नेत्रविक्रम चन्द (विप्लव) समूहका पाँचजना कार्यकर्ता रुकुमपश्चिमबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा त्रिवेणी गाउँपालिका–२, बेतखोलाका २४ वर्षीय प्रेमबहादुर बोहरा (प्रशान्त), त्रिवेणी–९, प्युउगाका १६ वर्षीय नवीन वली, मुसिकोट नगरपालिका–१ का १९ वर्षीय सागर बुढा, सोही ठाउँका १७ वर्षीय अभिषेक...
सभामुख अग्नि सापकोटाले संवैधानिक निकायको नियुक्ति रोक्ने प्रयास गरेका छन्।
सरकारले गत मंसिर ३० गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्दै सोही दिनको संवैधानिक परिषद्को बैठकबाट विभिन्न ११ वटा संवैधानिक निकायमा ४५ जनाको नाम सिफारिस गरेको थियो।
संवैधानिक परिषद्ले मंसिर ३० गते नाम सिफारिस गरेको...
नेकपा माधव-प्रचण्ड-समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन् ।
शनिबार धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बहुमत पाएको प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्न नपाउने बताए । संविधानको ७६ (१) र (२) अनुसार बसेको प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्न...
शहरी विकास मन्त्री प्रभु साहले चितवनलाई नमुना शहर बनाउने आफ्नो सपना साकार हुँदै गएको बताउनु भएको छ ।
चितवनको भरतपुरमा नेकपाद्वारा आज आयोजित वृहत् जनसभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा प्रदेश २ का अध्यक्षसमेत रहनुभएका मन्त्री साहले चितवनको विकासका...
उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले प्रचण्ड र माधव नेपालसामू प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामै फर्कने कि चुनाव बहिष्कार गरेर मोहन बैद्यको पार्टीमा सामेल हुने भन्ने दुई बिकल्प मात्रै रहेको ठोकुवा गर्नुभएको छ ।
नेकपा दोलखा–काठमाडौं सम्पर्क मञ्चले आज...
पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले अहिले विदेशी हस्तक्षेपविरुद्धको अन्तिम लडाइँ भइरहेको बताएका छन्।
उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले काभ्रेपलाञ्चोकको पनौती नगर कमिटी बैठक एवं विस्तारित भेलामा नेपालको वास्तविक भूगोलबारे विदेशी हस्तक्षेपविरुद्ध अहिलेको लडाइँ अन्तिम नै हुने दाबी गरे।
‘हामी विदेशी हस्तक्षेपविरुद्ध...
प्रधानमन्त्री केपी शर्मा ओलीले माघ २३ मा काठमाडौं र २९ मा बुटवलबाट जनसभा गरेर आफ्नो शक्ति दुनियालाई देखाउने बताउनुभएको छ । काठमाडौं महानगर कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अबका जनसभाहरू चुनावी अभियानका रुपमा लैजाने बताउनुभयो ।
उहाँले...
राष्ट्रियसभा सदस्य रामनारायण विडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद फेस गर्न नसकेपछि असंवैधानिक रुपमा प्रतिनिधिसभा भंग गरेको बताएका छन्।
उनले संसदबाट भाग्ने प्रधानमन्त्री ओलीलाई हुतिहारा प्रधानमन्त्रीका संज्ञा दिए।
प्रतिनिधिसभा विघटनबारे संवैधानिक इजलासमा जारी बहसका क्रममा विडारीले भने, ‘प्रतिनिधिसभा विघटन गर्ने अधिकार...
निर्वाचन आयोगले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकताबारे कुनै निर्णय नभएको जनाएको छ।
शुक्रबार सत्तारुढ नेकपाका नेताहरूसँग छलफल गरेपछि आयोगले अहिलेसम्म कुनै पक्षले आधिकारिकता दाबी गर्दै निवेदन नदिएको बताएको हो।
आयुक्त ईश्वरी पौडेलेले दुबै पक्षले राजनीतिक दलसम्बन्धी ऐनअनुसार आफू आधिकारिक भएको...
माधव नेपाल नेतृत्वको नेकपाका नेताहरु निर्वाचन आयोगले बोलाएको छलफलमा भाग नलिएरै कार्यालयबाट फर्किएका छन्।
यो समूहले नेकपाको दुवै पक्षसँग गर्न लागिएको छलफललाई केही दिन पर सार्न आयोगलाई आग्रह गरेको छ।
दुवै अध्यक्ष माधवकुमार र नेपाल पुष्पकमल दाहाल उपत्यका बाहिर रहेको...











