भक्तपुर अस्पतालमा आइतबार सुत्केरी व्यथा लागेर भर्ना भएकी महिलाको ज्यान गएको छ। कोरोना भाइरस संक्रमणका लक्षण देखिएको भन्दै अस्पतालका सबै सेवा बन्द गरिएको अस्पताल प्रशासनले प्रदेशखबरलाई जानकारी दिएको छ ।
मृतक महिलाको थ्रोट स्वाब परीक्षणका लागि टेकु अस्पताल पठाइएको छ।...
देशभरको मौसम बुधबार पनि सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्य वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तर विगतका केही दिन भन्दा बुधबार मौसममा केही सुधार हुने संकेत देखिएको मौसमविदले बताएका छन् ।
मनसुनी न्यून...
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जिल्ला आर्युर्वेद कार्यालय सिन्धुली १४ दिनका लागि शिल गरेको छ । जिल्ला प्रशासन कार्यालयले आज एक सार्वजनिक सूचना जारीगर्दै चिकित्सकसहित ५ जनामा कोरोना संक्रमण देखिएपछि बन्द गरिएको हो ।
दुधौली नगरपालिकाको कमला नदीमा निर्माण गर्न लागिएको पुलले गति लिन सकेको छैन । सुस्त गतिका कारण १० बर्ष देखी निर्माण गरिएको पुलको निर्माणकार्य हाल सम्म ५० प्रतिशत मात्रै सम्पन्न भएर अलपत्र अबस्थामा पुगेको छ ।विगतमा निर्माणको जिम्मेवारी पाएको पप्पु...
नेकपाका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज विषमलाल अधिकारी अनुवार कोरोना मुक्त हुनुभएको छ । दोस्रो पटक गरिएको पिसिआर परिक्षणमा नेता अधिकारीमा नेगेटिम देखिएको हो । उहाँले सामाजिक सञ्जालमा आफु कोरोना संक्रमण मुक्त भएको भन्दै यसरी लेख्नुभएको छः
काेराेना भाइरसबाट...
गुल्मीको इस्मा गाउँपालिकामा शुक्रबार बिहान जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । इस्मा–४ हुल भन्ने ठाउँबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप सडकबाट खस्दा पाँचजनाको घटनास्थलमै मृत्यु भएको हो।
इस्मा प्रहरी चौकीका इन्चार्ज मोहनलाल अधिकारीले...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य इश्वर पोखरेलले चुनाव चिन्ह र पार्टीको आधिकारिता आफुहरुले पाउने कुरामा ढुक्क भएर अगाडि बढ्न सिन्धुलीका नेता कार्यकर्ताहरुलाई विश्वास दिलाएका छन् ।बुधवार सिन्धुलीमा आयोजित नेता कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा उनले जहाँ...
फिक्कल. सिन्धुली: नेपाल कम्युनिष्ट पार्टी९नेकपा० जिल्ला सदस्य तथा फिक्कल गाउँपालिका ५ का वडा अध्यक्ष राजु बरालले नेतृत्वले कुर्सीका लागि कम्युनिष्ट पार्टी बिभाजन गरेको बताएका छन् । फिक्कल गाउँपालिका वडा न २ को नेकपा भेलालाई सम्बोधन गर्दै उनले जनता, कार्यकर्ता...
राष्ट्रिय युवा संघ सिन्धुलीले आज सिन्धुली माढीमा सर्वसाधारणहरुलाई केन्द्रीतगर्दै स्वास्थ्य सामाग्री बितरण गरेको छ ।नेकपा एमाले सिन्धुलीका अध्यक्ष प्रदीप कटुवालले युवा र पत्रकारहरुको उपस्थितीका बीच सर्वसाधारणलाई मास्क र सेनिटाइजर वितरण गरेका थिए । उनले मास्क बितरण गरेपछि पत्रकारहरुसँग प्रतिक्रिया...
भनिन्छ, शरिर पनी एउटा विज्ञाननै हो । यहाँ अनेक रसायनिक मिश्रण एवम् समिश्रणद्धारा स्वभाविक त कहिले अस्वभाविक परिवर्तनहरु देखापर्दछ । अहिले हामी त्यही अस्वाभाविक लागेको र सारा विश्वलाई आतंकित बनाईरहेको कोरोना संक्रमण र त्यसको त्रासबाट कसरी बँच्ने र बचाउने...












