन्दोलन शुरु गरेका हुन् अस्पतालमा कार्यरत...
एक विद्यालय एक नर्स कार्यक्रममा सिन्धुलीका १८ विद्यालय नर्सको दरवन्दीको लागि छनौट भएका छन । बाग्मती प्रदेश सरकारको असोज ६ गते वसेको मन्त्रीपरिषदको निणर्यले स्थानिय तहबाट आएको विद्यालयका नामहरु मध्येवाट प्रत्येक स्थानीय तहका २ बिद्यालय छनोट गरेको हो ।
एक...
कमलामाई नगरपालिका वडा नंं ५ सिलामेमा आज दिउँसो ज १ ह ४१६३ नम्वरको अटो दुर्घटनाहुँदा केही यात्रु घाइते भएका छन् । कच्ची बाटोमा तिब्र अगतिमा अटो दौडिएकाले दुर्घटना भएको स्थानीय केदार सत्यालले जानकारी दिए । अटोमा सवार ५ जना...
सत्तारुढ नेकपाका सांसद हरिवोल गजुरेल र गणेशकुमार पहाडीले प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली बिरुद्ध संसदमा दर्ता गरिएको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको बिबरण बाहिर आएको छ ।यस अघि मध्यमार्गी घारको नेतृत्व गरेका स्थायी समिति सदस्य एवम् नेकपा सिन्धुलीका...
पत्रकार तथा लेखक जनार्दन आचार्यको निधन भएको छ। ८१ वर्षीय आचार्यको बुधबार बिहान काठमाडौँस्थित घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
आचार्य लामो समयदेखि मधुमेह, उच्च रक्तचाप र पार्किन्सन्सबाट पीडित थिए। उनले लामो समय साप्ताहिक पत्रिकामा स्तम्भकार, सम्पादकको भूमिका खेलेका...












