नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्यामकुमार घिमिरले कांग्रेसको १४ औ महाधिवेशनमा केन्द्रीय सदस्यमै उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर घिमिरेले खस आर्य तर्फबाट पुनः केन्द्रीय सदस्यमै उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उम्मेदवारी घोषणा गर्ने...
आजदेखि पाँच दिनसम्म विद्यार्थीलाई विद्यालयमै कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ। देशभरका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन बन्द रहे पनि खोप लगाइने भएकाे हाे। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खोप लगाउन छुटेका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीलाई १५ माघदेखि २० सम्म...
पुराना वामपन्थी नेता कृष्णराज बर्माको ९३ वर्षको उमेरमा आइतबार निधन भएको छ। धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार गराइरहेका बर्माको निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ।नेपाल कम्युनिष्ट पार्टी स्थापनाकाल अर्थात् २००६ सालदेखि नै उनी क्रियाशील थिए। उनले कम्युनिष्ट दर्शनका पुस्तक र लेखहरु लेखेका...
नेपाल कम्युनिष्ट पार्टी एमाले कमलामाई वडा नं. ६ मा ५ सय ५१ सदस्यीय वडा निर्वाचन परिचालन कमिटी गठन भएको छ ।एमाले ७ नं. वडा कमिटीद्धारा आयोजित नयाँ वर्ष २०७९ सालको शुभकामना आदान प्रदान कार्यक्रमको समापनपछि आउँदो बैशाख ३० गतेको...
इन्धन र पेट्रोलियम पदार्थमा सरकारले गरेको लगातार मूल्य वृद्धिको विरोधमा सिन्धुलीमा अनेरास्ववियु र युवासंघले बुधवार साँझ सिन्धुलीमाढीमा मसाल जुलुस निकालेको छ । एमाले पार्टी कार्यालय सिन्धुलीबाट सुरु भएको मसाल जुलुस दुई नम्बर बजार, एक नम्बर बजार, स्टल बजार हुँदै...
सिन्धुली/कमलामाई नगरपालिका वडा नं. ७ मा रहेको खानेपानी समस्या आजबाट हटेको छ । वर्षौदेखी खानेपानीको समस्या भोगिरहेका वडा नं. ७ का स्थानीयको समस्या सदाका लागि समाप्त भएको हो । ७ करोड लगानीमा सम्पन्न भएको सो खानेपानी आयोजनाको आज एक...
कपिलाकोट, सिन्धुली/नेकपा एमालेका केन्द्रीय सदस्य आउँदो मंसिर ४ गतेको प्रतिनिधीसभा र प्रदेशभा निर्वाचनमा एमालेले बहुमत ल्याउन नसके देश गंभिर संकटमा फस्ने बताउनु भएको छ ।एमाले मरिण पालिका कमिटीको बैठकलाई केन्द्रीय कमिटीको तर्फबाट आउँदो निर्वाचनमा पार्टी कमिटीले खेल्नुपर्ने भूमिका वारे...
नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सिन्धुली क्षेत्र नम्बर २ उम्मेदवार बन्नुभएका मनोजजंग थापाले हरिहरपुरगढी गाउँपालिकामा युद्ध संग्रहालय बनाएर अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रतिवद्धता गर्नुभएको छ । हरिहरपुरगढी गाउँपालिकामा आयोजित भव्य चुनावी सभालाई सम्बोधन गर्नुहुदै थापाले उक्त प्रतिबद्धता जनाउनुभएको हो ।उहाँले चार...
प्रहरीले चोरी भएका आधा दर्जन मोटरसाइकल सहित आधा दर्जन चोरहरुलाई पक्राउपछि सार्वजनिक गरेको छ । सिन्धुली प्रहरीले चोरीमा संलग्न भएककाहरुलाई मोटरसाइकलसहित सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा तिनपाटन ६ का निवासी समीर काफ्ले, मानबहादुर खपांगी, तिनपाटन ४ का घनश्याम...
केही समय अगाडि सिन्धुली अस्पतालमा कार्यरत डाक्टरहरुले हस्त लिखित विज्ञप्ती जारीगर्दै गर्भवती महिलाको मृत्यु प्रश्चात अस्पतालमा भएको भौतिक क्षतिले कार्यरत स्वास्थ्यकर्मीहरुले असुरक्षित महसुस गरेका छन् ।असुरक्षित महसुस भई मानसपटलमा असर परेकोले तत्काल सेवामा हाजिर नहुने स्वास्थ्यकर्मीहरुले घोषण गरेका छन्...
- Advertisement -

भरखरै प्राप्त