सिन्धुली उद्योग वाणिज्य संघले जेनजीका नाममा थालिएको आन्दोलन र भएको मानवीय क्षती प्रति दुःख ब्यक्त गरेको छ ।
संघको कार्यालयमा भएको आपतकालिन बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अर्जुन श्रेष्ठले मंगलबार साँझ मृतकहरूको सम्झनामा द्वीप प्रज्वोलन गर्न र बुधवार एक दिन...
काठमाडौं । नेकपा (एमाले)ले दोस्रो विधान महाधिवेशनमा पार्टीको वैचारिक, संगठनात्मक र कार्यशैलीगत रूपान्तरणका लागि ठूला संशोधन प्रस्ताव पेश गरेको छ । प्रस्तावमा पार्टीले ‘नेपाली विशेषताको समाजवाद’लाई मार्गदर्शक अवधारणा बनाउँदै समाजवाद निर्माणलाई दीर्घकालीन कार्यदिशा बनाउने उल्लेख गरिएको छ ।
प्रस्तावअनुसार, २०६८...
सिन्धुली: नेकपा एमाले सिन्धुलीले आज २१ औं विशाल स्मृति दिवश मनाएको छ । पार्टी कार्यालय सिन्धुलीमा आज आयोजित एक कार्यक्रमका बीच शेरमन कुँबर (विशाल) र मोहन चन्द्र गौतम (कुमार) को २१ औं स्मृति दिवश मनाएको छ ।२०६१ भदौ २०...
सिन्धुली: प्रमुखप्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सिन्धुलीको जिल्ला नेतृत्वका बिरुद्ध हस्ताक्षर अभियान प्रारंभ भएको छ । पार्टी नेतृत्वबाटै सिन्धुलीमा माओवादीलाई कमजोर बनाउने गतिविधी भएको भन्दै माओवादीको इतरपक्षले पालिका कमिटीका पदाधिकारीहरुको हस्ताक्षर संकलनगर्दै पार्टी हेर्डक्वार्टरमा बुझाउने तयारी...
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीभित्र आन्तरिक लोकतन्त्र स्थापना गर्न नसक्दा आज समस्या देखा परेको बताएका छन्। वर्तमान राजनीतिक संकट र निकास विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै शासनलाई सेवाको रूपमा बदल्न नसकेको कारणले आफूहरू चुकेको बताए।
उनले भने,...
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मदन भण्डारी फाउण्डेशन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको वैचारिक संघर्षसँगै जन्मिएको स्पष्ट पारेका छन् ।
फाउण्डेशनको सम्पर्क कार्यालय उद्घाटन समारोहमा वरिष्ठ उपाध्यक्ष पोखरेलले ओलीको सान्निध्य पाएर यो फाउण्डेशन अघि बढेको...
काठमाडौं: नेकपा माओवादी केन्द्रका सचिव राम कार्कीले पार्टीभित्रको विवाद राम्रोसँग बाहिर आउन नसकेको बताउँदै महाधिवेशन तोकेर त्यसलाई महाविवादको रुपमा चलाउनुपर्ने बताएका छन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा उनले पत्रपत्रिकामा पार्टीभित्रको विवादबारे सामान्य कुराहरू मात्रै आएको भए पनि...
कञ्चनपुर: नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले नेपालमा लोकतन्त्रको मानक स्थापित गर्ने पार्टी भएको बताउनुभएको छ । आइतबार नेकपा एमाले कञ्चनपुरद्वारा आयोजित ९ औँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रको बाटोमा अरूलाई पनि...
नेकपा एमालेका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज मनोजजंग थापाले आफ्नो धरातलीय अथार्थलाई बुझ्न नसक्ने र आफू सबै भन्दा अब्बल हुँ भन्नेहरुलाई उँटसँग तुलना गरेकाछन् ।नेकपा एमालेमा बौद्धिक व्यक्तित्वका रुपमा चिनिएका नेता थापाले धरातलीय यथार्थलाई नजरअन्दाज गर्ने, सत्यलाई अस्वीकार...
सिन्धुली: माओवादी केन्द्र बागमती प्रदेश कमिटीले सिन्धुलीको बिवादास्पद कमलामाई र दुधौली नगरकमिटीलाई खारेज गरिदिएको छ । सिन्धुलीमा पार्टीभित्र गुटगत गतिविधी मौलाएको निश्कर्ष सहित एक पक्षीय रुपमा नगरअधिवेशन गरी घोषणा गरिएको दुबै कमिटीलाई खारेज गरिदिएको बिबरण सन्देश जनप्रियलाई प्राप्त भएको...











