नेकपा एमालेका उपमहासचिव बिष्णु रिमालले कांग्रेसले गठबन्धन नगरी चुनाव जित्ने आत्मविश्वास गुमाइसकेकाले माओवादीसँगको गठबन्धनमा गएको बताउनु भएको छ ।विकास र सम्बृद्धिका एजेण्डाहरु नभएका कारणले कांग्रेसको नेतृत्वले एक्लै निर्वाचनमा जाने आत्म विश्वास गुमाएको नेता रिमालले टिप्पणी गर्नुभएको हो । प्रेस...
सिन्धुलीमा अब एउटै कम्युनिष्ट पार्टी बनाउनु पर्छ भन्दै दुई कम्युनिष्ट पार्टीको जिल्ला कमिटी नेकपा एमालेमा समाहित भएको छ ।कम्युनिष्ट पार्टीहरु बिभिन्न नाममा बिभाजित भएर बर्गिय मुत्तिः आन्दोलन संभव नहुने निश्कर्ष निकालेका दुई पार्टी नेपाल कम्युनिष्ट पार्टी मसाल र...
निरंकुशता विरुद्ध लड्दै सन्धिुलीमा कम्युनिष्ट पाठशालाका रुपमा चनिएिका महान सहदि ऋषरिाज देबकोटा आजादको ४३ औं स्मृति दिवश अबसरमा आज वहिान आजाद नगर भिमानमा रहेको शालिकमा माल्यार्पण गरिएको छ ।
नेकपा एमाले सिन्धुलीद्धारा आयोजित एक कार्यक्रमका बीच एमाले नेताहरु देवकोटाको...
आज फागुन १२ गते । शहीद ऋषि देवकोटा (कमरेड आजाद) को स्मृति दिवस । यो दिन आउँदा मलाई पञ्चायती व्यवस्थाका उराठपूर्ण विगतको सम्झना हुन्छ ।
जतिबेला म तत्कालीन नेकपा (माले) को जनकपुर– सगरमाथाका विभिन्न जिल्लाहरूलाई लिई बनाइएको ‘मध्य दक्षिण’ क्षेत्रको...
काठमाडौं: नेकपा (एमाले) लाई पछ्याउँदै सत्तारुढ माओवादी केन्द्रको राजधानीमा मंगलबारदेखि सुरु भएको प्रथम विधान अधिवेशन आज पनि जारी छ । आज समूहगत छलफलको निष्कर्ष बैठकमा प्रस्तुत गर्ने कार्यसूची तय भएको हो ।
मंगलबार २० समूह बनाएर छलफल थालिएको थियो...
दुधौली नगरपालिकाका नगरप्रमुख दिनेश अधिकारीले दुधौली नगरपालिकाको सिर्थौलीमा उद्घाटन गरिएको नगरअस्पताल भवनको कामहरु पुरा नभएकाले त्यसलाई पूर्णता दिन र सुविधा सम्पन्न अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण लगायतका सामाग्रीहरु उपलव्ध गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष अनुरोध गर्नुभएको छ ।उहाँले दुधौलीका...
सिन्धुलीको दुधौली नगरपालिका ५ सिर्थौलीको नगर अस्पताल भवनको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिन्धुली सिर्थौलीमा आइपुग्नु भएको छ । नगरउपप्रमुख चन्द्र किशोर थारुले कार्यक्रममा स्वागत गर्नुभयो। । उहाँले प्रधानमन्त्री दाहाललाई भवनको अधुरो काम पुरा गराउनका लागि आर्थिक तथा...
दुधौली,सिन्धुली: आफ्नो यस पटकको कार्यकालमा शिलान्यास र उद्घाटनमा होइन जनताको निम्ती काम गर्ने अन्तिम मौका हो । भ्रष्टाचारविरुद्ध निर्मम हुन्छु’ भन्दै देशवासीका नाममा सम्बोधन गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक विकासमा अग्रगामी छलाङ मार्ने रटान गर्दै आउनुभएको छ...
नेकपा एमालेको नाममा सरकारी निकायमा नियुक्ति पाएका पदाधिकारीको नैतिकता र आचरणमाथि गम्भीर प्रश्न उठाइएको छ ।
एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकमा सरकारी नियुक्तिमा गएका ब्यक्तिहरुको बिषयमा गम्भीर छलफलसहित यस्तो प्रश्न उठाइएको हो । बैठकमा पेशागत महासंघका अध्यक्ष पूण्य ढकालले यस्तो...
यसपटकको कार्यकाल अन्तिम मौका हो। भ्रष्टाचारविरुद्ध निर्मम हुन्छु’ भनी देशको आर्थिक विकासमा अग्रगामी छलाङ मार्ने रटान गर्दै आउनुभएका ‘कान्तिकारी नेता’ पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार विद्युत्को डेडिकेटेड फिडर एवम् ट्रंकलाइनसम्म पुग्दा स्खलित भएको छ।
वर्गीय समानताका निम्ति राज्यसत्ता परिवर्तन गर्नुपर्ने...