प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट समूहका नेता माधवकुमार नेपाललाई टेलिफोनगरी शुक्रवारको बैठकमा सहभागी हुन आग्रह गर्नुभएको छ । निकै लामा समयपछि अध्यक्ष ओलीले नेता नेपाललाई टेलिफोन गरेका हुन् ।संस्थापन समूहले केन्द्रीय कमिटिको बैठक शुक्रवार राखेको...
नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभाव भइरहेका बेला निजी क्षेत्रले रुसबाट ल्याउन लागेको स्पुतनिक भी भ्याक्सिनको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।
लोमस फर्मासुटिकल कम्पनीले रुसी सरकारसँगको समन्वयमा उक्त खोप नेपाल ल्याउन आवश्यक सबै कागजी प्रक्रिया पूरा गरेको र...
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसँग कार्यदलमा रहेका आफ्नै समुहका नेता जंगिएका छन । आज बसेको नेपाल समुहको स्थायी कमिटी सदस्यहरुको बैठकमा नेता नेपालसहित भीम रावलले अध्यक्ष केपी शर्मा ओलीको बिश्वास गरेर बिपक्षी गठबन्धनका नेता शेरबहादुर देउवा र पुष्पकमल...
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले एमालेको पदाधिकारी ब्यूताउने माग केवल छलछामको लागि मात्रै रहेको प्रमाण दिनुभएको छ । आफ्नै समुहका अधिकांश नेता शुक्रवार बोलाइएको एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी भई पार्टीभित्रै संघर्ष गर्ने पक्षमा उभिदा समेत नेता...
सत्तारुढ नेकपा एमालेले महाधिवेशन आयोजक कमिटी भंग गरेर केन्द्रीय कमिटीलाई निरन्तरता दिने निर्णय गरेको केही घण्टापछि नै कार्यदलको बैठक बसको छ । एमाले विवादमा सहमति कायम गर्न जुटेका नेताहरु केहीबेर अघिबाट छलफलमा बस्नुभएको हो ।
दुवैतर्फका अतिवादी समुहको तारोमा परेपनि...
सत्तारुढ नेकपा एमालेको स्थायी कमिटीमा माधव नेपाल समुहका दुई नेतासहित आठ जना नेता थपिएका छन् ।
माओवादी केन्द्रबाट एमालेमा समाहित भएका चार जना र साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्दा मनोनित चार जना नेताहरुलाई एमालेले स्थायी कमिटीमा थप गर्ने...
संवैधानिक इजलासमा बुधबार संसद विघटनका पक्षमा बहस गर्दै वरिष्ठ अधिवक्ता सुशील पन्तले प्रधानमन्त्री नियुक्त गर्ने विषय राष्ट्रपतिको विषेशाधिकार भएको र यसमा मुद्दा नलाग्ने जिकिर गरेका छन्। ‘
संसद विघटनबिरुद्ध १२ घन्टा बहस गरेर यसका पक्षधरहरुको पालो सकिएपछि अहिले संवैधानिक इजलासमा...
माले महासचिव सिपी मैनालीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आफ्नो स्वार्थका लागि बिगतदेखि नै बिभिन्न अपराधकर्ममा लागेको खुलासा गर्नुभएको छ । एउटा मिडियालाई अन्तर्वार्ता दिँदै मैनालीले माधवको चरित्र नै भडुँवा रहेको र जहाँ गयो त्यही बिगार्ने रहेको ठोकुवा गर्नुभयो ।
मैनाली माधव...
नेकपा(एमाले)ले महाधिवेशन आयोजक कमिटिको बैठक बोलाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको नेकपा(एमाले)को स्थायी कमिटि बैठकले असार १६ गते पार्टीको १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटिको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए।
राष्ट्रिय राजनीतिको सम्बन्धमा केही निर्णयहरु...
नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शनिबार देशभर ३० जना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९ सय ७५ पुगेको छ।
यस्तै गत चौबीस घन्टामा ४ हजार ९...












